Top 4

    Showing 8,051-8,060 of 9,409 items.
  • शम्चूको ‘अनुहारमा आप्पा’ विमोचन

    विराटनगर/ युवाकवि दीपक शम्चूको कवितासङ्ग्रह ‘अनुहारमा आप्पा’ को विमोचन गरिएको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको विमोचन वरिष्ठ साहित्यकार डा तुलसीप्रसाद भट्टराई, प्राडा टङ्कप्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकारसमेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी टेक तामाङलगायतले संयुक्त रूपमा गरेका थिए । ‘अनुहारमा आप्पा’ शम्चूको पहिलो कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा उनका फुटकर सिर्जना प्रकाशित भएका छन् । विमोचित कृतिमाथि समालोचक भूषण ढुङ्गेलले टिप्पणी गरे । उनले कवितासङ्ग्रहमा विभिन्न स्वादका कविताहर

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालिकालाई करणी गरेको आरोपमा पक्राउ

    विराटनगर/ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अभिभावकविहीन ११ वर्षीया बालिकालाई जर्बजस्ती गरेको आरोपमा ४५ वर्षीय राजेन्द्र सरबरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको साहेबगन्जमा नेपाल–भारत सीमा नजिकबाट उनलाई पक्राउ गरिएको हो । पीडितकी ठूलीआमा ३८ वर्षीया पार्वतीदेवी मुखियाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सरबरियालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताए । जहदा–१ को धुनीटोलमा बालिकालाई बलात्कार गरिएको आफन्तको दावी

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन्धक बनाई फिरौती माग्ने पक्राउ

    मोरङ/ विराटनगर महानगरपालिका–१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख रुपैयाँ फिरौती माग गर्ने तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर–२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरीले बताएको छ । उनीहरूले शनिबार दिउँसोदेखि कामतलाई बन्धक बनाएको र परिवारसँग फिरौती रकम माग गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । सो टोलीले कामतलाई सूचना पाएको दुई घण्टाभित्रै विराटनगर–६ बाट सकुशल उद्धार गरेको प्रहरीको भनाइ छ । मानिस बन्धक बनाएको आरोपम

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छानिए

    धरान/ राष्ट्रिय तेक्वान्दो सङ्घको सुनसरी जिल्ला समितिको आयोजनामा यही फागुन २८ र २९ गते सञ्चालन हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि प्रदेश १ का खेलाडी छनोट सम्पन्न भएको छ । इटहरीको कबिर माविमा शनिबार भएको छनोट प्रतियोगितामा प्रदेशभरका दुई सयभन्दा बढी प्रतियोगी सहभागी थिए । तीमध्ये फाइटतर्पm १२ र पुम्सेतर्फ ६ जना गरी १८ खेलाडी छनोट भएका छन् । प्रतियोगितामा सातै प्रदेशबाट एक–एक तथा नेपाल स्कुल स्पोर्टस् फेडेरसन र आयोजकका एक–एक गरी ९ टिम सहभागी हुने राष्ट्रिय तेक्वान्दो सङ्घका प्रदेश १ सचिव सूर्य दङ्गालले बताए । प्रदेश १ बाट महिला जुनियर ३० देखि ३५ केजी तौल समूहबाट पथर

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 1,183 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सङ्घका पदाधिकारीलाई प्रमाणपत्र वितरण

    विराटनगर/  मोरङ बडी बिल्डिङ तथा फिटनेस सङ्घले कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको छ ।सङ्घले शनिबार आफ्ना पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेको हो । उनीहरूलाई सङ्घका प्रदेश १ संयोजक पुष्प श्रेष्ठ र राखेपका पूर्वसदस्य सुधिर अर्याललयायतले प्रमाणपत्र वितरण गरे । केही समयअघि डा राजन दत्तको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विराध चयन भएको थियो । समितिका प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्ष सरोज घिमिरे, तेस्रो उपाध्यक्ष डा मनोज गुप्ता, सचिव सन्तोष न्यौपाने, सहसचिव विपिन पासवान र कोषाध्यक्ष रविन श्रेष्ठ चयन भएका छन् । त्यसैगरी कमल राई, डा विनोद श्रेष्ठ, शिखा श्

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटकमा साथी बनाउँदै बलात्कार र लुटपाट

    इटहरी/  सामाजिक सञ्जालबाट चिनेकै भरमा विश्वास गर्दा एक किशोरीले आफ्नो कुमारित्वसँगै सम्पत्ति पनि गुमाएकी छन् । फेसबुक, म्यासेन्जर र टिकटकमा चिनजान भएकै भरमा राखिएको प्रेम प्रस्ताव र विवाहको प्रलोभनमा परेपछि धनकुटाकी एक किशोरी लुटिएकी हुन् । सामाजिक सञ्जालका माध्यमबाट थुप्रै महिला र किशोरीहरूलाई विवाहको प्रलोभनमा पारी लुटपाट र बलात्कार गर्दै फरार रहेको अभियोगमा इटहरी इलाका प्रहरी कार्यालयले शुक्रबार एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङलाई नियन्त्रणमा लिएको हो । गुरूङ ती किशोरीलाई इटहरीको एक हो

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 743 पटक पढिएको
    • "तेजबहादुर बन"
  • मेघाद्वारा बास्केटबल खेलाडीहरूलाई छात्रवृत्ति प्रदान

    धरान/  धरान–१२ को हिमालयन मेघा कलेजले बास्केटबल खेलाडीहरूलाई चारवर्र्षे बीबीएस अध्यनका लागि छात्रवृत्ति प्रदान गरेको छ । धरान बास्केटबल सङ्घ, सुनसरी बास्केटबल सङ्घ, कलेजका पदाधिकारी, खेलाडीका अभिभावक र खेलाडीबीच शुक्रबार यससम्बन्धी लिखित सम्झौता भएको छ । कलेजले धरानका नौजना खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । उनीहरू भर्खरै १२ कक्षा उत्तीर्ण भएका विद्यार्थी हुन् । छात्रवृत्ति प्राप्त गर्ने खेलाडीहरूमा सरोज राई, अभिमान राई, सन्दीप राई, विधान राई, मौसम राई, सन्तोष तामाङ, सविन राई, दिवस राई र एमन राई छन् । उनीहरूलाई बास्केटबल सङ्घले सिफारिस गरेको हो । यसअघि अभिमान राई, एमन राई,

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद बैठक पछि नयाँ सरकार बन्छ : भट्टराई

    धरान/ नेपाल कम्युनिस्ट पार्टी नेकपा माधब प्रचण्ड समुहका स्थायी कमिटी सदस्य तथा संचार बिभाग प्रमुख योगेश भट्टराईले संसदको बैठकसँगै नयाँ सरकार बन्ने बताएका छन् । प्रेस संगठन नेपाल, प्रदेश १ को शनिबार सुनसरीको ईटहरीमा सम्पन्न दोस्रो भेलाको उद्घाटनको क्रममा नेता भट्टराईले यस्तो बताएका हुन । भटटराईले नयाँ सरकार प्रतिगमनका विरुद्धमा उभिने र नेकपाको नेतृत्वमा नै बन्ने दावी समेत गरे । पूर्व सञ्चार तथा पर्यटनमन्त्री समेत रहेका भट्टराईले नयाँ सरकार बनेसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिने पनि बताएका थिए । भटटराईले पत्रकारले स्वच्छ रुपमा सबैको आलोचना गर्नुपर्ने जिकिर समेत गर्नुभयो ।

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गंगा गजमेरको ‘नरहे यो जिन्दगी’ सार्वजनिक

    सुनसरी । ‘स्वरादि’ एल्बम बजार ल्याएर सांगितिक क्षेत्रमा चर्चा कमाएकी गायिका गंगा गजमेरको नयाँ गित ‘नरहे यो जिन्दगी’ सार्वजनिक भएको छ । आधा दर्जन गितहरु बजारमा ल्याईसकेकी गजमेरले नयाँ गित ‘नरहे यो जिन्दगी’ बोलको गित बजारमा ल्याएकी छिन् । म्युजिक भिडियो सहित उनको गित गत शुक्रबार युट्युब च्यानल मार्फत बजारमा आएको छ । गोलो प्रडक्सन नामक युट्युब च्यानलले ल्याएको गजमेरको ‘नरहे यो जिन्दगी’ गीतमा गोपाल लोहारको शब्द, मानशी किरणको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा रोश्नी कार्की र सञ्जय विश्वकर्माले अभिनय गरेका छन् । उत्तर रानामगरको

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 3,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अदुवाको मूल्य अहिलेसम्मकै न्यून : भारत निकासी हुन सकेन

    धरान/ भारतले अदुवा आयात खुल्ला गरे पनि नेपालमा उत्पादन भएका अदुवा भारत निर्यात हुन सकेको छैन । विगतमा जस्तो भारतले आयातमा प्रतिबन्ध लगाएर नभई अदुवाको भाउ ह्वात्तै घटेका कारण कारोबार ठप्प हुँदा भारत निर्यात हुन नसकेको हो । धरानको कृषि उपज बजारका अनुसार विगत वर्षहरूको तुलनामा कृषि बजारमा पूर्वी पहाडी क्षेत्रबाट अदुवा कम भित्रिएको छ । आव ०७६÷०७७ मा प्रतिकेजी १ सय २० रूपैयाँ पर्ने अदुवा आव ०७७÷०७८ मा घटेर प्रतिकेजी २८ रूपैयाँमा झरेपछि कृषकहरूले उत्पादन गरेको अदुवा बजारमा आउन कम भएको कृषि उपज बजारले जनाएको छ । भारतले आफैँ अदुवा उत्पादन गरेर नेपालको अदुवा खरिद नगर्दा अदुवा भारतत

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 1,070 पटक पढिएको
    • "गोबिन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved