निर्वाचन

    Showing 151-160 of 169 items.
  • धरानबासीलाइ ओलीको बचन : ‘‘एमाले जिताउनुहोस धरान विकासको जिम्मा मेरो’’

    धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानलाई जिताए आफूले विकासको जिम्मा लिने बताएका छन् । ओलीले शनिवार धरानको भानुचौकमा चुनावी सभालाई सम्बोधन गर्दै धरानबासीलाई यस्तो आग्रह गरेका हुन् । उनले भने–‘धरानमा मेयर र उपमेयरका उमेद्वारलाई जिताउनुस् विकासको जिम्मा मेरो हो ।’ उनले धरानको समग्र विकासमा एमालेले गम्भीर भएको बताए । उनले आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्ने बताउदै स्थानीय स्तरमा पनि एमालेले नै जिते विकास गर्न सहज हुने बताए । उनले भने–‘आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्छ, स्थानीय तहमा पनि जिते विकासका बजेट निकासा गर्न सहज हुन्छ

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,360 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की – सुधिर सिंह लिम्बू

    धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन्। आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन । माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति बनेको छ । गठबन्धन भएप

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हिंसारहित, शान्त र विकसित बनाउँछौं’

    धरान । किराँत धर्मगुरुले पवित्र मनले काम गरिरहे जस्तै नेकपा एमालेले पनि समाजलाई हिंसारहित, शान्त र विकसित बनाउन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । इलामको माङसेबुङको लारुम्बामा रहेको किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थलमा धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट कार्यक्रममा ओलीले हिंसारहित, शान्त र विकसित बनाउने नै नेकपा एमालेको उद्देश्य रहेको बताएका हुन् । धर्मगुरु लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा आएका ओलीले माङसेबुङ क्षेत्रको विकासका लागि एमाले सधैं चिन्तनशील रहेको भन्दै ओलीले ‘गुरुको आशीर्वाद हाम्रा उम्मेदवारले

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 847 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानमा एमाले भर्सेज गठबन्धन

    २०७४ मा एमालेका मेयर स्वार्गिय तारा सुुब्बासँग पराजीत भएका कांग्रेसका नेता तिलक राईले उपनिर्बाचनमा बाजि मारेर कम्युनिष्टको गढ धरानमा पहिलो जित हासिल गरे । विजय हासिल गर्नसाथ कांग्रेसका नेता तिलक राईले भनेका थिए,मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको सिधा अर्थ नेपाली कांग्रेस अझैपनि धरानमा एक्लै चुनाब जित्ने हिम्मत छैन,वा त्यो अनुुसार संगठन गर्न सकेन । उपनिर्बाचनमा एमाले किन हार्यो ? त्यसबेला अहिले नेपाली कांग्रेसको साथमा भएको माओबादी केन्द्र एमालेसँग पार्टि एकता गरेर नेकपा भएको थियो । एमाले र माओबादीको भोट मात्र आउदापनि सजिलै जित हातपार्ने त्यो उपनिर्वाचनमा

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 1,116 पटक पढिएको
    • " जितेन्द्र शर्मा"
  • पानवारीलाई नयाँ धरान बनाउँछौ

    धरान । २०७४ सालको स्थानीय तह निर्वाचनबाट हरि राई धरान उपमहानगरपालिका वडा नं. ६ को खुल्ला वडा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित भएपछि वडाध्यक्ष भुबन सिं बस्नेतको नेतृत्वमा निर्बाचनताका जनतामाझ प्रतिबद्धता गरेका घोषणा पत्र अनुसार वडामा ८० प्रतिशत काम पूरा गरे । उनै हरि राई आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका छन् । २०३९ सालमा जन्मेका राई पानबारीका स्थायी बासिन्दा हुन् । २०६९ सालयता सक्रिय रुपमा पार्टी जिवनमा लागेका उनी तत्कालिन पाचकन्या गाविस २ नं. वडा कमिटीका सचिब भएर काम गरे । पार्टी जिवनमा सक्रिय साथ लागेका उनी ६ वर्ष पानबारी सामुदायिक बनको स

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी व्यवस्थीत बनाएका देउरालीका मन प्रसाद लिम्बु

    धरान । केही वर्ष अघि सम्म धरान ५ स्थित देउराली खानेपानी व्यवस्थापन समितीका अध्यक्ष मन प्रसाद लिम्बु हुँदा व्यवस्थीत रुपमा वितरण प्रणाली थियो । उनले आफ्नो अध्यक्षता कालमा देउरालीको सबै टोलहरुमा सहज खानेपानी वितरणको प्रणाली बनाएका थिए । तर उनले छाडे पछि खानेपानी व्यवस्थापन अव्यवस्थीत बनेको छ । अहिले देउरालीका विभिन्न वडाहरु पानीको अभाव देखिन थालेको छ । उनी भन्छन, ‘अहिलेको खानेपानी वितरण हेर्दा दुख लाग्छ, खानेपानीको समस्याले दुखि बनाएको छ ।’ उनी भन्छन्, ‘मैले कार्यकाल सुरु गर्दा देउराली, देवीगाँउका स्थानीय खानेपानीको पाइप भए पनि पानी लिन डोको बोकेर ठिङ्गाबारी, खैरेनी, पानबारी द

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 709 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हामी यसपटक पार्टी होइन व्यक्ति हेरेर भोट दिन्छौं ’

    धरान । धरान १४ का सर्वसाधारणले यसपटक पार्टी हेरेर नभई राम्रो व्यक्तिलाई छानेर मतदान गर्ने बताएका छन् । वडाको समाग्र विकास गर्ने व्यक्ति जनप्रनिधिनि भएर आए पार्टीले केही फरक नपने बताउदै यस पटक पार्टी नभई विकासप्रेमी व्यक्तिलाई भोट दिने बताएका छन् । उनीहरुले अहिलेसम्म धरान १४ मा उठेका उमेद्वारहरुमा सबैभन्दा अब्बल दर्जाको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४ नं. वडाध्यक्षको उमेद्वार बनेका कृष्णप्रसाद भट्टराईलाई भोट दिने कुरा खुलेरै बताएका छन् । धरान १४ का सुरज केसीले भट्टराईले कोरोना संक्रमणका समयमा आफूहरुलाई गरेको सहयोग र विपत्ति परेको समयमा आफै लागेर घर निर्माण गरी बासस्थानको सुनिश्चित ग

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेम्पो र सफारी कर घट्छ: भण्डारी

    धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 1,362 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेम्पोको दोहोरो कर हटाउछु –उपमेयरका उमेद्धार पदम इस्वो

    धरान । नेकपा एमालेबाट उप प्रमुुखका उमेद्धार पदम इस्वो लिम्बुुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् । मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन् । मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुुरलाई मालिक बनाउन सहुुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन् । धरानका टेम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धतापनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुदा कर घाउदापनि बढायो भनेर भ्रम छरिएको बताउदै उनले अब मजदुुरले दोहोर कर हटाएर बर्षमा एक प

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा २ जना मेयरका उम्मेदवार सहित २४ जना उम्मेदवारले फिर्ता लिए

    धरान । वैसाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालकामा उमेद्वारी दिएकाहरुमध्ये मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यका २४ जना उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । निर्वाचन नियमको तालिमका अनुसार धरानमा पनि निर्वाचन अधिकृतको कार्यालय धरान १२ मा वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए । तथी मध्ये २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार मेयर पदबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रेवतीरमण राई, सचेत नेपाली पार्टीका सुस्मिता कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएक

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 593 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved