निर्वाचन

    Showing 31-40 of 169 items.
  • एसईई स्पिकरको दोस्रो चरण सम्पन्न

    धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘एसईई स्पिकर–२०८१’ को दोस्रो चरणबाट १९ जना सहभागी छनोट भएका छन् ।  दोस्रो चरणका लागि ‘वातावरण संरक्षण र विकास’ तथा ‘विद्यार्थी र राष्ट्रियता’ गरी दुईवटा शीर्षकहरू दिइएका थिए । प्रतियोगीहरूलाई यीमध्ये कुनै एक शीर्षक छानेर बोल्न दिइएको थियो । दोस्रो चरणबाट छानिएका विद्यार्थीहरू तेस्रो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणपछि अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको जिम्मा सुहाङको, सुहाङको जिम्मा मेरो :ओली

    इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इलामको विकासको जिम्मा सुहाङले गर्ने बताएका छन । इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिने बताए । सुहाङले जितेसँगै यो जिल्ला अब सबै हिसाबले अगाडि बढेको बताए । ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै भएको भन्दै ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन उनले भने, मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा एमालेसँग मात्रै छ ।’ उनले ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । कोशी प्रदेश

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ उप निर्वाचन १६ जना उममेद्वारकोे जमानत जफत

    इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरू भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरू भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । ०७९ सालको निर्वाचनमा खड्का

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 325 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको विजय सभालाई ओलीले सम्बोधन गर्ने

    इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए ।    

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम-२ मा एमालेका सुहाङले कटाए ११ हजार मत

    इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। अहिले माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को गणना सकिएको छ। नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ अहिलेसम्म ११ हजार ९ मतसहित अगाडि छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले ७२७५ मत ल्याएका छन्। सुहाङ कांग्रेसका खड्काभन्दा ३७३४ मतले अगाडि छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५८६९ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १५०९ मत ल्याएका छन्।  अहिलेसम्म सदर मत २६४३९ छ। २०७९ को चुनावमा एमालेका सुवास नेम्वाङले इलाम २ मा जितेका थिए।  

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम क्षेत्र नम्बर- २ मा मतगणना सुरू

    इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ। आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले  जानकारी दिए। त्यसपछि चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मत गणना गर्ने तयारी छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतगणना स्थलमा ११ वटा

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा ६० प्रतिशत मत खस्यो

    इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ ।  यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए  ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो ।’ इलामका ७९ मत

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 690 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम-२ उपनिर्वाचन: एमालेका उम्मेदवार सुहाङले गरे मतदान

    इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान सुरु भएको छ । विहान ७ बजे सुरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । यसैबीच नेकपा एमालेका उम्मेदवार सुुहाङ नेम्वाङ र काङ्ग्रेसका डम्बर खड्काले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र ‘ग’ बाट मत हालेका छन् । बिहान ७ बजेर २५ मिनेटमा मत हालेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयको &lsquo

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 393 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘इलेक्सन टुरिस्ट’ ले इलामका होटल भरिभराउ

    इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै ‘इलेक्सन टुरिस्ट’ खचाखच भएका छन् । मतदाता नै नभएका व्यक्ति जिल्लाबाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटल भरिँदैछन् । निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान भएको छ । पर्यटनको मुख्य सिजनमै उपनिर्वाचन पनि हुने भएपछि इलाम आउनेको संख्या बढेको छ । अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन् । धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन्

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • 292 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदान केन्द्रमा पठाइयो कर्मचारी

    इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ । कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरूलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम–२ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगी सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० साम

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 287 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved