समाचार

    Showing 3,291-3,300 of 10,008 items.
  • पूर्वस्वास्थ्यमन्त्री निर्मला अशोक राईको पार्टीमा

    मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्रदेशकीपूर्वस्वास्थ्यमन्त्रीनिर्मलालिम्बुले भर्खरै गठित अशोक राई नेतृत्वको पार्टीलाई रोजिकी छिन् । राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकीहुन् । जसपा नेपालविभाजित भएपछि उक्त दलबाट निर्वाचितजनप्रतिनिधिलाई दल रोज्न निर्वाचनआयोगले समय दिएको थियो । मङ्गलवार लिम्बुले विराटनगरस्थितप्रदेश निर्वाचनकार्यालयमागई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकीहुन् । लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशीप्रदेशसभामाजसपा नेपालबाट लिम्बु एक मात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्व

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैशाख महिनाभित्र आगलागी र डढेलोबाट २६ जनाको मृत्यु

    सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ज्यानगुमाएका छन्।वैशाखमाअधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर आगलागी र डढेलोका घटना बढेका हुन्। जसले गर्दा देशभर धनजनको क्षतिभएको छ। यस महीनामामात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ। आगलागीमा परी २० जनाको ज्यानगएको छ भने ७३ जना घाइते भएका छन्। त्यस्तै, डढेलोमा परी ६ जनाको ज्यानगएको छ भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए। आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित छन्। यस अवधिमा चट्याङबाट आठ जना, लेक लागेर दुई जना, बाढी र जना

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुकुम्बासीलाई वन र संरक्षित क्षेत्रको जग्गा नदिन सर्वोच्चको परमादेश

    काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम्बासी र अव्यवस्थितबसोबासीलाई वन क्षेत्रको जग्गा बाँड्न रोक लगाएको छ। प्रधानन्यायाधीशविश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, सपनाप्रधानमल्ल र प्रकाशकुमार ढुंगानाको संवैधानिकइजलासले गत माघ ३ गते वनजंगललगायतका संरक्षित क्षेत्रको अतिक्रमणले वैधता पाउने गरी सुकुम्बासीलाई जग्गा नबाँड्न सरकारलाई परमादेश दिएको हो। हालै आएको पूर्ण पाठमा २०४६ सालयतामात्रै सुकुम्बासी समस्या समाधानकानाममादर्जनौं आयोग बनेको र तीआयोगले वनजंगललगायत संरक्षित क्षेत्रकाजग्गा सुकुम्बासी र अव्यवस्थितबसोबासीकानाममा बाँडिएको तथ्य सरकारी अध्

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 625 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरको आयोजनामा सहकारीका लेखा कर्मचारीलाई लेखासम्बन्धी तालिम

    विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरु, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइने महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो । महानगरको नियमन क्षेत

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक स्वास्थ्य क्लिनिक ५७ औं संस्करण धुलिखेलमा

    धरान/  विगत ३ वर्षदेखि आयोजना हु“दै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ५७ औं संस्करण सम्पन्न भएको छ । परिवर्तनका लागि सामाजिक अभियानद्वारा हरेक पाक्षिक रुपमा आयोजना हु“दै आएको कार्यक्रम यसपल्ट धुलिखेल समाज, धरानसंगको सहकार्यमा आयोजना भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण गरिने यस क्लिनिकमा मुटु, मधुमेह र उच्च रक्तचापहरुका विरामीहरुको स्वास्थ्य परिक्षण गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । उक्त क्लिनिकमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको बरालले बताएका छन् । धुलिखेल समाजको भवनमा आयोजित

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सार्वजनिक सम्पत्ति हडप्ने दाउ (सम्पादकीय)

    धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । पछिल्लो समय देशमा सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्ता घटना देशका विभिन्न भागमा देखिएका छन् । देशकै राजधानीमा पनि राजनीतिक नेता र उच्च ओहोदामा रहेका कर्मचारीहरूको मिलोमतामा सार्वजनिक जग्गा व्यक्तिका नाममा लगेर अपचलन गरिएका घटना सार्वजनिक भएका छन् । यस्ता घटनाका स

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिल्लीको होटलबाट ओखलढुंगाका ३ जना पक्राउ

    धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका–२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर विक रहेका छन्। उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। प्रतिव्यक्ति चार लाखभन्दा ब

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगवान नाममा रहेको जग्गा हडप्ने चलखेल

    धरान/ धरान–६ पानबारी स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा व्यतिmको नाममा ल्याउनको लागि चलखेल भएको पाइएको छ । मन्दिरको नाममा रहेको उक्त जग्गा व्यतिmको नाममा ल्याउने चलखेल भएको चलखेल भएको श्री नरसिंह भगवान संरक्षक समितिका अध्यक्ष टोमप्रसाद आचार्यले जानकारी वताए । धरान–१४ दुई धारेमा रहेको नरसिंह भगवान मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएका थिए । व्यक्तिले आफ्नो नाममा दर्ता गर्न मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिइसकेको छ । गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरे

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 992 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेमसंघ मोरङको अध्यक्षमा पुनः भीष्मा

    मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ )मोरङको आठौं अधिवेशनबाट अध्यक्षमा भीष्मा रेग्मी निर्वाचित भएकी छन्। सर्वसम्मत बनेको कमिटीको उपाध्यक्षमा उषा झा ठाकूर र गुणावती धामी, सचिवमा रीता न्यौपाने, उपसचिवमा झूमा पोख्रेल र कोषाध्यक्षमा निर्मला राई चुनिएका छन्। त्यसैगरी सदस्यहरुमा प्रेमकला ढुङ्‌गाना, ललिता कार्की, निर्मला राई,सीता मुखिया, राजवतीदेवी राजवंशी, जुना खड्‌का, शान्ता लिम्बू,सुनिता सिटौला, बसुन्धारा न्यौपाने, सीता पौडेल,सरस्वती राई,रचना अधिकारी, उषादेवी पासवान , प्रमिता देवान,चन्द्रमाया राई र अनिता खड्‌का चुनिएका छन्। त्यसैगरी विना राई, गंगा श्रे

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ज्येष्ठ नागरिकलाई भ्रमणमा लगियो

    धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको हुन्छ । सोही बजेटबाट लक्षित वर्ग, समुदाय र जातिको उत्थानका लागि सदुपयोग गर्ने गर्छ । यसै क्रममा धरान उपमहानगरपालिका ३ नं. वडा समितिले ज्येष्ठ नागरिक लक्षित बजेटबाट वडाका ७० जना ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ । धरान उपमहानगरपालिका ३ नं. वडा समितिले धार्मिक क्षेत्रको पहिचानसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप छुट्याएका बजेटबाट झापाको अर्जुनधारा र सतासीधाम भ्रमणका लागि प्रस्थान गरेको छ । वडाध्यक्ष विद्या शाक्यले ज्येष्ठ नागरिकलाई सहज रुपमा यात्रा होस् भन्ने उद्देश्यले २ वटा बस व्यवस्था गरिएको बताए । यो एक दिने भ्रमण भएप

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved