आज धरान एक्स्पोमा , चर्चित र्यापर लाहुरेको प्रस्तुति

  • माघ ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान एक्सपो–२०८१ मा हरेक साँझ हुने साँस्कृतिक कार्यक्रमको अन्तिम साँझ हो । भोली धरान १६ स्थित रंगशालामा जारी सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पो समापन हुने छ ।

संघका अध्यक्ष विजय श्रेष्ठका अनसार औपाचारिक रुपमा भने समापन भोली हुने भएको हो ।हिजो लोकप्रिय ब्याण्ड रकहेड्सले दमदार प्रस्तुति दिएका थिए भने आज माघ ७ गते चर्चित र्यापर लाहुरेको प्रस्तुति रहनेछ। उनका एनर्जेटिक र हिट ट्र्याकहरूले दर्शकहरूलाई झन् उत्साहित बनाउने अपेक्षा गरिएको छ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved