जातीय विभेद उन्मुलन दिवसमा दीप प्रज्वलन

  • चैत ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मार्च २१ को अवसरमा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मूक्ति समाज धरानले दीप प्रज्ज्वलन गरेको छ ।
धरानको मुख्य बजार भानुचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गर्दै मूक्ति समाजले विभेदका विरुद्ध कानुनलाई दृढतापूर्वक कार्यान्वयन गर्न सबै पक्षले अठोट गर्नु पर्नेमा जोड दिएको छ ।

शुभकामना मन्तव्य कार्यक्रम, एमालेका प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद शेर्पाले जातीय विभेद सभ्य समाजको कलङ्क र समृद्धिका लागि प्रत्युत्पादक भएको धारणा राखे ।
दीप प्रज्ज्वलन कार्यक्रममा मूक्ति समाजका केन्द्रीय सदस्य खगेन्द्र नेपाली, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश कमिटी सदस्य मुरारी सुवेदीलगायत जिल्ला र नगर कमिटीका नेतृत्वको उपस्थिति रहेको थियो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved