समाचार

    Showing 2,941-2,950 of 10,130 items.
  • धरान मेघा कलेजमा बारटेन्डिङ कार्यशाला सम्पन्न

    धरान/ धरान मेघा हिमालयन कलेजमा ‘मेघा फलेयर बारटेन्डिङ कार्यशाला’ सम्पन्न भएको छ । होटल म्यानेजमेन्ट विषय लिएर अध्यनरत् कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरिएको तीनदिने कार्यशाला गत शुक्रवार सम्पन्न भएको हो । विद्यार्थीहरूलाई काठमाडौँको ककटेल एन्ड फ्लेयर एकेडेमीका सीईओ एवम् बार टेन्डर गुरुप्रसाद दाहालले प्रशिक्षण दिएका थिए । उनले विभिन्न पाँचतारे होटल र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा बारटेन्डिङसम्बन्धी कार्यशाला सञ्चालन गरिसकेका छन् ।    कार्यशालाबाट कक्षा ११ र १२ का साथै डीएचएमका समेत गरेर २९० विद्यार्थीले प्रत्यक्ष लाभ लिएको मेघाका होटल म्यानेजमेन्

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 1,733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुशे औंसीमा जेष्ठ नागरिकले लौरी पाएपछि.. (भिडियो सहित)

    धरान/  लौरो अनि दोसाल्लाले सम्मानित भएपछि जेष्ठ नागरिकको मुहारमा बेग्लै खुशी र उमंग छाएको देखिन्यो। भरिभराउ जेष्ठ नागरिकहरुको उपस्थित,भीँडभाँड उस्तै ,चर्को गर्मी तर सवैलाई भ्याई नभ्याई देखिन्थयो । कोही सम्मािनित हुदै, थिए जस्तैे कोही पालो पर्खेर प्रतिक्षामा थिए। तर पनि जेष्ठ नागरिकहरुलाई सास्ती थिएन। सबैलाई कुर्सी सहित बसालिएको थियो। अनि अग्रज र वडाका जनप्रतिनिधीहरुले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै उनीहरुको मुहारमा खुशी छर्दै थिए। शनिबार धरान उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालयमा देखिएको दृष्य हो। वडाको सबै जेष्ठ नागरिकहरु जम्मा भएका थिए। सबैजना गरि झण्डै एकसयभन्दा बढीको सहभ

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 867 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक महिनामा तीन पटक सम्मान,हुने सन्चारकर्मी को हुन् ?

    धरान/ एक महिनाको अवधीमा अग्रज सञ्चारकर्मी नवराज बजगाईलाई तीन पटक सम्मान गरिएको छ ।  शनिबार मात्रै काठमाण्डौमा एकैदिन दुई पटक सम्मानित भए । साप फल्चा बबरमहल काठमाडौंले आयोजना गरेको कार्यक्रममा खेलक्षेत्रको तर्फबाट र मिरावल रिसोर्ट धुलिखेलमा आयोजित एक अर्को कार्यक्रममा गरी एकै दिन दुई पटक सम्मानित भएका हुन । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको शनिबार काठमाडौंमा आयोजित तेश्रो महाधिवेशनको अवसरमा पत्रकार बजगाईलाई खेल क्षेत्रमा योगदान पुर्‍याए बापत सम्मान गरीएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो । पत्रकार बजग

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मृगौला स्वच्छिक दानको लागि कानुन बाधक,बाँच्न पाउने कानुन बनाउ(भिडियो सहित)

    धरान/  धरान १४ निवासी प्रेम प्रसाद पराजुली अहिले जीवन र मरणको दोषाधमा रहेका छन् । उनको दुवै मृगौलाले काम गर्दैन। उनी अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डाइलसिस गर्दै आइरहेका छन् । मृगौला प्रत्यारोण गर्नु नै अन्तिम उपाय भएको चिकित्सकहरुले सुझाएका छन् । उनले प्रयास पनि गरे तर घर परिवारको मृगौला फेर्न मिल्ने भएन । उनको श्रीमतीले मृगौला दिने भनेर भनिएपनि श्रीमती नै ५ वर्षदेखि घरको छतबाट एक्कासी लडेर कम्मर मुनिको भाग नचलल्ने अवस्थामा ओछ्यानमा थलिएकी छिन् । त्यस्तो अवस्यामा प्रेमका लागि श्रीमतीको मृगालौ हालेर उपचार गर्न मनले मानेको छैन् । पराजुलीले आफ्नो आफन्त परिवा

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • 808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ वर्षदेखि पहिरोका उच्च जोखिममा

    खोटाङ/ खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन् । २५ वर्षअघि सुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि त्यसभन्दा माथि पर्ने चेकेथुम गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा दिनरात त्रासमा बस्नुपरेको बराहपोखरी –२ वडाध्यक्ष पदम मगरले जानकारी दिए । ‘चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ । पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोब

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा क्यान्सरको सेवा विस्तार गर्न सम्झौता

    विराटनगर/  सरकारी अस्पताल कोशीमा क्यान्सर रोगको थप सेवा विस्तार गरिने भएको छ । सेवा विस्तारका लागि सम्झौता गरेर प्रक्रिया अघि बढाउनको लागि भक्तपुरको क्यान्सर अस्पतालसँग बिहीबार सम्झौता भएको छ । भक्तपुर क्यान्सर अस्पातलका निर्देशक उज्जवल चालिसे र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल पनि उपस्थित थिए । भक्तपुर क्यान्सर अस्पतालले नियम अनुसार सेवा उपलब्ध गराउने जनशक्तिलाई यातायात, खाजालगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था गर्न

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दन्तकालीमा बाँदरबाट परेवा बचाउन भने कठिन पशुबलीको सट्टा शान्तिका प्रतीक परेवा उडाइँदै

    धरान/ सर्वसाधारण सचेत हुदै गएका कारण पछिल्लो समय पशुपंक्षी बलीलाई छोड्दै गएको पाइएको छ । आफ्नो भाकल पूरा गर्न दन्तकाली मन्दिरमा आएकाहरुले सर्वसाधारण बली चढाउने भन्दा परेवा उडाउने र नरिवल फुटाउने काम बढ्दै गएको पाइएको हो । धरान १४ विजयपुरमा रहेको नेपालकै एक शक्तिपीठमध्ये दन्तकाली शक्तिपीठमा भाकल पूरा गर्ने सर्वसाधारणको दैनिकजसो उल्लेख्य उपस्थिति रहने गरेको छ । अन्यबेला समेत भीडभाड रहीरहने यो मन्दिरमा नेपालीहरुको महान चाड दशैको नौरथाको समयमा अत्याधिक भीड बढ्ने गरेको छ । आफूले मागेको कुरा पूरा होस् यो मागेको कुरा पूरा भएपछि भाकल बुझाउन नेपालकामात्र हैन भारर्त बाट समेत सर्वसाधारण यस मन्दि

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा महिला उद्यमी मेला शुरु,पूर्व अध्यक्षलाई सम्मान

    धरान । महिला उद्यमीलाई प्रवद्र्धन गर्नका लागि कोशी प्रदेश सरकार सकारात्मक भएको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले बताएकी छन् । राईले सुनसरी उद्योग वाणिज्य संंघको ६१ औ स्थापना दिवसको अवसरमा आयोजित तीनदिने महिला उद्यमी पदर्शनीको अवसरमा यस्तो बताएकी हुन । उनले महिलालाई लक्षित गरी आयोजना गरिएको महिला उद्यमी प्रदर्शनी मेलाले महिलालाई व्यवसायिकीकरण गर्दै महिला आफ्नै आत्मनिर्भर बन्न सहयोग पुग्ने वातावरण तयार हुने भन्दै मेला आयोजना गरेकोमा संघलाई धन्यवाद दिइन् । उनले कोशी प्रदेशमा धेरै पर्यटकीय स्थलहरु भएको बताउदै महिलाहरुलाई पनि पर्यटकको रोजाई अनुसारको सामाग्री तया पारेर त्यही किसिमको उत्पादन

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्ब डिआइजी ज्ञान बिक्रम राइफल लिएर वन्य जन्तुको शिकार गर्दै,मध्यराती बँदेल सहित पक्राउ

    सुनसरी/  नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञान विक्रम शाह   जंगली बँदेल  सहित सप्तरीमा पक्राउ परेका छन् । इटहरी निवासी शाह र बहालवाला सई सहित १० जनालाई सप्तकोशी नदी किनार क्षेत्रबाट बुधबार मध्यराती मधेस प्रदेश प्रहरीले पक्राउ गरेको हो । वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला प्रहरीलाई पक्राउ गरिएको जनाइएको छ । बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपाने लगायत १० जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूले प्वाइ

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरी बैंकका सिइओ वस्तीलाई पत्नी शोक

    धरान । धरान स्थित मितेरी डेभलपमेन्ट बैकका कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीको अर्धाङ्गिनी कोपिल वस्तीको आज असामयिक निधन भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो १ बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी विगत तीन बर्षदेखि विरामी भई उपचाररत रहेकी थिइन् ।स्व.वस्तीको जन्म वि.स. २०३५  साल साउन १८ गते भएको थियो ।  उनको पार्थीब शरीरलाई विहीबार विहान ८ वजे निज निवास मोरंगको सलकपुरबाट इटहरी स्थित बुढिगंगा मुक्तिघाटमा गरिने सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए । सिईओ वस्ती संघको वरिष्ठ सल्लाहकार समेत हुन् । वस्

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 1,381 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved