व्याडमिन्टन संघमा हुकुम थेवे

  • चैत ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम /  जिल्ला व्याडमिण्टन संंघ इलामको प्रथम अधिवेशनले हुकुम थेवेको अध्यक्षतामा १५ सदस्य नयाँ जिल्ला कार्य समिति चयन गदै इलामका सम्पन्न भएको छ ।

समितिको उपाध्यक्षमा क्रमश प्रेम सुब्बा, देवेन्द्र मुखिया, थेवा तामाङ्ग र निरोज ढकाल रहेका छन् समितिको सचिव हेमराज ढकाल, कोषाध्यक्ष राजन दाहाल सदस्यहरुमा गणेश गुरुङ्ग, कुबेर राई, बलराम बराइली, राजन श्रेष्ठ, सन्देश राई, सुमन काफ्ले, सुलुचना भक्तराज, पुष्कर बुर्जा लगायत रहेका छन् ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा जिल्ला ब्याडमिण्डन संघको जिल्ला अध्यक्ष सुवास चिपालुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भने कार्यक्रमको विषेश अथिति प्रहरी प्रमुख दिलिप घिमिरे, शसस्त्र प्रहरी प्रमुख द्रोण विष्ट, इलाम नगरपालिकाका इलामको प्रवक्ता नुतनदेव दुलाल, नरेश श्रेष्ठ, गोपाल चौहान, इश्वर चिपालु, बुद्धिचाल संघ कोशी प्रदेश अध्यक्ष सुरेन्द्र राई, विजय ताम्राकार, सुनिल लिङदम लगायत रहेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved