समाचार

    Showing 4,071-4,080 of 8,528 items.
  • ‘कसैलाई सांसद बनाउन मात्रै तालमेल गरेको होइन, एमालेको सरकार बनाउन हो’

    धरान/ निवर्तमान संघिय सांसद जयकुमार राईले कसैलाई सांसद बनाउन मात्रै तालमेल नभएको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै राईले भने –‘कुनै एक व्यक्तिलाई माननीय बनाउन मात्रै तालमेल भएको होइन, राष्ट्रिय आवश्यकताका आधारमा तालमेल भएको हो ।’ नेकपा एमालेले अघि सारेको महत्वपूर्ण योजनालाई कार्यान्वयन गर्न एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्ने भएकोले एमाले एक्लै लड्दा भन्दा तालमेल गर्दा सहज हुने भएकोले तालमेल गरिएको राईले बताए । उनले धरानका कार्यकर्तालाई निर्देशन दिँदै भने –‘हामीले पार्टीले लिएको नीति अनुरुप तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने हुन्छ । त्यसैले

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मत लिएर जान्छु, योजना लिएर आउछु’

    चुुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ? सुुनसरी क्षेत्र नम्बर १ (ख) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छुु । जनताहरु मंसिर ४ गते सुुर्य चिन्हमा मतदान गर्न प्ररिक्षारत रहेको मैले पाएको छुु । तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ? यो सत्य हो । बराहक्षेत्र नगरपारिकाका धरै क्षेत्र हरुमा भौतिक पुुर्वाधार, खानेपानी, विद्यालय, अस्पताल जस्ता सुुविधाहरुको अभाब छ । त्यस कारण मैले पहिले देखिनै भन्दै आएको छुु की बराहक्षेत्र, चतरा, रामधुुनी, बक्लौरी, भरौल जस्ता क्षेत्रहरुलाई सुुविधा सडक सञ्जालले जोड्ने र ‘विजनेश हब’ को रुपमा विकास गर्नु पर्छ । अहिलेपनि चत

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 1,330 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्तिक २५ गते केपी ओली धरान आउँदै

    धरान/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार धरानमा कार्यकर्ताहरुसँग भेटघाट गर्नु हुने भएको छ । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । धरान–१२ स्थित गीता मन्दिरमा हुने प्रशिक्षण कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल निर्वाचन परिचालन समितिका संयोजक मीन सुब्बाले जानकारी दिनु भयो । अध्यक्ष ओलीले पार्टीको चुनावी रणनीति र एमालेको नेतृत्वको अवश्यकताबारे प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको छ । संयोजक सुब्बाले बताउँनु भयो । अध्यक्ष ओल

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 621 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने एमालेजसपा तालमेलका उम्मेदवारको प्रतिबद्धता

    धरान/ एमाले-जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आसन्न निर्वाचनमा नागरिकहरुलाई मतदान गर्न आह्वान गर्दै बुधबार धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उम्मेदवारहरुले सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । धरान–११ बढि सुकुम्वासी बसोवास भएको वडा हो । जनताको घरदैलो पुग्दै सुनसरी क्षेत्र न १ प्रदेश सभा ुखु का उम्मेदवार विजयकुमार राईले नेकपा एमाले र जसपाको संयुक्त सरकारका बेलामा ऐन बनेको भन्दै राईले सुकुम्बासी समस्याको स्थायी समाधान दिनुपर्छ भनेर आफूहरु

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 1,351 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी गर्छौ’

    मोरङ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले एमालेले पाँच वर्ष भित्रमा कृषकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने बताएका छन् । चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई मंगलबार सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताए । मलका समस्या, बिऊका समस्या, मुल्यको समस्या, बजारका समस्या रहेको बताउँदै उनले ती समस्या समाधान गर्दै उत्पादित बस्तुको मुल्य र बजारको व्यवस्थाको लागि पहल गरिने बताए । उनले भने–‘नेपाल कृषि प्रधान देश हो, यहाँ अधिकांश नेपाली कृष

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 391 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘म सत्ताको सुखमा हैन, जनताको दुःखमा केन्द्रीत हुन्छु’

    उमेश थापा धरानको राजनितीमा प्रभाबशाली युुवा नेताको रुपमा स्थापित भएका छन् । राजनितीमा टोल देखि केन्द्र सम्म सिधा पहुच राख्न सक्ने थापा नेपाली कांग्रेस १ नम्बर प्रदेशका महामन्त्री पनि हुन । धरानको राजनितीमा प्रभाब र केन्द्रिय राजनितीमा दबाब राख्न सक्ने युुवा नेताको रुपमा उमेश थापा परिचित छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको तिन कार्यकाल सभापती भएका थापा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ बर्ष लामो सेवा गरेर अवकाश लिएका युुवा हुन । प्रतिस्ठान स्थापना गर्न नेतृत्वदायी भुुमिका खेलेका थापा २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन धरानमा चर्काउने एक नेता पनि हुन् । थापा यस पटक प्रदेश सभा स

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 516 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संघीय संसदमा स्वतन्त्रको क्रेज: ‘चेन्ज हुन सक्छ धरानको मुड’

    धरान/ धरान–१३ स्थित अमरहाट मा आफ्ना चार जना साथीहरुसँग भेटिएकी स्थानीय रिना सिवाकोटीले हातमा संघिय संसदका स्वतन्त्र उमेद्धारहरु मनोजकुुमार मेन्याङबो,सुुकुम्बासी नेता कुमार कार्की र क्याप्टेन केवी लिम्बुुको चुुनावी प्रचार सामाग्री बोकेकी थिइन् । बाटो भेट्ने जतिलाई प्रचार सामाग्री दिदै तिन जनामा जसलाई भोट दिएपनि हुुन्छ भन्दै सम्झाउदै थिइन् । आफुुले सकेसम्म बाटोमा भेटिएकाहरुलाई प्रचार समाग्री दिने र घरघरमा पुु¥याउने गरेको उनले सुुनाइन् । तपाईले तीनै जना उमेद्धार चिनेरै प्रचार गर्नुु भएको हो ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘फोटोमा देखेको हो भेटेको छैन ।’ राजनैतिक दलका न

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 318 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजय यात्राः विद्यार्थी राजनीतिदेखि संसदीय निर्वाचनसम्म

    विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो । त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि एकाएक उनको परिचय फेरिंदै गयो । नेवि संघको दबदबाको बीचमा पनि उनी स्ववियु सभापति बनेरै छाडे । स्ववियु सभापति जित्नु विजय र अनेरास्ववियुको निम्ति चानचुने कुरो थिएन । उनले विद्यार्थीको हकहितका लागि थुप्रै काम गरे । क्याम्पसबाट पासआउट भइसकेका विद्यार्थीहरुले पहँुचका भरमा क्याम्पसको होस्टेलका कोठाहरु कब्जा जमाएर बस्ने परिपाटीको अन्त्य विजयले गरिदिए । उनले पासआउट भएका विद्यार्थीबाट कब्जा गरिएका होस्टेलका कोठाहर खोसेर अध्ययन गर्दै गरेका विद्यार्थीलाई राख्ने काम गरे । यो कामको सुरुवात

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 562 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चुनावी अभियानमा कलाकारः एमालेमय बन्दै मोरङ चार

    विराटनगर/ पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलहरु अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ । मोरङ–४मा नेकपा एमालेको चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र टोलटोलमा पुगिरहको छ । चर्चित गायक तथा संङ्गितकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समिक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चौक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ । चोकमा पुगेर कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्न थालेपछि स्थानीयको भिड लाग्ने गरेको छ । गायन र नृत्यमार्फत कलाकारहरुले

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 486 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘नीति निर्माणसँगै विकास गर्छौं’

    धरान/ राजनीतिक दलहरुले आसन्न निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चुनावी घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । उम्मेदवारका घोषणापत्रमा वडाध्यक्ष र नगर प्रमुख जस्ता कार्यकारी पदमा रहने जनप्रतिनिधिले उठाउने मुद्दा उठाइरहेका छन् । उनीहरुलाई थाहा छ, संसदीय निर्वाचनबाट निर्वाचित भएर गइसकेपछि मुलुकको विकास र समृद्धिका लागि नीति, निर्माण गर्ने हो । तर जनताले विकासका एजेण्डा नउठाई कुलोपैनी, बाटोघाटो, भौतिक निर्माणलाई प्राथमिकता नदिई भोट हाल्दैनन् । जनताको अपेक्षा विकास निर्माण हो । आम निर्वाचनका गत पाँच वर्षमा जनप्रतिनिधिहरुले अपेक्षित विकास गर्न सकेनन् । अब ती बाँकी रहेका काम पूरा गर्ने प्रतिबद

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 497 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved