Top 4

    Showing 7,151-7,160 of 9,401 items.
  • ‘लैंगिक हिंसा विरुद्धको अभियान गाउँसम्म’

    विराटनगर/ लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए । सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुरुवात गर्दै मन्त्री यादवले सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्ने बताए । “घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ अभियान शुरुवात गर

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान: ‘महिला हिंसामा आएन कमी’

    धरान/ लैंगिकताको आधारमा हुने सबै प्रकारका हिंसा, विभेद, कुरीति लगायत महिला माथि हुने अपराधलाई अन्त्य गर्दै महिला र पुरुष बिच हुने असमानता हटाउने उद्देश्यले २०५४ साल देखि नेपालमा वर्षेनी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको हो । प्रत्येक वर्ष अंग्रेजी नोभेम्बार २५ देखि १६ दिने अभियान शुरु हुने गर्दछ । यस वर्ष पनि विहिबार देखि लैंगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ । विगत २४ वर्ष देखि निरन्तर लैंगिक हिंसा विरुद्धको अभियान संचालन भइरहे पनि महिला माथि हुने हिंसामा भने कमि आएको छैन् । महिला हिंसाका घटनाहरु बाहिर आउन थालेकाले बढेको देखिएको महिला अधिकारकर्मीहरुले दाबी गरिरहँदा हिं

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 1,085 पटक पढिएको
    • "दिनेश गजमेर"
  • एमाले महाधिवेशनको सबै तयारी पूरा

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो । मङ्सिर १० उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताए । जिल्ला प्रवेश गर्ने विभिन्न नाका र

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 667 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

    दमक/ पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागुऔषधको त्यस्तो अवस्था बाहिर आएको हो । सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको बताइएको छ । सरकारले तोकेका मापदण्डविपरीत औषधि व्यवसायीले खुलेआम लागुपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दैगएको पाइएको छ । लागुऔषधको दुर

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 1,333 पटक पढिएको
    • "रासस"
  • विकासे योजना: कागजमै सीमित

    यो देश कागजी विकासमा रमाउने देश हो । सर्वसाधारणलाई अनेक रङ्गीन सपना देखाएर राजनीतिक दलका नेताहरूले राज्यकोषबाट विलासी जीवन बिताउने देश यही हो । निर्वाचनताका अनेक नारा र सपना बाँडेर दलहरूले सर्वसाधारणलाई सपनाको स्वर्गमा पु¥याउँछन् तर जब निर्वाचित हुन्छन्, सर्वसाधारणले ती नेताको दर्शन पनि पाउँदैनन् । ती नेताहरू सर्वसाधारणका आकाङ्क्षा र सपनाको लासमा आप्mनो विलासी जीवनको महल ठड्याउँछन् । यो कुनै स्वैरकाल्पनिक उपन्यास वा कथाका पङ्क्तिहरू होइनन् । हाम्रै देशको यथार्थ हो । यो यथार्थलाई बुझ्न वा हेर्न धेरै टाढा गइरहनु पर्दैन, आफ्नै वरिपरि हेरे पुग्छ । कागजी विकासमै रमाउनु हाम्रो नियति बन्न पुगेको

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कालोपानीमा निःशुल्क सर्पदंश उपचार केन्द्र शुरु

    धरान/ मोरङको केरावारी गाउँपालिका वडा नम्बर ६ मा सर्पदशं उपचार केन्द्रको उपचार सेवा बुधवार देखि शुरु गरिएको छ । सुनसरीको धरान र केरावारीका वासिन्दाको लागि सर्पदंशका विरामीका लागि उपचार केन्द्र शुरु गरिएको हो । ३६ लाख भन्दा वढीको निर्माण लागतमा उपचार केन्द्र निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले वताए । बुधबार औपचारिक कार्यक्रम गरि केरावारी गाउँपालिकाका अध्यक्ष रोहित वहादुर कार्कीले सर्पदंश उपचार केन्द्रको सेवा शुरु गरेका हुन् । उपचार केन्द्रले अव उतरी मोरङको पहाडी क्षेत्र र धरान सम्मका विरामीलाई लाभ पुग्ने संचालक समितीका अध्यक्ष एवम् केरावारी वडा नम्बर ६ का वडाध्यक

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 1,130 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायीक कृषि क्याम्पस स्थापना

    इलाम/ दक्ष कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले इलाममा सामुदायिक कृषि क्याम्पस स्थापनाको काम अघि बढेको छ । इलाम नगरपालिकाले सञ्चालन गर्न लागेको सामुदायीक कृषि क्याम्पस स्थापनाको काम तिब्र पारिएको हो । यही वर्षदेखि कृषि क्याम्पस सञ्चालनको लागि प्राध्यापक भर्ना प्रक्रिया शुरु भएको छ भने कक्षा कोठाको व्यवस्थापन भइरहेको क्याम्पस सञ्चालक समितिको अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए । इलाम नगरपालिका ९ शेरा स्थित बसपार्कको भवनलाई मर्मत गरेर कक्षा कोठा बनाइदै गरेको लुङ्गेलीले जानकरी दिए । पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन लिइने र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका अन्तर्गत

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 785 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कारागारमा छैनन् चिकित्सक : कैदीबन्दी स्वास्थ्य सेवाबाट वञ्चित

    सुनसरी/ कारागारमा अनिवार्य चिकित्सकको दरबन्दी रहे पनि भोजपुर जिल्ला कारागारमा दुई वर्ष यता चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको छ ।कारागारमा गत २०७६ फागुन १० गते देखि चिकित्सकको दरबन्दी खाली रहेको छ । दरबन्दीका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समेत समस्या हुने गरेको छ । स्वास्थ्य सेवाको छैठौँ तहको दरबन्दी रहेको कारागारमा दुई वर्षदेखि सो पद रिक्त हुँदा आधारभूत स्वास्थ्य अधिकारबाट कैदीबन्दी वञ्चित हुनु परेको छ भने बिरामी कैदीबन्दीलाई जिल्ला अस्पताल लानुपर्ने बाध्यता छ । स्वास्थ्यकर्मी नुहँदा कारागारमा औषधि लिन पनि जिल्ला अस्

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 616 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस प्रदेश १ अधिवेशनको तयारी : एक करोड खर्च हुने अनुमान

    विराटनगर/ नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्स

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘इन्टुमिन्टु लन्डनमा’ की निर्देशक पराजित

    इलाम । निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । इलामको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेन प्रतिनिधिमा पराजित भएकी हुन । रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत मात्रै पाइन । यो कोटाबाट चन्द्रमाया लिम्बु (६८३), बबिता लिङङम (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रिय महाधिवेशन प्रतिनिध चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथ

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 1,397 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved