समाचार

    Showing 2,271-2,280 of 8,424 items.
  • मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

    इलाम/  कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो । सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा अहिले आगामी सात दिनसम्मका लागि होटल, कटेज र होमस्टेहरु बुकिङ भइसकेका छन् । दैनिक करिब दुई हजार जना आन्तरिक तथा बाह्य पर्यटक अन्तु आउन थालेको पर्यटन व्यवसायी संघ अन्तुका अध्यक्ष रुद्र घिमिरेले बताए । ‘नेपालका विभिन्न स्थानका पर्यटकसँगै भारतको गुहाटी, आसाम, सिलिगुढी लगायतका स्थानबाट आगामी सात दिनसम्मका लागि होटल, कटेजहरु

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारले योजनाबद्ध विकास अघि बढाउन सकेन:प्रदेश सांसद

    विराटनगर/ कोशी प्रदेश सभा सदस्यहरुले कोशी प्रदेशमा बजेट कार्यक्रमहरू योजना विहीन अवस्थामा रहेको बताएका छन् । कोशी प्रदेश सभाको शून्य समयमा सांसदले योजना बजेट कार्यक्रमको अनुगमन समेत नभएको बताए । प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोशी प्रदेशको योजना तर्जुमा प्रक्रियाको बारेमा असाध्यै कमजोर रहेको उल्लेख गरे । प्रदेशका योजनाहरू अलपत्र छ, योजना छनौट प्रक्रियादेखि नै गल्ती छ, उनले भने, अनुगमन प्रभावकारी भएका छैन । ठेकेदारको मनपरीको कारण काम अलपत्र छ ।’ उनले भूकम्पको कारण ठुलो धनजनको क्षति भएको र घरबार विहीनहरूलाई गाँसबासको व्यवस्था गर्न आग्रह गरे । त्यसै गरि प्रदेश सभा सदस्य गोविन

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरमा आइसियु सञ्चालन नहुँदा बिरामी मर्कामा

    पाँचथर/  पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड १९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शैयाको उक्त आइसियु कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भएका हुन् । संघीय सरकारको सहयोगमा दुई करोडको लागतमा छ वटा भेन्टिलेटर र पाँच वटा डायलाइसिस मेसिन जडान गरिएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार डायलाइसिस मेसिनको कात्त

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिब्ल्याँटे माई पोखरी सडक कालोपत्रे माथि बन्दै, तल बिग्रँदै

    इलाम/ २०७५ सालमा कालोपत्रे हुँदै गर्दा इलाम नगरपालिका ५ का मनोज लम्सालले यति छिटो यो सडक भत्किन्न छ भन्ने सोचेका थिएनन् । सडक निर्माण हुन थालेको लामो समय पछि कालो पत्रे हुने भन्ने खबरले खुसी भए पनि उनको कालोपत्रेको खुसी पाँच वर्षमा चिन्तामा परिणत भयो । इलाम नगरपालिका ५ बिब्ल्याँटे देखी माई पोखरी जाने सडक कालोपत्रे टुङ्गामा नपुगी पाँच वर्ष अघि बनेको सडक जता ततै भत्किएपछि सडकको अवस्था पुरानै हुने भन्दै चिन्तित देखिन्छन् । उनी भन्छन्, ‘निर्माणको समयमा गुणस्तरीय काम नभएकै कारण यति छिटो सडक भत्किएको हो । यो बाटोको कालोपत्रे चाँप गैरी सम्म पुग्दै गर्दा सडकको सुरुको ठाउँमा भने हिँड्न न

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीमा चिकित्सकहरू काममा फर्किए' कर्मचारीसँग ४ बुँदे सहमती

    धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् । चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो । रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भि

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी श्रीमति संघद्वारा मठ मन्दिर सरसफाई

    धरान/  नेपाल प्रहरी श्रीमती संघले धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको मठमन्दिर सरसफाई गरेको छ । सामाजिक कार्यमा संक्रिय संघले देशका विभिन्न ठाउँका मठमन्दिर सरसफाइसँगै धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाइ गरेको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाई गरेको छ । मठमन्दिरमा सरसफाई अभियान नै थालेको संघले दशैको अवसरमा दुर्गा मन्दिर परिषर सरसफाई गरेको थियो भने रामजानकी मन्दिर समेत सरसफाइ गरेको थियो । यसैको निरन्तता स्वस्प धरानको विजयपुरमा रहेको दन्तकाली तथा बुढासुब्बा मन्दिर सरसफाइ गरेको हो । मन्दिरमा जथाभावि जल चढ

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी रिफ्रेसमेन्टर सेन्टर अलपत्र

    सुनसरी/  तिन वर्ष अघि कोशी प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर स्थायी सरकार बन्न नसक्दा कामले अझै गति लिन सकेको छैन् । सुनसरीको कोशी गाउँपालिका ४ को कोशी कटान क्षेत्रमा २०७७ मंसिर १४ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास गरेका थिए । त्यस पछि पटक पटक सरकार परिवर्तन हुन थाले पछि बजेटको सुनिश्चितता हुन नसक्दा निर्माण कार्यले गति लिन नसकेको हो । तत्कालिन सरकारको बृहत र महत्वकांक्षी परियोजना मानिएको रिफ्रेसमेन्ट सेन्टरलाई आधुनिक र भव्य बनाउने योजना रहेको थियो । २ अर्ब ५ करोड लागत लाग्ने गरी योजना अघि बढेको थियो । तत्कालीन मुख्यम

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 397 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पर्यटकको चहलपहल शुरु

    धरान/  विगत ८ वर्ष देखि विभिन्न घटनाले गर्दा थलिएको पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेको छ । अहिले पनि विश्वव्यापी आर्थिक मन्दी भए पनि पर्यटकहरु भ्रमणमा आउन थालेपछि भने आर्थिक गतिविधि चलायमान हुन थालेको हो । धरानमा पर्यटकहरुको आगमनसँगै व्यवसाय पनि फस्टाउन थालेको अनुभव गर्न थालिएको छ । कहिले भुकम्प, कहिले भारतले लगाएको नाकाबन्दी त कहिले कोरोना संक्रमण । यसले सबै क्षेत्रको आर्थिक गतिविधि तहसनहस त भयो नै सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको थियो । यस्ता घट्नाले पर्यटन प्रवद्र्धनमा समस्या हुने गरेको छ । समस्याका बाबजुद पनि ओरालो लागेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थाले

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘तस्कर तन्त्रलाई बढवा दिदाँ अर्थतन्त्रमा असर’

    धरान/  देशको वैज्ञानिक संरचनालाई अहिलेको सरकारले कमजोर बनाएको नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष तथा संघीय प्रतिनिधी सभा सदस्य एल. पी. साँवाले बताएका छन् । सरकारले तस्कर तन्त्रलाई बढुवा गरेकाले देशको अर्थतन्त्र नै धरातलमा परेको र त्यसको असर उद्योग व्यवसायीमा देखा परेकाले सिङगो देशको नै आर्थिक अवस्था कमजोर भएको बताए । उनले भने, ‘उद्योग व्यवसायीहरुले जुन ठाउँमा छौं, त्यहिबाट आवाज उठाईरहनु पर्छ अनि मात्रै हाम्रो कुराको सुनवाई नेतृत्वलाई जानकारी हुन्छ अनि त्यसको बिषयमा छलफल हुनेछ, देशमा आर्थिक आय हुने सहकारी, निजि, र पब्लिक गरि तीन तह रहेको छन्, उद्योग व्यवसाय न

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा छठ पुजा समिति गठन

    दुहबी/ सुनसरीको दुहवीमा छठ पूजा समिति गठन गरिएको छ । दुहवी स्थित शिव मन्दिरको परिसरमा शनिवार सम्पन्न स्थानीयको भेलाले आगामी छठ पूजाको लागि नयाँ कार्य समिति चयन गरेको हो । स्थानीयको भेलाले अरुण कुमार हलुवाईको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कुनाल रौनियार, रानु हलुवाई, रितेष साह हलुवाई, सचिवमा ऋषि कुमार साह, कोषाध्यक्षमा चन्दन बैठा रहेका छन । सदस्यहरुमा सन्तु हलुवाई, विजय हलुवाई, अजित हलुवाई, अजित साहु, चितानन्द पौदार, गोपाल साहु, रविन साह, राजेश मण्डल, करण अग्रहरी, अभिषेक हलुवाई, आथिस हलुवाई, अमनदिप हलुवाई, शिवा हलुवाई रहेका छन । दुहवी स्थित बुढी खोल

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved