हाम्रो देशमा सुशासन छैन । हरेक क्षेत्रमा अराजकता र उद्दण्डता छ । आर्थिक अनुशासन नहुनु र ठुल्ठुला भ्रष्टाचार हुनु पनि हाम्रा समस्या हुन् तर कानुनकै अभावमा यस्ता समस्या देखिएका भने होइनन् । कतिपय ऐन–कानुनमा समयसापेक्ष संशोधनको आवश्यकता नभएको होइन । समयानुकूल कतिपय नयाँ कानुन पनि बनाउनु आवश्यक हुन्छ तर सुशासन र कानुनी राज्यका लागि अहिले भएकै कानुन पनि अपर्याप्त भने छैनन् । मुख्य विषय त कानुनको पालना हो । हामीकहाँ सामान्य ट्राफिक नियमको पालना गर्न र हेलमेट लगाएर मोटरसाइकल कुदाउन पनि ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य हुन्छ । आप्mनै सुरक्षाका लागि पनि कसैले डण्डा चलाउनुपर्ने नागरिकहरूले बस
धरान । सोमबार नेपाली विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा क्रान्ति ल्याएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा. महावीर पुनलाई धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ। धरान ११,कल्याण चौकस्थित भिक्टोरी आवासीय माध्यमिक विद्यालय ले विशेष कार्यक्रम आयोजना गरी पुनलाई सम्मान गरेको हो।विद्यालयका डाइरेक्टर विनोद राईका अनुसार, विद्यालयका तर्फबाट पुनलाई सम्मान गर्दै उहाँको जीवनकथा समेटिएको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को १२९ प्रति खरिद गरिएको बताउनु भयो । विद्यालयका सन्चालक समितीका सदस्य एबम् श्री सुच्चा राई कल्याणकारी समाजक
धरान । इटहरीमा फागुन ७ गते नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी तीव्र पारेको छ । प्रदेश खबर दोस्रो वर्ष पूरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा इटहरीमा भव्य कार्यक्रम गरी कोशी प्रदेशमा पहिलो पटक कोशी एक्सिलेन्स अवार्डको तयारी गरेको हो भने अवार्ड र सम्मानको लागि छनोैट गर्ने कार्य तीब्र भई रहेको मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले बताए । सम्मानित हुनेमा धरानबाट अग्रज पत्रकार एवम् मजदुर नेता भीम राई ज्वाला पनि छनौट भएका छन् । सम्मानित हुने राई यातायात मजदुरबाट उदाएर पत्रकारिता हुँदै हाल केन्द्रिय स्तरका
धरान ।धरानमा रास्ट्रिय आविस्कार केन्द्रका सस्थापक वैज्ञानिक डा. महाबिर पुन स्वागत गत तथा सम्मान गरिएकाृे छ । आइतबार विहान कोशी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा चिनिएको युएन नवेदाय कलेज धरान १६ ले एक भव्य कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको क्याम्पस प्रमुख डम्बर कुमार तम्बापोले बताए । उनलाई क्याम्पस अध्यक्ष ज्ञानेश्वर झा,एचएम कोर्डिनेटर गगनमान श्रेष्ठ,कलेजका पिआर राम लिम्बु,शिक्षक र विद्यार्थी लगायतले स्वागत सहित सम्मान पत्रले सम्मान गरेको प्रमुख तुम्बापाले बताए । पुन बीरगन्ज स्थित कृषि औजार कारखाना सन्चालन सहयोग अभियानका क्रममा धरानमा केही दिन देखि सहयोग जुट
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा .महावीर पुनले बराहक्षेत्रको मेयरलाई सम्झाइ बुझाइ गरिदिनुहोस भगवानु भनेर वराह भगवानलाई अनुनय विनय गर्नुमा अन्यथा लिनु हुँदैन । वास्तवमा मेयरलाई सम्झाउनै पर्छ । कसैले भनेको नमान्ने भएर, वराह भगवानलाई नै भाक्नु परेको हुन सक्छ । बराहक्षेत्रको मेयरले डा. पुनलाई २४ गते तपाइँको लागि नगरपालिकाले भव्य कार्यक्रम आयोजना गर्ने छ भनेर आश्वासन दिनु भाथ्यो । डा . पुनले उहाँको अभियान, पुस्तक र नवप्रवर्तनबारे जनप्रतिनिधिले सुन्न, जान्न र बुझ्न आवश्यक रहेको बताउनु भाथ्यो । त्यसैअनुरूप मेयरले सबै वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीको उपस्थितिमा नवप्रवर्तनबार
धरान । धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । शनिबार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने छ । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । शनिबार बिहान ११ बजेबाट प्रारम्भ हुने एक्स्पोमा आमसर्वसाधारणलाई समेत निशूल्क प्रवेश गराइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताउनुभयो
फोटोःप्रकाश दिप्साली धरान । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन सुनसरीको बराहक्षेत्रमा कृषि औजार निर्माणको सहयोगार्थको निम्ति वुधबारदेखि सहयोगार्थ अभियानमा रहेका छन् । उनी केही दिन सम्म उक्त क्षेत्रमा रहने बताईएको छ । विद्यालय,संघ संस्था लगायतलाई पुस्तक विक्री मार्फत सहयोग अपील गर्दै सहयोग जुटाइरहेका छन् भने पुन त्यहाँ सकेर धरान आउने कार्यक्रम रहेको छ । वीरगन्जस्थित कृषि औजार कारखानालाई मर्मत सम्भार गर्नको लागि यसरी पस्तक विक्री गरेर सहयोग जुटाउँदै देशव्यापी रुपमा हिँडिरहेका छन् । &nb
यो नगर अब जीवनको होइन,मृत्युको प्रतीक्षा हो।यहाँका गल्लीहरुआफ्नै अस्तित्वमाथिसन्देह गरिरहेका छन्। र, आकाशको रङ सधैँको जस्तो निलो छैन,यो त डिप्रेसनले पोतेको खरानीजस्तोओइलिएको छ। तिमीलाई थाहा छ,यो नगरको सुतेको हर गल्लीमाकेही झ्यालहरु छन्,जसको पर्दा भित्रआशंका र अविश्वासकासाँध चुलिएका छन्। त्यही पर्दाहरुलेनगरको चिहान बन्द गरिदिएका छन्। यहाँको समयघडीको सुइ होइन,एक जलिरहेको मैनबत्ती होजो पग्लँदैछ अनि अँध्यारोको आरनमा गुम्दैछ। मान्छेहरु यहाँ कोही छैन,जसले आफ्नै आत्मालाईछल्ने कोशिश नगरेको होस्। हस्पिटलका बेडहरु अब बिरामीका लागि होइनन्,त्यहाँ डिप्रेसनले थलिएकाडाक्टर र नर्स सुतेका छन्। औषधिहरु अ
नडाहा/ सुनुसरीको बराहक्षेत्रमा शनिबारदेखि सुरु स्वर्णिम साहित्य समाज वराहक्षेत्रद्वारा आयोजित स्कुलमा कविता प्रतियोगिताको दोस्रो संस्करणको पहिलो अडिसन सुरु भएको छ । कविता विधामा नव सिर्जनाहरुको खोजी गर्ने उद्देश्यका साथ विद्यालयस्तरीय कविता प्रतियोगिताको पहिलो अडिसन बराहक्षेत्र-३ भरौलीस्थित महेन्द्र माविबाट सुरु भएको आयोजक समाजका अध्यक्ष प्रकाश दिप्साली राईले बताए । साविक भरौलका सहभागी विद्यालयबाट १३ प्रतियोगीले कविता प्रस्तुत गरेका थिए । उनीहरूमध्ये उत्कृष्ट २ जडेज माविकी सविना बानिया र भरौल बालमन्दिरकी युविसा श्रेष्ठ फाइनल राउण्डमा प्रवेश पाएका छन् । बराहक्षेत्र नगरपालिका
काठमाडौं । नक्कली भनेर रोक्का गरिएका १ लाख २ हजार सवारी चालक अनुमति पत्र लाइसेन्सको रेकर्ड भिडाउने प्रक्रिया सुरू भएको छ । यातायात कार्यालयमार्फत ती लाइसेन्स ढड्डाको रेकर्डसँग भिडाउन लागिएको हो । प्रदेशमा भएका यातायात कार्यालयहरूलाई नयाँ लाइसेन्स जारी गर्ने र खारेज गर्ने अधिकार हुन्छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने, ‘नयाँ लाइसेन्स जारी गर्ने र रद्ध गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई नै छ । १ लाख २ हजार नयाँ लाइसेन्स नक्कली भनेर रोक्का गरिएको थियो । रोक्का भएका लाइसेन्सहरूको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रक्रिया सुरू भएको छ । ढड्डा अनुसार ठि