निर्वाचन

    Showing 81-90 of 169 items.
  • ज्वाँइलाई होइन अब छोरीलाई भोट दिएर सम्मान गर्नुहोस्: न्यौपाने

    विराटनगर ।मोरङ क्षेत्र नं. ६ (क) प्रदेशसभा सदस्यकी उम्मेदवार रीता न्यौपानेले आफ्नै छोरीचेली सम्झेर मंसिर ४ मा भोट दिन मतदातालाई आग्रह गरेकी छन् । सो क्षेत्रको विभिन्न ठाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले परिवारवाद लिएर राजनीति गर्नेलाई नभई जनताको लागि राजनीति गर्नेलाई जिताउनुपर्ने बताइन् । ‘युवा, महिला, बृद्धबृद्धाको प्रतिनिधित्व मैले गरेको छु’, उनले भनिन्, ‘युवा स्वरोजगार, महिला सशक्तीकरणलगायतका कुराहरु मैले गर्नेछु, ठूला आश्वासन बाँडेकी छैन, आफ्नो तहबाट गर्न सक्ने काम गर्छु भनेको छु ।’ ‘भूगोलमा बसेर राजनीति गरेकाले स्थानीय जनताको समस्या बुझेको छु, निर

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गच्छदारलाई ओलीको प्रश्न: ‘गलत काम आफू गर्ने पछि प्रधानमन्त्रीले मुद्दा लगायो भन्ने ?’

    सुनसरी/ सुनसरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी क्षेत्र नं. ३ को विकासका लागि भएपनि भगबती चौधरीलाई जिताउनै पर्ने बताएका छन् । एमाले तथा जनता समाजवादी पार्टी संयुक्त निर्वाचन परिचालन कमिटीले आज दुहवीमा गरेको बृहद् संयुक्त जनसभालाई संवोधन गर्दै ३० वर्षदेखि एउटै व्यक्ति सत्तामा पुगेपनि विकास हुन नसकेको बताए ।उनले भगबती चौधरी एउटी इमान्दार, कर्मठ, भिजन भएको महिला भएकाले जिताउनु पर्ने बताए । ‘जनताको प्रतिनिधि भएपछि छाती खोलेर जनताको विचमा हिँड्नु पर्ने लुकेर हिँड्नु परेको छ । गर्न नहुने काम गर्छन् मुद्दा लाग्छ भागेर हिँड्छन् । यस्तो मान्छेलाई जिताउने देशलाई कसरी बनाउनु पर्छ,

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 545 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरान विकासको मोडल हामी सँग छ’

    आगामी राजनिती र समाजमा निष्ठा र सर्मपणका लागि कसैले उदाहरण दिन्छ भने त्यो नाम हो रमेश बस्नेत । आफ्नो क्षेत्रका लागि आफ्नो सरकारी जागिर समेत छाडेर राजनितीमा आएका बस्नेत धरानको विकाशका लागि एक प्रतिबद्ध उमेद्धारपनि हुन् । मलाई के हुन्छ हैन मेरो ठाउले के पाउछ ? भन्ने सोच बोकेर राजनितीर समाजीक सेवामा सर्मपित भएका बस्नेत मङ्सिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनले साविक पा“चकन्या गाविसको २ कार्यकाल अध्यक्षसहित १५ वर्ष जनप्रतिनिधि भई काम गरिसकेका छन् । उनले राजनीतिक रूपमा धरान नगर कमिटी सदस्यदेखि १ नं. प्रदेश कमिटी सचिवालय सदस्यसम्मको भूमिक

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानलाई एक थान सांसद पर्याप्त छैन’

    धरान/ मजदुर नेता भीम ज्वाला राईले बागी उम्मेदवारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । चुनावी कोणसभामा एमाले जसपाका साझा उम्मेदवारलाई मत माग्दै ज्वालाले पार्टी निर्णयको सम्मान गर्न नसक्नु बागीका लागि प्रत्युत्पादक हुने बताए । धरान १६ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका १ न प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय अध्यक्ष ज्वालाले बागी उम्मेदवारको कटाक्ष गरे । बागी उम्मेदवारलाई सहयोग गर्नेहरुलाई पार्टी काममा फर्कन ज्वालाले अनुरोध गरे । उनले मङ्सिर ४ आउन पाँच दिन रहेकाले पार्टी सम्पर्कमा आएर पार्टी निर्णय अनुसार दृढतापूर्वक काम गर्न आग्रह गरे

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 590 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा सशक्त ‘रेवतीरमण’

    इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए । काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे । ‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 1,054 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेतालाई चुनावको, मतदातालाई मङ्सिरको चटारो

    इलाम/ इलामको देउमाई नगरपालिकाकी मैतमायाँ लिम्बु हातमा हँसिया बोकेर खेतमा धान काट्नमा व्यस्त छिन । असारमा दुः ख गरेर रोपेका धान पाक्न थालेपछि बिहान भरको काम सकेर दिउँसो खेतमा धान काट्न निस्किन्छिन् । गाउँमा भोट माग्न नेताहरू पुगे पनि उनी आफ्नो काम छोडेर आउँदिनन् । उनलाइृ भोटको चासो भन्दा पनि धान थन्क्याउनै हतारो छ । ‘चुनाव त नेताहरूलाई लाग्छ नि हामी दुख गर्ने किसानले काम नगरी खान पाइने होइन, उनी भन्छिन् ‘धान काट्न थालियो आकाश पनि धुमिँदैछ पानी आयो भने वर्वाद हुन्छ, के खाएर बाँच्नु । ‘खेताला पनि पाँईदैन, यो अवस्थामा पानी प¥यो भने बर्बाद नै हुन्छ ।’ चुनाव भन्दा प

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 386 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एमाले र जसपाका साझा उम्मेद्वारलाई वडाध्यक्षको शुभकामना

    धरान । नेकपा एमाले र जनता समाजवादी नेपालका साझा उम्मेदवारहरुलाई धरान–१८का जनप्रतिनिधीले जितको शुभकामना दिएका छन् । मसिर ४ गतेको चुनावको लागि घरदैलो अभियानमा रहेको उम्मेदवारहरुलाई मतदाताहरुको शुभकामना र बधाई सँग –सँगै जनप्रतिनिधीहरुले पनि वडा– वडामा वधाई तथा शुभकामना दिएका छन् । मंगलबार धरानको वडा नम्बर १८ मा साझा उम्मेदवार अशोक राई र विजय राई सहित नेता तथा कार्यकर्ता मत माग्न घरदैलो अभियानमा थिए । धरान –१८ को रत्न चौकमा पुगेका उम्मेदवार कोण सभाको तयारी रहेका वेला वडा नम्बर १८ का वडाध्यक्ष प्रवीन कुमार राई कोण सभा स्थलमा नै पुगेर जितको शुभकामना दिएका हुन् ।,‘जितेर

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 529 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हामीले अहिलेको लागि हैन, सय वर्षपछिका लागि सोच्नुुपर्छ ’

    क्याप्टेन केबी लिम्बू नेपालका लागि सम्मानित नाम हो । नेपाल र विदेशमा गरी झण्डै आधा शताब्दी अर्थात् ४३ वर्ष हवाइजहाज उडाएका लिम्बूले नेपाल वायुुवेवा निगमका प्रबन्ध निर्देशक भई अवकाश प्राप्त गर्नुुभएको छ । आकाशमा उड्दा नेपाल स्वर्गको टुुक्राजस्तो देखेपछि नेपालको विकास र समृद्धिका मुुख्य आधार पर्यटन र कृषि नै रहेछन् भन्ने बुुझ्नुभएको थियो । राजनीतिमा इमान्दारिता हुुनुुपर्छ र प्रशासनमा सुशासन हुुनुुपर्छ भन्ने प्रस्ट मान्यता भएका लिम्बूले नेपाललाई विकास गर्न १० वर्षका लागि इमानदार नेतृत्वको आवश्यकता पर्छ भन्ने अठोटका साथ अहिले प्रतिनिधिसभा सदस्यमा सुुनसरी क्षेत्र नम्बर १ बाट क्रस खुुकुुरी चुुनाव चि

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 630 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा अशोक राई नै किन ?

    धरान/ अशोक कुमार राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुन् । उनी नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवार छन् । यस क्षेत्रमा उम्मेदवार राई नौलो नाम होइन । जनता समानजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत हुन् ।यस अघि २०७४ सालको चुनावमा पनि उम्मेदवार रहेका थिए । उनको उम्मेदवारीलाई धरानको हकमा प्रभावशाली नेताको रुपमा लिइन्छ ।निर्वाचन क्षेत्रकै लागि सवैभन्दा प्रभावशाली र हेवी वेटको नेताको रुपमा गनिन्छन् । हाल सम्म यस क्षेत्रले केन्द्र सम्म जोड्ने त्यस्तो प्रभावशाली नेता एक पटक पाएको थियो । २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका म

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 2,140 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजय राईले मतदातासँग गरे प्रतिवद्धता

    धरान । बराहक्षेत्रका मतदाताले आफ्नो गाउँ टोलको विकासलागी उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन् । बराहक्षेत्र–५ लक्ष्मीपूबासीले आइतबार घरदैलो कार्यक्रममा आइपुगेका एमाले जसपाका संयुक्त उम्मेदवार विजयकुमार राई समक्ष भौतिक निर्माणका योजनाको माग समेत गरेका हुन् । मतदाताको आवश्यकता अनुसार आफुले काम गर्ने प्रतिबद्धता उम्मेदवार राईले गरेका थिए । उनले मतदातालाई सम्बोधन गर्दै देशको विकास गर्ने पार्टी नै एमाले भएको भन्दै यस क्षेत्रमा भएको बाटोको स्तरोन्नती गर्ने, पुल पुलेसा बनाउने तथा सभाहल बनाउने जस्ता कुरामा आफ्नो पहल रहने बताए । एमाले पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेर त्यसकै जग

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 518 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved