साधु तथा जोगिलाई भोजन गराएर आमाको सम्झना

  • वैशाख २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र / वराहक्षेत्र १ खारखोलाका सन्तोष श्रेष्ठले कुटिमा बस्ने साधु तथा जोगिहरुलाई भोजन गराएर आफ्नी स्वर्गीय आमाको सम्झना गरेका छन् ।

सन्तोष सोमबार माता तिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर वराहक्षेत्र २ स्थित १३ आरडीमा कुट्टि साधु तथा जोगिलाई भेट्ने श्रीमति र सन्तान सहित पुगेका थिए ।

नेपाली कांग्रेस वडा नं १ का उप–सभापति समेत रहेका सन्तोषले साधुहरुलाई भोजना मिढाई, खिर , जुस र सम्मान स्बरुप रामनामी ओडाई दिएका थिए ।

साधुहरुले घर , परिवार त्यागेर संन्यासी जीवन पनि उनिहरुलाई एक प्रकारको नजिकको मान्छे छन् भन्ने भावना जागोर र उनिहरुको मुहारमा थौरै भए पनि मुस्कान मिलोस भन्ने उदेश्य राखेर स्वगिर्ण आमालाई स्मरण गर्दै कुटिमा आएर माता तिर्थ औसी मनाएको सन्तोषले बताए । यस्तो कार्यमा आफुलाइ पनि छुटै आन्नद र खुशि मिल्ने सन्तोष बताउछन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved