Top 4

    Showing 8,071-8,080 of 8,081 items.
  • कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने ?

    एजेन्सी । नेपालमा लकडाउन खुलेको भोलिपल्ट परीक्षा लिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलेको भनाइ सार्वजनिक भएलगत्तै आलोचना भएको थियो । कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने भन्ने विषयमा संसदमा समेत प्रवेश गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शिक्षामन्त्रीको उक्त भनाइ गैरजिम्मेवारपूर्ण भएको भन्दै टिप्पणी गरेका थिए । नेपालमा एसईईसमेत अन्तिम अवस्थामा स्थगित भएको थियो । परीक्षाको अघिल्लोदिन बेलुकामात्रै एसईई रोक्ने निर्णय भएको थियो । नेपालमा मात्रै होइन अहिले विश्वभर स्कुल खोल्ने कि नखोल्ने भन्ने विषय बहसमा छ ।  कोभिड–१९ सम्बन्धी स्पष

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,182 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारत– चीन सामरिक सन्तुलन राख्न लिपुलेक–मानसरोवर सडक निर्माण, नेपाल– चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा भारतीय उपस्थिति आवश्यक

    काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिक रुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहम् रुपमा लिएको छ ।  लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगम मात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ ।   ‘नवभारत टाइम्स’ ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरा

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 2,087 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साथी छाडेर चाउचाउ–भूजा बोकेर हिंडे, ट्याक्टरले किचेर मारिदियो

    मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय आयुष गिरीको हत्या नभएर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । बैसाख २५ गते बिहान साढे ५ बजे मोरङ बेलबारी नगरपालिका वडा नं. ७ दौलतपुरस्थित मोरङ सुनसरी सिंचाई आयोजनाको मुल नहरको सडक दक्षिण किनारमा गिरीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शरीरको बिभिन्न भागमा चोटपटक समेत देखिएको थियो । तर, गिरीको हत्या नभएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चाउचाउ र भुजा कसले बोक्ने भन्ने निहुँमा साथीभाईसंग विवाद गरी एक्लै गन्तब्यतर्फ लाग्दा गिरी दुर्घटनामा परेका थिए । २४ गते राति ८ बजेसम्म मृतक संगै बसेर

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 444 पटक पढिएको
    • "कोशीपत्र संवाददाता/विराटनगर"
  • सुत्केरी तथा गर्भवती महिलालाई नगर प्रमुखद्वारा राहत वितरण

    वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नगरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन् । वराहक्षेत्र– १० स्थित प्रकाशपुरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ओरेक नेपाल सुनसरीले नगरको एकद्वार प्रणालीमार्फत प्रदान गरेको राहत खाद्यान्न नगर प्रमुख खनालले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले जानकारी दिए । वराहक्षेत्र नगरपालिका र ओरेक नेपाल सुनसरीको समन्वयमा नगरका सबै वडाका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत उपलब्ध गराइने ओरेक प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् ।   वराहक्षेत्र नगरपालिकाको ११ वटा वडामा ३ महिनासम्मका १२५ जना सुत्

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,545 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ८ हजार ३५ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 449 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेसबुक पेजमा परीक्षाफल प्रकाशित गर्दै विद्यालय

    सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् । कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए । चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् । कक्

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमेरिकन आइडलको टप १० मा दिवेश पोखरेल

    काठमाडौं । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवक दिवेश पोखरले टप १० मा पुगेका छन् । उनले एक घण्टा अगाडि आफ्नो फेसबुक पेजमा आफूलाई टप १० मा पुर्याउने सबैलाई धन्यवाद भनेका छन् । उनले विश्वभरबाट आफूलाई भोट गरेर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।     

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,286 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘स्टप कोभिड’ एप ल्याउँदै गर्दै फ्रान्स

    काठमाडौं । फ्रान्सले ‘स्टप कोभिड’ नामक एप लन्च गर्ने तयाररी गरेको छ । मे ११ मा उक्त एप लञ्च गरिने भएको छ ।  यो एपले कोरोना संक्रमणको आशंका भएका व्यक्ति सम्पर्कमा ल्याउन मद्धत गर्ने छ । र ती व्यक्तिमा कोरोना भए नभएको परीक्षण गरिने बीबीसीले जनाएको छ ।  फ्रान्सका प्रविधि सम्बन्धी मन्त्रीले कोरोनाको संक्रमण रोक्न यसले अहम् भूमिका खेल्ने छ ।  - बाह्रखरीडटकमबाट

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 396 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमेरिकी सांसदहरुले कोरोना परीक्षण अस्वीकार गरे

    काठमाडौं । अमेरिकी सांसदहरुले कोरोना परीक्षण अस्वीकार गरेका छन् ।  अमेरिकी सांसदहरुले सरकारले एक हजार र्यापिड टेस्ट गर्न गरेको अफर अस्वीकार गरिदिएका हुन् ।   अमेरिकी संसद्को तल्लो सदनकी अध्यक्ष नैन्सी पेलासी र माथिल्लो सदनका नेता तथा रिपब्लिकन सांसद मिच मैक्मानेलले सरकरको उक्त प्रस्तावप्रति आभार व्यक्त गर्दै र्यापिड टेस्ट किट जहाँ आवश्यक छ त्यहाँ पठाउन भनेका छन् । - बाह्रखरीडटकमबाट

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुच्चा राई समाजद्वारा धरान फुड बैंकलाई खाद्यान्न सहयोग

    धरान । लकडाउनको समयमा विपन्न परिवारलाई राहत उपलब्ध गराउन धरान उपमहानगरपालिकाको फुड बैंकमा श्री सुच्चा राई कल्याणकारी समाज सुनसरीले खाद्यान्न प्रदान गरेको छ । धरान ८ स्थित सभागृहमा रहेको फुडबैंकमा समाजले १ हजार केजी चामल र १ सय केजी दाल प्रदान गरेको हो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदी समाजका तर्फबाट केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राई सहित केन्द्रिय उपाध्यक्ष बिनोश राई,जिल्ला अध्यक्ष श्री कुमार राई र जिल्ला उपाध्यक्ष  चण्डी प्रसाद राई लगायतले संयुक्तरुपमा खाद्यान्न प्रदान गरेका हुन् । समाजका पदाधिकारीहरु सहित सुच्चा राई दाजुभाईहरुबाट संकलन

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,327 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved