समाचार

    Showing 5,891-5,900 of 10,040 items.
  • ‘एकतर्फी पार्किङले सिटीसफारी विस्थापित ’

    धरान । एकतर्फी पार्किङको नाममा सिटी सफारीलाई विस्थापित गर्न खोजेको भन्दै सिटीसफारी चालकहरुले आइतबार धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्र सम्बद्ध मजदुरहरुको संगठन अखिल नेपाल यातायात मजदुर सगठनको एक नम्बर प्रदेशका अध्यक्ष एवम केन्द्रीय महासचिव लिलाबहादुर प्रधानको नेतृत्वमा नगरपालिका पुगेका हुन् । उनीहरुले उपमहानगरपालिका गेट अगाडि सिटीसफारी राखेर धर्ना समेत दिएका थिए । नेता प्रधानले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउदै भने–‘एकतर्फी पार्किङको नाममा मोटरसाइकल लगायतका अन्य सवारी साधनलाई व्यवस्थित गरिरहँदा सिटी सफारीको स्थान कहाँ हो भन्ने एकिन नगरिदा विस्

    • प्रकाशित मितिः साउन २, २०७९
    • 1,178 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विमा बोर्डले भुक्तानी नदिएको भन्दै नोबेलले रोक्यो विमा कार्यक्रम

    धरान । नेपाल सरकारले नेपाली जनताको उपचारमा सहज होस् भन्ने उद्देश्यले ल्याएको विमा कार्यक्रम विराटनगरको नोबेल मेडिकल कलेजले बन्द गरेको छ । नोबेलले बिमा सेवा दिएबापत ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको दाबी साउन १ गतेबाट विमा कार्यक्रम स्थगित गरेको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले स्वास्थ्य बिमा बोर्डलाई पटक पटक रकम भुक्तानीका लागि जानकारी गराउँदा समेत रकम निकासा नभएपछि विमा कार्यक्रम नै स्थगित गर्नुपरको बताए । उनले भने –‘अस्पतालले धानुन्जेल हामीले सञ्चालन ग¥यौ, रकम अभावका कारण औषधि खरिदमा समस्या देखा प¥यो अस्पताल थप आर्थिक भार थाम्न नसक्ने स्थितिमा पुग

    • प्रकाशित मितिः साउन २, २०७९
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबारबाट बोलबम शुरु: पाँचलाख भक्तजन आउने अपेक्षा

    धरान । यस बर्षको बोलबम मेला आइतबारबाट शुरु भएको छ । विगत दुई बर्ष कोरोनाका कारण मेला लाग्न सकेको थिएन । यसपटक अत्याधिक भीड हुने देखेर भक्तजनको सुविधाका लागि सुरक्षाका लागि सुरक्षा निकाय, लाइन व्यवस्थापनको लागि विभिन्न संघ संस्थाबाट स्वयमसेवक परिचलन, प्राथमिक उपचारका लागि चिकित्सकको टोली तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आ आफ्नो ढंगबाट साउनका बोलबमभरि सहयोग पु¥याउने भएका छन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीद्वारा पिण्डेश्वर मन्दिरमा जल अभिषेक गरी कार्यक्रम शुभारम्म गरिएको हो । शुभारम्म कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, धरान उपमहानगपा

    • प्रकाशित मितिः साउन २, २०७९
    • 1,115 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश एकमा सम्बन्ध विच्छेद र लागू औषधको मुद्धा धेरै’

    मोरङ/ प्रदेश एकमा सम्बन्ध विच्छेद र लागू औषधको मुद्दा बढी भएको पाइएको छ । मोरङ जिल्ला अदालतमो सम्बन्ध विच्छेद र लागुऔषधका मुद्दा दर्ताको संख्या धेरै रहेको पाइएको हो ।मोरङ जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७८। ७९ मा ४ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए । उनले भने ‘दर्ता भएकामध्ये सबैभन्दा बढी फौजदारी कसुरमा पनि सम्बन्ध विच्छेदको बढी दर्ता भएको छ ।’मोरङ अदालतले चालू आर्थिक वर्षमा लक्ष्य भन्दा ३७९ वटा कम मुद्दा फैसला गरेको छ । चालू आवमा अदालतले ५ हजार ६१९ वटा मुद्दा फस्र्याैट गर्ने लक्ष्य लिएका भएपनि चालू आर्थिक वर्षको असार ३१ गतेसम्म

    • प्रकाशित मितिः साउन १, २०७९
    • 697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समाजको अध्यक्षमा बराल

    धरान । नेपाली काँग्रेस सम्बद्ध प्रजातान्त्रिक विचार समाजको सातौ अधिवेशनबाट यमनाथ बरालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समाजको धरानमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निश्चत सुवेदी, सचिवमा कविन्द्र भट्टराई, कोषाध्यक्षमा रामदयाल यादव र सहसचिवमा सीता खतिवडा चयन भएका छन् । यसैगरी सदस्यहरुमा नारायण भट्टराई, युवराज लुइटेल, कृष्णप्रसाद गुरागाई, ओमप्रसाद ढकाल, डा महानन्द तिम्सिना, अलिम अन्सारी, प्रवीण राई, मातृका नेपाल, अनिता राई र लक्ष्मीकृष्ण श्रेष्ठ चयन भएका छन् । निर्वतमान अध्यक्ष जिवनकुमार राईको अध्यक्षतामा सम्पन्न सातौ अधिवेशनको प्रमुख अथिति समाजका पूर्व केन्द्रीय अध्यक्ष केदार

    • प्रकाशित मितिः साउन १, २०७९
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइम भिजन कलेज धरानद्धारा निःशुल्क स्वास्थ्य परिक्षण

    धरान । धरान–१० स्थित कलेज प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ को परिक्षाफलसंगै बिधार्थी तथा अभिभाबकहरुको निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ । कलेजले आफ्नै भवनमा परिक्षाफल सार्बजनिक तथा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको थियो । सो कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयपुर हस्पिटलका एमबिबिएस चिकित्सक तथा खान चस्मा सेन्टर एण्ड दृष्टि नेत्रालयका प्राबिधिकहरुको उपस्थिति रहेको थियो । कलेजका निर्देशक अनिल श्रेष्ठ अनुसार आफ्ना सन्तानको स्वास्थ्य प्रति अभिभाबकको चिन्ता रहन्छ तर अभिभाबकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन नपाइरहेको हुनाले अभ

    • प्रकाशित मितिः साउन १, २०७९
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालयको जग्गामा शौचालय नबनाउन आदेश

    धरान । विद्यालयको स्वामित्वमा रहेको जग्गामा सार्वजनिक शौचालय बनाउने विराटनगर महागनरपालिकाको निर्णय उच्च अदालत विराटनगरले उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । विराटनगर २ स्थित जनता नमूना माध्यामिक विद्यालयको हकभोगमा रहेको जग्गामा भएको पुरानो संरचना हटाएर महानगरले सार्वजनिक शौचालय बनाउने प्रक्रिया बढाएको थियो । वडा समितिको निर्णय कानुन विपरित रहेको भन्दै स्थानीय मनोज भट्टराई, राजकुमार कार्की, विद्यालयका कर्मचारी सिर्जन थापाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । शिक्षा ऐन, २०२८ को दफा १६ तथा शिक्षा नियमावली, २०५९ को नियम १५८ र १५९ तथा विराटनगर महानगरपालिका शिक्षा ऐन, २०७६ को दफा २२ समेतको प

    • प्रकाशित मितिः साउन १, २०७९
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मुलुकको लागि गठबन्धनको सरकार घातक’

    धरान । नेकपा एमालेका प्रभावशाली नेता एवम पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गठबन्धन सरकार मुलुकको लागि घातक भएको बताएका छन् । नेम्बाङले सत्तामोहकै कारण गठबन्धन भएको बताउदै गठबन्धन सरकारले मुलुकको लागि उल्लेख्य काम केही नगरेको आरोप लगाए । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मलेको उदघटन गर्न धरान आएका नेम्बाङले सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले भने नेपालको संविधानमा प्रतिपक्षसँग छलफल र सरसल्लाह नगरी केही गर्न नपाउने प्रावधान भएपनि एमालेलाई प्रतिपक्षको भूमिकामा गठबन्धनले नलिएको बताए । उनले भने–‘नेपालको संविधानले प्रमुख प्रतिपक्षीसँग कुनै पनि क

    • प्रकाशित मितिः साउन १, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई बर्ष कोरोनाको कारण बोलबम मेला लागेन: यो बर्ष भक्तजन बढ्ने

    धरान । यस बर्ष बोलबम मेला लाग्ने भएको छ । मेलाको तयारीमा स्थानीय सरकार, पिण्डेश्वर बाबाधाम समिति, जुटेका छन् । स्थानीय सरकार र पिण्डेश्वर बाबाधाम समितिले सुरक्षा निकाय, स्वास्थ्य संस्था लगायतका अन्य संघसंस्थासँग छलफल अगाडि बढाएको छ । प्रत्येक साउनको सोमबार प्रदेश नंं १ का शिवालयहरुमा जल चढाउने भक्तजनहरुको भीड लाग्ने गरेको छ । विगत दुई बर्ष कोरोना संक्रमणका कारण मेला लाग्न सकेको थिएन । स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी नेपाल सरकारले लगाएका लकडाउनका कारण मन्दिर सुनसान थियो तर यो बर्ष सहज अवस्था भएकै कारण बोलबम मेला भव्यताका साथ लगाउने तयारीमा जुटेका हुन । धरान उपमहानगरपालिका वडा नं. १४ ले बोलब

    • प्रकाशित मितिः साउन १, २०७९
    • 858 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फलफूलका विरुवा वितरण

    धरान । धरान उपमहानगरपालिका वडा न.. १४ ले सर्वसाधारणलाई उन्नत जातको फलफुलको विरुवा वितरण गरेको छ । वडाले आफ्नै लगानीमा ६ सय ३० वटा आप तथा लिच्चीका विरुवा सर्वसाधारणलाई वितरण गरेको हो । एक घर एक विरुवा अभियान अभियान अन्तर्गत वडाले प्रत्येक घरलाई आप र लिच्चीको विरुवा वितरण गरेको हो । पछिल्लो समय जनघनत्व बढ्दै जादा जग्गाको क्षेत्रफल समेत खुम्चिएपछि वातावरण प्रदुषित भएकोले सर्वसाधारणलाई आप र लिच्चीका विरवा वितरण गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । एनले रुख विरुवा नहुदा जंगली जनावर तथा पशुपंंक्षी समेत लोप हुदै गएको बताउदै वातावरणसँरक्षण सँगै जनावरको संरक्षण गर्न पनि फलफूलका वि

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved