भोजपुरका तिर्थ तामाङले पाए बजाजको एक केजि चादी

  • जेठ २८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । बजाजले नयाँ वर्षको अवसरमा ल्याएको उपहार योजना अन्तरगतको लक्की ड्र मा भोजपुरका तिर्थ बहादुर तामाङले १ केजि चादी हात पारेका छन् ।

बजाजले देशै भरी नयाँ वर्ष २०८० को अवसरमा फागुन १४ गते देखि जेठ १६ गते सम्म अफर लागू गरेको थियो ।

IMG-20230611-WA0001

 

अफरमा बजाजको मोटरसाइकल खरिद गर्दा १० हजार देखि १ लाख रुपैया सम्म क्यास ब्याक योजना थियो भने प्रत्येक हफ्ता लक्की ड्र बाट १ केजि चादी पुरस्कार घोषणा गरेको थियो । अफर अन्तर्गत तामाङ्ले तेर्हौ विनरको रुपमा १ केजि चादी हात पारेका हुन् ।

बजाजको धरान स्थित आधिकारिक बिक्रेता अर्बिन एन्ड ब्रोदर्श अटोबाट गत चैत्र २८ मा १ सय ५० सिसिको पल्सर किनेका थिए ।

bjaj

हप्तै पिच्छे खोलिने लक्की ड्र अन्तरगत जेठ १५ गते उनले एक लाख रुपैयाँ बराबरको चादी हात पारेका हुन ।

उनलाइ आज एक कार्यक्रमको आयोजना गरि धरान स्थित अर्बिन एन्ड ब्रदर्श अटो सोरुमका संचालक अर्बिन तामाङ्ले १ केजि चादी हस्तान्तरण गरेका छन् ।

तामाङका अनुसार हप्ता भरीबाट देशै भरीबाट बिक्री भएका मोटरसाइकल खरिद गर्ने ग्राहकहरु नामावली संकलन गरि गोलाप्रथाबाट छानिने गरिन्छ ।

यश वर्षको उपहार योजनामा पुर्वबाट धरान, इलाम, दुहबी, बिराटचोक र पथरीका डिलरबाट मोटरसाइकल खरिद गर्ने ग्राहकले चादी उपहार पाएका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved