पर्यटन

    Showing 41-50 of 210 items.
  • हिउँदे पर्यटक चरा नेपाल आउने थाले

    सुनसरी/  जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको छ । वि

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 247 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मन लोभ्याउदै रोङको किरात पार्क

    इलाम/ रोङ गाउपालिकाभित्र पर्यटक तान्ने अनेकन स्थलहरुमध्ये किरात पार्क पनि थपिएको छ । थुप्रै प्राकृतिक, धार्मिक, पुरातात्विक महत्वको स्थानहरुको खोजी र प्रवद्र्धन गरिदै आएको रोङ गाउपालिका वडा न ५ को चिसापानी डाँडामा बनेको किरात पार्क अहिले पुग्नै पर्ने गन्तब्य बनेको छ । गाउँ भरिनै राई समुदायको वसोवास रहेको चिसापानी र आसपासका मानिसहरु सबैजना आफ्नै भाषा बोल्ने, सस्कृति चालचलन संस्कार र रितिरिवाजमा रम्ने गरेका र उनिहरुको भाषा धर्म सस्कृति परम्परा जान्न चाहनेहरुको लागि भिन्नै स्थानको रुपमा रहेको चिसापानि डाँडामा वृहद किरात सास्कृतिक पार्कको कल्पना गरि निर्माण थालिएको रोङ ५ का वडाध्यक्ष दल बहा

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 299 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चियाबारी भित्र चेस प्रतियोगिता

    इलाम/ सन्तोष अधिकारी स्मृति कोशी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलामको चियाबारीमा हुने भएको छ । कात्तिक २३ देखी २५ गते सम्म हुने प्रतियोगिता इलाम नगरपालिका ७ को चियाबारीमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बुद्धिचाल संघ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईले बताए । प्रतियोगितामा दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको अध्यक्षको भनाई छ । इलाम चियाबाट परिचित भएको र मौसम पनि खुल्ला भएको समयका कारण चियाबारीमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रायोजकको रूपमा स्व. सन्तोष अधिकारीको परिवार रहने मोहन अधिकारीले बता

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

    इलाम/  कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो । सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा अहिले आगामी सात दिनसम्मका लागि होटल, कटेज र होमस्टेहरु बुकिङ भइसकेका छन् । दैनिक करिब दुई हजार जना आन्तरिक तथा बाह्य पर्यटक अन्तु आउन थालेको पर्यटन व्यवसायी संघ अन्तुका अध्यक्ष रुद्र घिमिरेले बताए । ‘नेपालका विभिन्न स्थानका पर्यटकसँगै भारतको गुहाटी, आसाम, सिलिगुढी लगायतका स्थानबाट आगामी सात दिनसम्मका लागि होटल, कटेजहरु

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 307 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पर्यटकको चहलपहल शुरु

    धरान/  विगत ८ वर्ष देखि विभिन्न घटनाले गर्दा थलिएको पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेको छ । अहिले पनि विश्वव्यापी आर्थिक मन्दी भए पनि पर्यटकहरु भ्रमणमा आउन थालेपछि भने आर्थिक गतिविधि चलायमान हुन थालेको हो । धरानमा पर्यटकहरुको आगमनसँगै व्यवसाय पनि फस्टाउन थालेको अनुभव गर्न थालिएको छ । कहिले भुकम्प, कहिले भारतले लगाएको नाकाबन्दी त कहिले कोरोना संक्रमण । यसले सबै क्षेत्रको आर्थिक गतिविधि तहसनहस त भयो नै सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको थियो । यस्ता घट्नाले पर्यटन प्रवद्र्धनमा समस्या हुने गरेको छ । समस्याका बाबजुद पनि ओरालो लागेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थाले

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 325 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असफल सुकिलुम्बा विमानस्थल

    इलाम/ घरी घरी इलाम–काठमाडौँ उडान हुने सुकिलुम्बा विमानस्थलमा गत जेठ २२ गते देखि उडान भएको थिएन । जेठ २२ देखी उडान नभएपछि इलाम नगरपालिकाले गत असोज चार देखि हरेक बिहीबार इलामको सुकिलुम्बा विमानस्थलबाट इलाम काठमाण्डौ पुनः उडान हुने भन्यो तर त्यो पनि सञ्चालनमा आएन । कहिले हप्ताको दुई दिन उडान गर्ने भन्ने त कहिले एक दिन गर्ने भन्दै प्रचार गरे पनि जहाज नै नआएपछि इलाममा जहाज आउने हल्ला मात्रै बनेको छ । गत असोज बाटै हप्तामा एक दिन उडान हुने भन्दै आएको नगरपालिका उक्त दिन पनि जहाज नआएपछि चकमन्न बसेको थियो । घरी घरी जहाज सञ्चालनमा ल्याउने भनिरहँदा इलामबासी इलामको विमानस्थललाई अब सिजनेवल विम

    • प्रकाशित मितिः आश्विन ३०, २०८०
    • 341 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नौ महिनामा भित्रिए आठ लाख पर्यटक

    सुनसरी/ अंग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् । पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए ।नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका नि

    • प्रकाशित मितिः आश्विन १५, २०८०
    • 312 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकको आकर्षक गन्तव्य बन्दै फुङफुङ्गे झरना

    ताप्लेजुङ ।  फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ । ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ । &nbs

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • 382 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकको आकर्षण बन्दै ताप्लेजुङकाे ‘फुङफुङे झरना’

    ताप्लेजुङ/ हेरिरहुँ लाग्ने करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै झरिरहेको ‘फुङफुङे झरना’ मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । हिँउद–बर्खा बाह«ै महिना एकनास बगिरहने ताप्लेजुङको फुङफुङे झरना सधैँ उही र उस्तै सुन्दरता बोकेर वर्षौदेखि ठूलो चट्टानी पहाडबाट झरिरहन्छ । सदरमुकाम फुङ्लिङबाट करिब ४ घण्टाको गाडिको यात्रामापुग्ने सकिने यो ठाउँ आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।  ताप्लेजुङ सदरमुकाम फुङलिङवाट पश्चिम दिशामा  रहेको फुङफुङे झरना मिक्वाखोला गाउँपालिकामा छ । जिल्लाकै दोश्रो ठुलो वजार दोभान, मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फी हुँदै यहाँ गा

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 378 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्थागत क्षमता स्वमूल्यांकनमा छथर जोरपार्टी जिल्लाकै पहिलो, प्रदेशमा आठौ स्थान

    धनकुटा/ स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका जिल्लामा रहेका ७ स्थानिय त मध्ये पहिलो भएको छ भने प्रदेशमा आठौ स्थानमा रहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमार्फत सार्वजनिक गरेको स.स्थागत क्षमता स्वमुल्याकनको नतिजा अनुसार जिल्लाकै प्रथम भएको हो । स्वमुल्यांकन नतिजामा १ सय अंकमा छथर गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ । त्यस्तै स्थानिय तह वितीय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै धनकुटा जिल्लाका पालिकामध्ये पहिलो र कोशी प्रदेशकाभरि रहेका पालिकामध्ये १० औं स्थानमा पर्न सफल भएको छ ।  

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 389 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved