बल्ल बन्यो इटहरीमा सार्वजनिक शौचालय

  • वैशाख २२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी /  विकासको गतिलाई हेर्ने हो भने सुनसरी अन्य स्थानी तहभन्दा इटहरी उपमहानगरपालिकाले विकासको फड्को चाडो मारेको हो । इटहरी गाविसबाट, नगरपालिका, नगरपालिकाबाट उपमहानगरपालिका बनिसक्दा पनि एउटा सार्वजनिक शैचालय थिएन ।

शौचालय नहुदा इटहरी भएर जाने वा आउने यात्रुहरुलाई सबैभन्दा ठूलो समस्या थियो । सार्वजनिक शौचालय नहुदा आलोचना खेप्दै आएको उपमहानगरपालिकाले उपमहानगरपालिकको लगानीमा निर्माण सम्पन्न भइ बुधबारबाट सञ्चालनमा ल्याएको छ ।

पुर्वलाइनको बस स्टेण्ड छेउमा निर्माण गरिएको शौचालयले यात्रुहरुलाई सहज हुने इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले भने–‘यस्तो व्यस्त सहरमा एउटा पनि सार्वजनिक शौचालय थिएन, सार्वजनिक शौचालय नहुदा सर्वत्र आलोचना भइरहेको थियो,

आफू निर्वाचित भएपछि शौचालयको काम शुरु गरेको थिए, एक साताभित्रै इटहरीको मुख्यचोकको पनि शौचालय सञ्चालन हुन्छ ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved