सामुहिक ब्रतबन्ध गरिने

  • चैत्र १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/‘फजुल खर्च नगरौ, सामुहि कार्यमा सहभागी बनौ’ भन्ने मूल उद्देश्य राखी वैदिक सामुहिक ब्रतबन्ध संस्कार आयोजना गरिने भएको छ ।

ब्राह्मण समाज नेपाल धरान नगरसमितिको आयोजनामा अगामी चैत्र ९ गते आयोजना गर्न लागिएको ब्राम्हण समाज धरान नगर समितिका अध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार वार्षिक कार्यक्रम नै बनाएर आयोजना गर्दै आएको सामुहिक ब्रतबन्ध यस बर्ष पनि गर्न लागिएको जानकारी दिए । उनका अनुसार कार्यक्रम स म्पन्न गर्न हिम प्रसाद ओझाको संयोजकत्वमा १५१ जनाको कार्यव्यवस्थापन समिति गरेको जानकारी दिए । उनका अनुसार समितिको ११ वटा विभागिय समितिहरु समेत गठन गरिएको जानकारी दिए ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved