Top 4

    Showing 6,931-6,940 of 9,401 items.
  • धरान आदर्शले गर्‍यो नयाँ विद्यार्थीलाई स्वागत

    धरान । धरान आदर्श उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । शनिबार विद्यालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम सहित स्वागत गरिएको हो । नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठ लगायत विशेष अतिथीहरुले खदा लगाईदिदै स्वागत गरेका थिए । विद्यालयका प्रिन्सिपल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा ममता गुरुङ, टिशिरिङ भोटे, हेमचन्द्र, साजन, अञ्जली, नुमा, निशा, मिस्टिना, सिमा, अस्मिता रोक्कीले नृत्यु प्रस्तुत गरेका थिए भने विक्रम लिम्बु, सुधन

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 2,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समाचार प्रभाव: कुटपिटबाट मानसिक सन्तुलन गुमाएकी शोभालाई सहयोग

    सुनसरी/ छिमेकीको कुटाईबाट मानसिक संतुलन गुमाएकी कानेपोखरी ५ स्थित चिसाङ बस्तीकी शोभा दर्जीलाई उपचारको ऋण खर्च तिर्न अमेरिका बस्ने नेपालीहरुले सहयोग गरेका छन् । गत वैशाख ३० गते मोबाइल चोरीको आरोपमा छिमेकीले मानसिक संतुनल गुम्ने गरि कुटपिट गरेका थिए । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ४ महिना उपचार गरे पछि घर फर्किएकी थिईन् । उनको उपचारमा लागेको औषधीको रकम तिर्न नसके पछि कोशीपत्र राष्ट्रिय दैनिकले निरन्तर समाचार सम्प्रेषण गरेको थियो । समाचारमा उल्लेख गरे अनुसार करिब ४ लाख रुपैया औषधीको ऋण तिर्न बाँकी रहेको थियो । औषधी पसलको ऋण तिर्न नसकेको समाचार प्रकाशित भए पछि वि

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 577 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फोहोर प्रशोधन केन्द्र निर्माण सम्पन्न: खपत व्यवस्थापन नहुँदा संचालनमा ढिलाई

    धरान/ गत चैत्र ९ गतेबाट परिक्षण शुरु गरेको धरान स्थित फोहोर प्रशोधन केन्द्रबाट उत्पादित ग्यास खपत गर्न टेम्पो व्यवस्थापन नहुँदा संचालनमा आउन सकेको छैन् । प्रशोधन केन्द्र पुर्णरुपमा निर्माण सम्पन्न भए पनि एक वर्ष देखि ग्यास खपत गर्नका लागि अनुमती नहुँदा संचालनमा आउन नसकेको हो । धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारीमा भेन्चर वेष्ट टु इनर्जीले फोहोर प्रशोधन केन्द्र निर्माण गरेको हो । धरानको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य सहित केन्द्र स्थापना गरिएको हो । गत वैशाख देखिनै संचालनमा आउने भनिए पनि सरकारी प्रक्रियामा ढिलाई हुँदा समय लम्बिएको परियोजनाका इ

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 1,184 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बास्केटबल प्रतियोगितामा एम्सको ह्याट्रिक

    धरान/ उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गर्ने ‘हिसान स्पोर्ट्स मिट’ अन्तर्गत बास्केटबल प्रतियोगितामा छात्रतर्पm धरानको एम्स एकेडेमीले ह्याट्रिक गरेको छ । छात्रातर्पm भने यसपटक धरान आदर्शले उपाधि उचालेको छ । छात्रतर्फ शनिबार भएको अन्तिम प्रतिस्पर्धामा एम्सले जित हात पारेको हो । एम्सले लगातार तेस्रोपटक छात्रतर्पm बास्केटबलको उपाधि जितेको हो । डिपोट स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा एम्स र धरान मेघा कलेज (हिमालयन स्कुल) बीच कडा प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा ३१–२६ स्कोरको अन्तरमा एम्सले जित निकालेको हो । प्रतियोगितामा मेघाले दोस्रो स्थान प्

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 1,343 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिमालयनमा विद्यार्थीलाई स्वागत

    धरान । धरान मेघा कलेज (हिमालयन +२) मा कक्षा–११ मा अध्ययनरत् नवआगन्तुक बिद्यार्थीहरूलाई शनिबार स्वागत गरिएको छ ।कलेजमा बीबीएसमा अध्ययनरत् विद्यार्थीहरूले अबिर लगाइदिँदै खदा ओढाएर उनीहरूलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रमका प्रमुख अतिथि एवम् हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले विद्यार्थीहरूका प्रस्तुतिको प्रशंसा गर्दै उनीहरूलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल स्थान प्राप्त गर्न शुभकामना दिए । आजका विद्यार्थीहरूले नै भविष्यमा देशको हरेक क्षेत्रको नेतृत्व गर्ने भएकाले विद्यार्थीहरू अनुशासित र लगनशील हुनुपर्ने उनको धारणा थियो । हिसान सुनसरीले आयोजना गरेको बास्केटबल प्र

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 1,331 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जनप्रतिनिधि शासक होइन, जनताको सेवक बन्नुपर्छ’

    झापा/ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताएका छन् । झापाको विर्तामोडस्थित भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित ‘मिट माउन्ट’को आज उद्घाटन गर्दै उनले समाज रुपान्तरणका लागि जनप्रतिनिधि र नेताहरु सच्चिन जरुरी रहेको बताए । नेपाली समाजमा शिक्षा आर्जन गर्दा डाक्टर र इञ्जीनियर नै बन्न प्रेरित गर्ने प्रचलन भएकाले कृषिप्रति आकर्षण कम भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । बिर्तामोड नगरपालिका–४ मा रहेको मिट माउन्टमा रेखाकुमारी कार्क

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 1,026 पटक पढिएको
    • "रासस"
  • २०२१ लाई फर्केर हेर्दा : विश्वका चर्चित ‘टप टेन’ घटना

    काठमाडौं/ सन् २०२१ को बारेमा एउटा राम्रो घटना भएका मान्न सकिन्छ । किनभने यो वर्ष २०२० मा जस्तो उतार–चढावको घटना खासै भएका छैनन् । २०२० लाई हालसम्मकै खराब वर्ष मध्येको एक भएको दावी गरिदै आएको छ । विगतका १२ महिनाले केही राम्रा समाचार ल्याएका छन् । वास्तवमै गृष्मकालीनको सुरुमा कोभिड–१९ रियर भ्यू मिररको रुपमा देखा पर्‍यो । २०२१ मा केही खराब घटना पनि भएका छन् । यस लेखमा चर्चामा रहेको २०२१ को ‘टप टेन’ घटना समेटिएको छ । १०. अउकस (Aukus) डिल​ सेप्टेम्बर १५ मा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संय

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छ लेन सडक बिस्तार: रानी देखि धरान सम्म ७५ प्रतिशत सम्पन्न

    धरान/ त्रिदेशीय सडक विस्तारको राष्ट्रिय गौरबको आयोजना अन्तर्गतको रानी–विराटनगर–इटहरी–तरहरा–धरान सम्मको ६ लेन सडक तीव्र रुपमा निर्माण कार्य अघि बढेको छ । अघिल्लो वर्ष कोरोना कहरका कारण ढिलासुस्ती भएको सडक निर्माणको कामले पछिल्लो समय तिब्रता पाएको छ । रानी देखि धरानको तिनकुने सम्मको सडक विस्तारको काम ७५ प्रतिशत सकिएको रानी विराटनगर इटहरी धरान सडक योजना कार्यालय इटहरीले जनाएको छ । रानी देखि इटहरी सम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको सडक विस्तार आयोजना दुहबी क्षेत्र बाहेक इटहरी देखि धरानको तिनकुने सम्मको सडक विस्तारले समय अगावै सम्पन्न हुने गरि तिब्रता पाएको छ । रानी विराटन

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रविधिमैत्री शिक्षानै एम्स र नेशनलको प्राथमिकता हो’

    प्लस टु अध्ययन गराउँदै आएको एम्स एकेडेमी र ब्याचलर तहको अध्यापन गराउँदै आएको नेशनल मल्टिपल कलेजले सहकार्य गरेर नयाँ व्यवस्थापन सहित संचालनमा आएको छ । एम्स तर्फ स्कुल तहको प्लस टुमा विभिन्न विषयहरुमा अध्यापन गराउँदै आएको छ भने ब्याचलर तर्फ एउटै परिषरमा नेशनल कलेजबाट चार वर्षे बिएड आइसिटी, बिएड र बिबिएस कार्यक्रम सञ्चालनमा ल्याएको छ । ब्याचलर तह पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा कोर्ष सञ्चालनमा आएको हो । अहिलेको जमाना प्रविधिको हो । प्रविधिको जमानामा त्योसँगै अघि बढ्न सकिए भने सबैलाई फलदायी हुन्छ । त्यसैले कलेजमा ब्याचलर तहमा कम्प्युटर बेसमा आधारित प्रयोगात्मक शिक्षा बिएड आइसिटी कोर्ष ल्याएक

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,376 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रको धार्मिक र विद्यालय परिसरमा मद्यपान र धुम्रपान निषेध

    बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाका शैक्षिक संस्था र धार्मिक क्षेत्रमको ५ सय मिटर वरिपरी मद्यपान र धुम्रपान जन्य पदार्थको बिक्रि बितरण गर्न निषेध गरिएको छ ।वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यलय महेन्द्रनगर र महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको साझेदारीमा लागुपदार्थ दुव्र्यसनीलाई न्युनिकरण गरि सभ्य समाज निर्माण गर्ने उद्देश्यले बिद्यालयको वरिपरि चुरोट, रक्सी, खैनी, गुट्खा जस्ता धुम्रपान र मद्यपान सहित खुल्ला रुपमा माछा मासु बिक्रि बितरणमा निषेधित क्षेत्र घोषणा गरिएको हो । बिहिबार नगरपालिकाको धार्मिकक्षेत्र चतरामा एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर प्रमुख निलम खना

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 969 पटक पढिएको
    • "संगम बिष्ट"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved