धरान १० मा एघार वटा बिकाश निर्माण

  • असार ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर /धरान वाड नम्बर १० ले आर्थिक बर्ष ०७९र०८० गरेको भौतिक पुर्वधार र एक वडा एक पुर्वधार योजनामा ११ वटा विकास निर्माणको काम गरेको छ ।
विकास निर्माणका लागि ७४ लाख ३८ हजार ७ सय खर्च गरिएको वडाअध्यक्ष विवेक राईले बताए ।

उनले भौतिक पुर्वधार अन्तर्गतको निर्माणमा पुष्पलाल टोल आर सि सि वाल निर्माण कार्यमा ५ लाख, क्याम्पस रोड धर्मपथ खहरे करिडोर आर सि सि वाल निर्माण कार्यमा १० लाख, सैनिक चोक धर्मपथ पिच सडक मर्मत कार्यमा ५ लाख, बेलगाछि लाईन खहरे करिडोर आर सि सि वाल निर्माण कार्यमा १० लाख, बिशाल पथ पुर्व खहरे नियन्त्रण आर सि सि वाल निर्माण कार्यमा ६ लाख, वडा भवन मर्मत फल्स सिलिंग बाल पेपर लगाउने कार्यमा ७ लाख, वडा कार्यलय भरी सि सि क्यामेरा जडान गर्दा रकम १० लाख र चोक चोकमा डिजिटल बोड लगाउने कार्यमा ७ लाख, विपत व्यवस्थापन कटअप बाल, बेलगाछि लाईन निर्माणमा ३८ हजार ७ सय, साझा प्रकाशन रिटेनिङ्ग बाल ४ लाख र एक वडा एक पुर्वाधार कार्यक्रम अन्तर्गत क्याम्पस रोड धर्मपथमा करिडोर आर सि सि वाल निर्माण कार्यमा १० लाख खर्च भएको उनले बताए ।

dharan-1022222ppppppppp

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved