Top 4

    Showing 9,251-9,260 of 9,414 items.
  • शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, १०७ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप १३३  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना  पुगेको छ । शुक्रबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा वीरगञ्ज- ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु  भएको छ ।  यो सँगै मृतकको संख्या ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०७  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या१२ हजार ९ सय ४७ जना रहेका छन् । नेपालमा हालसम्म सबै

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चको आदेशप्रति प्रदेश सांसदमा आलोचना, पूर्वडिआइजीलाई कडा कार्वाही गर्न माग

    विराटनगर /  सर्वोच्च अदालतले श्रीमती हत्यामा सजाय पाई जेलमा रहेका पूर्वडिआइजीलाई रिहा गरेको विषयमा प्रदेश १ को संसदमा गम्भीर प्रश्न उठाइएको छ । संसदको आजको बैठकमा सहभागी सांसदले श्रीमती हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद गर्नु भन्ने तल्लो अदालतले गरेको निर्णयलाई उल्ट्याएर अपराधीलाई छुट्कारा दिलाउने सर्वोच्चको निर्णयले जनमानसमा अदालत प्रतिको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताए । नेकपाकी सांसद अम्बिका थापाले भनिन्, “न्यायको तराजु समाएर बस्ने न्यायमूर्तिहरु दिनदहाडै मारिने महिलाको लागि न्याय खोज्न अब कहाँ जाने ।” उनले पूर्व डिआइजील रञ्जन प्रसाद कोइरालाले आफ्नी श्रीमती मारे

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारले उद्योगका प्रकृति हेरेर जनशक्ति उत्पादन गर्ने

    विराटनगर–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी शुरु गरेको हो । सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्तगत सुनसरी–मोरंग औद्योगिक करिडोरका ठुला उद्योगहरुसँग छलफल शुरु गरेको छ । उद्योगहरुको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिले सम्म सरकारी स्तरबाट भएका तालिम खासै उपलब्धीप

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 842 पटक पढिएको
    • " नेत्र पी अधिकारी"
  • मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा

    विराटनगर / प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मातृभाषा शिक्षाका लागि १३ लाख

    इलाम / इलामकोे माङसेबुङ गाउँपालिकाले मातृभाषा शिक्षाका लागि १३ लाख १४ हजार ६ सय ३० रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन गराउन मातृभाषा पठन पाठन प्रोत्साहन कार्यक्रम अन्र्तरगत सो रकम विनियोजन गरेको हो । मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदानका लागि गाउँपालिकाले रकम विनियोजन गरेको हो । कार्यक्रम अन्तरगत माङसेबुङ ५ को किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ र सरस्वती माध्यमिक

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 783 पटक पढिएको
    • "भगिरथ भण्डारी"
  • धरान केबलमा प्रतिबन्धीत भारतीय च्यानल प्रसारण

    सुनसरी । भारतीय न्युज च्यानलहरुले नेपालको विषयमा अतिरञ्जित सामग्री प्रसारण गरेको भन्दै केही भारतीय च्यानल बन्द गरेको थियो । तर धरानका एउटा केवलले भने बन्द घोषणा गरिएको च्यानल पनि प्रसारण गरिरहेको पाइएको छ । धरान स्थित धरान केबलको प्रसारण लाईनबाट प्रतिबन्ध गरिएका भारतीय च्यानल प्रसारण गरेको पाइएको छ । गत असार २५ गते च्यानल वितरक कम्पनीहरुले चिन सँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतः स्फुर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको थियो । धरान केबलले आज तक लगायतका भारतीय च्यानलहरु अझै पनि प्रसारण गरिरहेको छ । सबैले बन्द गरेको च्यानल धरान क

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनको मुल्यले  राख्यो नयाँ रेकर्ड

    काठमाडौं / सुनको मुल्य आज शुक्रबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १३ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।हिजो बिहिबार सुनको मुल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुुनको भाउ प्रतितोला १३ सयले बढेपछि तोलाको ९५ हजार ८०० रुपैयाँ शुक्रबार कायम भएको हो । त्यस्तै , तेजावी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ५० रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,360 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सफ्टवेयर अद्यावधिक नहुँदा लाइलेन्स रिन्युको जरिवाना तिर्न बाध्य सेवाग्राही

    धरान । सरकारले लागु गरेको लकडाउनको समयावधिमा बुझाउनु पर्ने जुनसुकै कर वा राजस्व तथा सरकारी सुविधाको जरिवाना छुट गर्ने घोषणा गरे पनि सरकारी निकायले नै जरिवाना लिने गरेको पाइएको छ । लकडाउनको समयमा लाइसेन्स रिन्यु गर्न नपाएका सवारी चालकहरुलाई इटहरी स्थित यातायात कार्यालयले जरिवाना लिने गरेको पाइएको हो । लकडाउनको समयावधिमा तिर्नुपर्ने जुनसुकै कर वा सरकारी सेवा शुल्क तिर्न नसकेका सेवाग्राहीलाई लकडाउन खुलेको ६० दिन भित्र कुनै पनि जरिवाना नलिने सरकारले घोषणा गरेको छ । त्यसै गरि प्रदेश १ सरकारले पनि आफ्नो बजेट तथा निती कार्यक्रममै पनि जरिवाना छुट दिने घोषणा गरेको थियो । तर इटहरी स्थित यातायात व्यवस्

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,440 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी र पहिरोमा परि प्रदेश १ मा १७ जनाको मृत्यु, १७ नै बेपत्ता

    इटहरी /  वर्षाको मौसम सुरू भए संगै खोला तथा नदीमा आउने बाढीले तराइका जिल्लाहरू प्रभावित हुने क्रम बढ्दो छ । बाढी मानवबस्तीमा प्रवेश गरे पछि ठुलो धनजनको क्षति भइरहेको छ । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार गत असार ३ गते देखि हाल सम्म वर्षाका कारण बिभिन्न खोला तथा पैनिहरूमा आएको बाढीले प्रदेश एकमा १७ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलाहरूमा बाढी आउदा एक महिनामा १७ जनाले ज्यान गुमाएका छन् भने १७ जना बेपत्ता भएका छन् । बाढीले सबैभन्दा बढी मानवीय क्षती प्रदेश एकको झापा जिल्लामा पुर्याएको छ । झापामा एक महिनाको अवधिमा बाढीले ७ जनाको ज्यान लिएको प्रदेश एक प्रहरी कार्यालय बिराट

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 778 पटक पढिएको
    • "तेज बन "
  • धरानको विकाश र योजना लिएर मेयर, उपमेयर सहितको टोलि मन्त्रालय धाउँदै

    धरान । धरान उपमहानगरपालिकाको विकाशका लागि विभिन्न योजनाहरुको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन मेयर र उपमेयर सहितको टोलि काठमाण्डौ पुगेको छ । टोलिले विहिबार विभिन्न मन्त्रालयका मन्त्रीहरु सँग भेटघाट गरि धरानका महत्वपुर्ण योजना लगायत विकाश निर्माणको विषयमा जानकारी गराएका छन् । दुई दिन अघि काठमाण्डौं पुगेका धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकिय अधिकृत विदुर खनाल सहितका टोलीले खानेपानी आयोजना, बजार क्षेत्रमा कोशी राजमार्ग ८० फिट कायम गर्ने, बसपार्क, मदन भण्डारी सहायक राजमार्गको मापदण्ड, एयरपोर्ट लगायत योजनाहरुको बिषयमा मन्त्रालयहरुमा छलफल गरिरहेको छ ।  टोल

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,127 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved