समाचार

    Showing 5,101-5,110 of 8,596 items.
  • चितवनमा गाईको किरिया

    रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका(१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन् । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनल

    • प्रकाशित मितिः चैत १, २०७८
    • 519 पटक पढिएको
    • "रासस"
  • चैत्र १ गतेदेखी अर्को सूचना नभएसम्म नयाँ लाइसेन्सको अनलाइन आवेदन बन्द (सूचना सहित)

    धरान/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन अनिश्चितकालकालगाी बन्द भएको छ । यतायात व्यवस्था विभागले एक सूचना जारी गर्दे अर्काे सूचना नभएसम्मका लागी अनलाइन आवेदन बन्द गरिएको जनाएको हो । लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ। अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ। विभागद्वारा जारी सूचनामा ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्र

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानले गर्न नसकेको बास्केटबलको ‘ब्राण्डिङ’

    नेपालमा बास्केट बलको सुरुआत धरानबाट भयो । धरानमा ब्रिटिशको प्रवेशसँगै बास्केट बल पनि प्रवेश भयो । नेपालमा बास्केट बलको जति विकास भयो, उति ठूलो श्रेय धरानले पाउँछ । तर पनि धरानले ‘बास्केट बलको ब्राण्डिङ’ गर्न सकेको छैन । यसमा कि अज्ञानता हुनुपर्छ कि उदासिनता । धरानमा ‘१३ औं साफ गेम’का लागि पहिलो पटक ‘क्लोज क्याम्प’ आयो । धरान बास्केट बल संघ र आबद्ध खेलाडीले अत्यन्तै संघर्ष गर्नुप¥यो । नेपालमा पहिलो पटक सुनसरीको धरानमा ‘नेस्नल टिम’ को ‘क्लोज क्याम्प’ भयो । ४९ दिनसम्म ६५ जना महिला–पुरुषको टिम प्रशिक्षित भए । यति ठूलो ‘प्

    • प्रकाशित मितिः चैत १, २०७८
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा सञ्चार सम्बन्धी विधेयक दर्ता

    धरान । प्रदेश नं. १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेश सभामा दर्ता गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले दर्ता गरेको विधेयकमा रेडियो, टीभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने प्रयास गरिएको छ । प्रदेश सभामा विधेयक दर्ता भएपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सरकारको तर्फबाट पहिलो विधेयक नै सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी आएको जानकारी दिए । उनले ऐनमार्फत प्रदेशमा ‘प्रदेश मिडिया काउन्सिल’को व्यवस्था गरिएको बताए

    • प्रकाशित मितिः चैत १, २०७८
    • 482 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महंगी बढे पछि धरानमा अनुगमन

    धरान । सर्वसाधारणले महंगी बढेको गुनासो गर्न थाले पछि धरानमा अनुगमन गरिएको छ । धरानका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गर्दा अनुगमनकर्ताहरुले कम तौल, म्याद गुज्रिएको सामग्री विक्री वितरण गर्ने पाइएको थियो । धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, ईलाका प्रशासन कार्यालय धरान, राष्ट्रिय उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोलीले सोमबार अनुगमन गरेको थियो । सोमबार अनुगमन टोलीले ७ वटा होटल र अन्य खाद्य सामग्रीका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले सुरज पापड मापदण्ड विपरीत सञ्चालन भएको भन्दै नष्ट गरेको थियो भने अन्य मापदण्ड विपरीत सञ्चालन

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाबालिका बलात्कार गर्ने दुई प्रक्राउ

    धरान । १८ महिने नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की १८ महिने वालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी पक्राउ परेका छन् । प्रहरीका अनुसार फाल्गुन २७ गते बेलुका साँढे ५ बजेतिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन । प्रहरीले बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको थियो । बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका पारेर घरैबाट बोकेर झाडीमा

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 1,561 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साविकको बराहक्षेत्र विकासमा सबैभन्दा पछाडि

    धरान । सुनसरीको सदरमुकाम इरुवादेखि उत्तरमा धनकुटा, पश्चिममा उदयपुर, पूर्वमा घरान उप–महानगरपालिका र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा गाउँपालिका , कोशी गाउँपालिकाको सिमानामा अवस्थित बराहक्षेत्र नगरपालिका रहेको छ । २०७३ साल फाल्गुन २७ गते नेपाल सरकारले भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवन ५ गाविसहरु मिलाएर नगरपालिका घोषणा नगरपालिकाको कार्यालय चकरघटीमा राखिएको छ । तर चतरामा रहेको साविकको बराक्षेत्र गाविस र अहिलेको बराहक्षेत्र १ र २ वडा भने विकासका लागि उपेक्षित वडा पर्छन । जुन गाविसबाट नगरपालिका बन्यो त्यही वडाको भने विकास भएको पाइदैन । स्थानीयहरुले पनि पुरानो बराहक्ष

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 1,435 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई सय हप्ता पुगेको अवसरमा पदयात्रा

    धरान । स्वास्थ्य नै धन हो भन्ने मूल मन्त्र बाकेर गठन भएको सेवक अभियान २ सय हप्र्ता पूरा गरेको छ । पदयात्राका माध्यमबाट धरानका सर्वसाधारणाई स्वँथ्य जीवन प्रदान गर्नुका साथै धरानका रमणीय पर्यटकीय स्थलको अवालोकन गराउदै आएको सेवक अभियानले आफ्नो २ सय हप्ता पुगेको अवसरमा धरानको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको छ । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले पदयात्राको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात बोल्दै भण्डारीले सेवक अभियानले गरेको कामप्रति खुलेरै प्रशंसा गरे । उनले भने– ‘सेवक अभियानले पदयात्राका माध्यमबाट मानिसको जीवन स्वास्थ्य राख्न र धरानका पर्यटकीय स्थलको अवलोकन समेत ग

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रपति रनिङ शिल्डः भलिबलको उपाधि पब्लिक स्कुललाई

    धरान l धरान–१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ । पब्लिकका छात्र तथा छात्राले भलिबल प्रतियोगिताअन्तर्गत प्रतियोगितामा सहभागी अन्य टिमलाई पछि पार्दै जित हात पार्न सफल भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । उनले भने–‘अध्ययनसंगै खेलकुदका गतिवधिमा हाम्रा विद्यार्थी अब्बल बन्दै गएका छन् यसैको परिणाम हुनसक्छ भलिबल प्रतियोगिताको छात्र तथा छात्रा दुवैतर्फको सफलता ।’ शुक्रबार धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा धरान–११ स्थित ज्ञानोदय माविका वि

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 960 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थाहा पाएनन् अमूल्य जडिबुटीको मूल्य : रोकिएन टिकटक बनाउन

    धरान l अहिलेको सामाजिक सञ्जालमध्ये निकै लोकप्रिय रहेको टिकटकले मानिसको जीवनमा यति धेरै परिवर्तन ल्याएको छ कि टिकटक चलाउनेहरुलाई के सही के लगत भनी नछुट्याई टिकटक बनाउनेहरु धेरै छन् । टिकटकमा भाइरल बनेर भाइरल बनाउनेकै लागि यसको प्रयोगकर्ता जे पनि गर्न थालेका छन् । यही टिकटक बनाउने होडका कारण मोरङको बेलबारी नजिकै रहेको क्यामोमाइल खेति नष्ट भएको छ । जटिबुटीमा सबैभन्दा उपयोगी र राम्रो औषधि मानएको क्यामोमाइलको फूलमा टिकटक बनाउदा खेति नै ध्वस्त बनाइदिएका छन् जसले गर्दा उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेडलाई ३० लाख बराबरको क्षति पुगेको छ । सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरुका कारण मोरङको बेलबारी

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 2,248 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved