राप्रपा धरानमा मेयरका ५ जना, उपमेयरमा २ जना

  • चैत २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैसाख ३० गते आसन्त स्थानीय तहको निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाका मेयर र उपमेयर पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी धरान उपमहानगर कार्यसमितिले सिफारिस गरेको छ ।

पार्टीको सोमबार बसेको बैठकले मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले नगर अध्यक्ष नवीन पराजुली, उपनिर्वाचनका मेयर प्रत्यासी रोशन दर्नाल, क्षेत्रीय अध्यक्ष जुद्द लोहनी, नेताहरू नरेश शाक्य र दोर्जे शेर्पालाई मेयर पदमा सिफारिस गरेको जनाइएको छ ।

निर्वाचनमा तालमेल नगर्ने घोषणा गरिसकेको पार्टीले उपमेयरतर्फ दिलकुमारी तामाङ र पुर्णीमाया राईको नाम सिफारिस भएको छ ।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved