Top 4

    Showing 7,781-7,790 of 9,405 items.
  • कार्तिक २६ र मंसिर ३ गते मध्याबधि निर्बाचन

    काठमाडौँ । सरकार गठनका लागि परेका दुबै दावीमा खारेज भएपछि मध्यरातमा बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा विघठन गरि मध्याबधि निर्बाचन घोषणा गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले आगामी कार्तिक २६ र मंसिर ३ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।अब मन्त्रिपरिषदले सिफारीस गरेपछि राष्ट्रपतीले यसको घोषणा गर्ने छिन् । यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनस

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,360 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी डम्बर विश्वकर्मा

    सुनसरी । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनले विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको भन्दै उनलाई प्रदेश नम्बर १ प्रहरी कार्यालयले सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल बैशाख ‘महिनाको सर्वोत्कृष्ट

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,010 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खाद्यवस्तुको जोहो सहित लेटाङमा लकडाउन

    पथरी । कोरोनाको संक्रमण बढ्न थालेसँगै पालिका सरकारहरूको आ–आफ्नो कार्यक्षेत्राधिकार भित्र सक्रियता बढाउनै गएका छन् । पूर्वोत्तर मोरङको लेटाङ नगरपालिकाले आफ्ना नागरिकलाई संक्रमण हुन नदिन, संक्रमित भएकालाई व्यवस्थापन सहितको उपचारमा ध्यान दिन र मानवीय जनधनको क्षति हुन नदिन जिल्लामै पृथक निर्णय गरेको छ । नगर प्रमुख शंकर राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले दैनिक श्रम गरेर खाने कुराको जोहो गर्दै आएका नागरिकहरूको लागि खाद्यवस्तुको व्यवस्था सहित मंगलबार रातिदेखि लागू हुने गरी कडा लकडाउन कार्यान्वयनमा ल्याएको उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले बताईन् । उपप्रमुख पोखरेलका अनुसार स्वास्थ

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरमा कोभिड अस्पताल विहिबारदेखि सञ्चालन

    धरान । धरान ९ पुतली लाईन स्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल विहिबार देखि सञ्चालनमा ल्याउने भएको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो । देशका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । अस्पताल सँग अनौपचारिक रुपमा धरान उपमहानगरपालिका बिच पटक पटक छलफल गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,327 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा एक सातालाई वित्तीय संस्था बन्द

    विराटनगर । कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साता भरका लागि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका बन्द गर्न पत्राचार गरेको छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालय

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,196 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस नेता कार्कीद्वारा स्वास्थ्य सामग्री प्रदान

    बराहक्षेत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्बाचन क्षेत्रमा स्वास्थ्य साम्रागी उपलब्ध गराएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीका अगुवा कार्यक्रतालाई घर– घर गएर जनताको स्वास्थ्य अवस्था बुझ्न निर्देशन दिएको दुई दिन पछि मङलबार नै केन्द्रीय सदस्य कार्कीले आफ्नो क्षेत्रमा क्षेत्रीय समिति मार्फत वडा –वडामा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बनाएका थिए । समिती मार्फत उनले स्वास्थ्य सामग्री बितरण गर्न आग्रह गरेका छन् । सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित पुर्ब अर्थमन्त्री समेत रहेका कार्कीले पहिलो चरणमा १५ सय मास्क र ८ सय पिस सेनिटाइजर

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खाद्यवस्तुको जोहो सहित लेटाङमा लकडाउन

    पथरी । कोरोनाको संक्रमण बढ्न थालेसँगै पालिका सरकारहरूको आ–आफ्नो कार्यक्षेत्राधिकार भित्र सक्रियता बढाउनै गएका छन् । पूर्वोत्तर मोरङको लेटाङ नगरपालिकाले आफ्ना नागरिकलाई संक्रमण हुन नदिन, संक्रमित भएकालाई व्यवस्थापन सहितको उपचारमा ध्यान दिन र मानवीय जनधनको क्षति हुन नदिन जिल्लामै पृथक निर्णय गरेको छ । नगर प्रमुख शंकर राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले दैनिक श्रम गरेर खाने कुराको जोहो गर्दै आएका नागरिकहरूको लागि खाद्यवस्तुको व्यवस्था सहित मंगलबार रातिदेखि लागू हुने गरी कडा लकडाउन कार्यान्वयनमा ल्याएको उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले बताईन् । उपप्रमुख पोखरेलका अनुसार स्वास्थ

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,188 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको घरमै औषधी पु-याउदै स्थानीय सरकार

    बेलबारी । दोस्रो चरणको कोरोना भाइरसको प्रकोप बढे सँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनीहरुको स्वास्थ्य अबस्था बुझ्न थालेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए । औषधीसँगै स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराएका थिए । औषधि बेलबारी

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना विरुद्ध लड्न ‘अलैची र बोजो’ शक्तिशाली हुनेछ

    अहिले कोरोनाको दोस्रो लहर अर्थात भेरियन्ट चलिरहेको छ । पहिलोको भन्दा निकै खतरनाक तरिकाले कोरोनाको संक्रमण बढीरहेको छ भने यसको संक्रमित हुनेहरु निकै पिडादायी अबस्थाको सहन गर्न बाध्य छन् भने नेपालमा यसको मृत्युदर पनि बढी रहेको छ । कोरोनाको खोप लगाएका हरुपनि संक्रमित भईरहेका छन । विज्ञहरुको यसको अनुसन्धान र औषधीको खोजिमा लागेका छन् । तर अहिलेको तत्कालिन अबस्थामा भने आफु सुरक्षित हुनु र आफ्नो शरिरको रोगप्रतिरोधात्मक क्षमतालाई बढाउनु बाहेक अर्को विकल्प छैन । त्यसैले आज हामी यहाँ हाम्रो गाउघरमा हुने अलैची र बोजोको बारेमा ब्याख्या गर्दैछौ । यो सामाग्रि अलैची र बोजो माथि गरिएका रिसर्च,आयुर्बेदमा गरिएक

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा रिएजेन्ट र पीसीआर किट अभाव, अक्सिजन आपूर्ति पुग्दो

    विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको लागि प्रयोग हुने किट तथा रिएजेन्ट अभाव हुन थालेको छ । अभावकै कारण एन्टीजेन टेष्ट बन्द भएको छ । खासगरी भारतीय नाका हुँदै प्रवेश गर्ने नागरिकहरुको एन्टीजेन परीक्षण गरी सम्बन्धित पालिका पठाइने गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले प्रदेशका अस्पतालहरुमा किट अभावमा परीक्षण प्रभावित बनेको बताएका छन । कार्कीले भने,“एक दुई दिनभित्रै किट र रिएजेन्ट प्राप्त नभए कोरोना परीक्षण नै स्थगन हुने अवस्था भईसकेको छ ।” अहिले प्रदेश १ मा दैनिक २ हजार २ सय जनाको पीसीआर परीक्षण हुँदै आएको छ । सचिव कार्कीका अनुसार प्रदेश सरका

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 920 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved