मितेरी बैंकका सिइओ वस्तीलाई पत्नी शोक

  • भदौ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान स्थित मितेरी डेभलपमेन्ट बैकका कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीको अर्धाङ्गिनी कोपिल वस्तीको आज असामयिक निधन भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो १ बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
उनी विगत तीन बर्षदेखि विरामी भई उपचाररत रहेकी थिइन् ।स्व.वस्तीको जन्म वि.स. २०३५  साल साउन १८ गते भएको थियो । 

उनको पार्थीब शरीरलाई विहीबार विहान ८ वजे निज निवास मोरंगको सलकपुरबाट इटहरी स्थित बुढिगंगा मुक्तिघाटमा गरिने सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए ।

सिईओ वस्ती संघको वरिष्ठ सल्लाहकार समेत हुन् । वस्तीका  २ छोरी पनि रहेका छन् । दुबै छोरीहरु अमेरिकामा रहेको बताइएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved