विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध हस्ताक्षर अभियान चलाएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेसंगै नेकपामा शुरु भएको कलह झन् चुलिएको छ । आङ्बोलाई निलम्बन गरेका राईलाई नेकपा दाहाल–नेपाल समूहले विहीबार संसदीय दलबाट नै हटाई दिएको छ । यसबारको लिखित जानकारी प्रदेश सभालाई गराइएको छ । यसअघि राईले आफूमाथि कार्वाही गर्ने समूहका सांसदलाई लिखित स्पष्टीकरण सोधेका थिए । तर, विहीबार उनलाई नै संसदीय दलको नेताबाट हटाइयो । त्यसको जवाफमा दाहाल–नेपाल समूहका १५ जना सांसदलाई मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले निलम्बन गरिदिएका हुन । दाहाल&nda
धरान । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधीसभा विघटन गरि निर्वाचनको मिती घोषणा भएपछिको राजनितिक अस्थीरताले देशकै अर्थतन्त्रमा प्रभाव पार्न थालेको छ । कोरोनाको कहरबाट भर्खरै उठ्न लागेको पर्यटन व्यवसाय पनि त्यसबाट अछुतो रहेन् । राजनितिक अस्थिरता बढे सँगै पर्यटन व्यवसाय धर्मराउने भन्ने चिन्तामा पर्यटनकर्मीहरु रहेका छन् । सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको वर्षको शुरुदेखि नै कोरोनाभाइरस संक्रमणका कारण पर्यटन व्यवसायीले ठुलो क्षति बेहोर्नुपरेको थियो । पछिल्लो समय कोरोनाको त्रास कम हुँदै गए पछि पर्यटकहरु भित्रिने अपेक्षा गरेको व्यवसायीहरु अ
इटहरी । राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघठन गरे लगत्तै उत्पन्न नेकपा भित्रको बिवाद केन्द्र हुदै प्रदेशमा आइपुग्दा राजनीतिक माहोल तातिएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राइ बिरूद्ध प्रचण्ड – नेपाल पक्षका नेकपा नेताहरूले अविस्वासको प्रस्ताव दर्ता गरिसकेका छन । केन्द्रमा नेकपा बिच बिवाद चलेसंगै अल्पमतमा परिसकेका मुख्यमन्त्री राइ नेतृत्वको सरकार गिराएर नेकपाकै नेतृत्वमा अर्को सरकार गठन गर्ने केन्द्रिय सचिव समेत रहेको भिम आचार्यको पक्ष लागि परेका छन भने अविस्वासको प्रस्ताव दर्ता भएपनि संसदमा बहुमत पु¥याएर सामना गर्ने अडानमा मुख्यमन्त्री राई रहेका छन । राइको सरकार गिरेपछ
इटहरी । कोरोना त्रासकाका कारण स्थकित भएको खेलकुदका कार्यक्रमहरूले अब निरन्तराता पाउने भएको छ । सुनसरीको इटहरीमा आगामि पुस २२ गते देखि टि-२० कृकेट प्रतियोगिता हुने भएको छ । इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमले आयोजना गर्ने उक्त क्रिकेटमा प्रदेश एकको सुनसरी , मोरङ र झापाबाट १० वटा टिमको सहभागिता हुने जनाइएको छ । कोरोनाको भय रहिरहदा अन्तराष्ट्रीय सुरक्षा मापदण्ड अपनाइ खेल सुरू गरिने इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमका संयोजक आशिष कार्किले बताए । इटहरीको जनता मावी खेल मैदानमा हुने क्रिकेटको बिजयी टिमलाइ रू ३० हजार नगद र मेडल प्रदान गरिने छ भने उपबिजेतालाइ रू १५ हजार नगद साथै मेडल प्रदान गरि
बिराटनगर/ खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका-१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक स्थानीय २६ बर्षीय राजन नेपालीको मृत्यु भएको हो । पार्किङ गरेर राखेको ट्याक्टरलाई सह-चालकले चलाएर लैजाने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका सह-चालकलाई स्थानीय मेडिलकमा उपचार गरी थप उपचारको लागी अस्पतालमा लैजाने क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । यसैगरी मोरङको कटहरी गाउँपालिका ३ मा
केरावारी/ मोरङको केरावारी गाउँपालिका(६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा अन्य केटाकेटीहरु समेत खेलिरहेको अवस्थामा ट्याक्टरको गियर चलाउदा ट्याक्टर आफै गुड्न गई अगाडी खेलिरहेको बालकलाई किच्दा घाईते भएका बालकको धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
सुनसरी । निर्माणधिन ६ लेन राजमार्गको कारण पार्किङ समस्या झेल्दै आएको इटहरी पछिल्लो समय अब्यवस्थित सफारी पार्किङले आफ्नो सौन्दर्यता नै गुमाउँदै गएको छ । सम्बन्धित सरोकारवालाहरूले नियमन गर्न नसक्दा सिंगो शहरको अवस्था नाजुक बन्दै गएको छ । क्षमता भन्दा बढी सफारी राजमार्गमा गुडेपछि शहरको अवस्था अस्तब्यस्त बनिन पुगेको छ भने सामधान तर्फ चासो राख्ने निकायहरू मौन रहदा सर्वसाधरणहरूले दिनहु सास्ती खेप्नु परेको छ । इटहरी उपमहानगरमा २७ सयको हाराहारीमा सफारी दर्ता रहेका छन तर राजमार्गमा ५ हजारको दरले सफारी गुडिदिदा सवारीको चाप बढनुका साथै घण्टौ जाम हुने गरेको छ । दुइ वर्ष अघि सम्म इटहरी उपमहानगर र प्रदेश ए
इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको प्रभाव पर्न थालेको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष र अर्को नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीमा विभाजित बनेपछि दुईतर्फ नै राजनीतिक कृयाकलाप बढेका छन् । इलाम प्रचण्ड–नेपाल पक्षधरमा रहेका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (ओली समूह) नेता सुवासचन्द्र नेम्वाङको गृहजिल्ला हो । नेकपा विभाजित भएसँगै इलाममा पनि पक्षधरको प्रभाव देखिन थालेको छ । इलाममा १० वटा स्थानीय तह छन । जसमध्ये सात स
विराटनगर । प्रदेश १ सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसंगै नयाँ सरकार गठनमा नेपाली कांग्रेसको भूमिकाको विषयमा बहस शुरु भएको छ । सरकारमा सहभागी हुनेबारे कांग्रेसले नीतिगत निर्णय गरेको छैन । तर, प्रदेशस्तरमा निर्णय गरी सरकारमा सहभागी हुने अवस्था पनि सिर्जना भएको देखिदैन । संसदीय दल केन्द्रको निर्णयको पर्खाईमा छ । यता, प्रदेश राजधानी विराटनगरमा उपलब्ध केन्द्रीय नेताहरुले समेत प्रदेशमा बद्लिएको राजनीतिक परिस्थितिबीच संसदीय दलसंगल छलफल शुरु गरेका छन । प्रतिनिधि सभा विघटनको विरोधमा पार्टीले घोषणा गरेको कार्यक्रममा सहभागी हुन प्रदेश राजधानी विराटनगर आईपुगेका पार्टीका केन्द्रीय नेतामा समेत सरक
इलाम । एक सय ५३ वर्षअघि नेपालमै पहिलोपटक चिया खेती भएको इलाम सदरमुकाममा पर्ने इलाम चिया बगानमा देशकै पहिलो कारखाना रहेको छ । तर यहाँ रहेको कारखाना जिर्ण अवस्थामा छ भने चियाबगान कुरुप बनेको छ । बगानमा खालि भएको ठाउँमा चिया नरोपिएको कारण बगान कुरुप बनेको हो । चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापनमा कुनै चासो देखिएको छैन । २०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापामा बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी लिजमा दिएको छ । ६५ प्रतिशत हिस्सा आफ्नै हिस्सा हुनेगरी ५० वर्षका लागि लिजमा लिएर पनि व्यवस्थापन नगर्दा इलामका चियाबगान कुरुप ब