एभरेष्टद्वारा विद्यार्थीलाई पुरस्कार वितरण

  • चैत २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर ५ स्थित एभरेष्ट कलेजले विभिन्न प्रतियोगिताहरुमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि वार्षिक पुरस्कार वितरण गरेको हो । कलेजले लिएको आन्तरिक परिक्षा तथा खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो । कलेजले फुटबल, बास्केटबल, भलिबल, टेवलटेनिस र बादविवाद लगायतको खेल खेलाएको कलेजले जनाएको छ ।

विजेता सवैलाई कलेजका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष टिकाराम पुरीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा प्रिन्सिपल पुरीले खेलले मानिसलाई सहकार्य, सहअस्तीत्व, जित र हारको महत्व सिकाउँने परिपक्व बन्न सिकाउँने बताए ।

विद्यार्थीको पहिलो जिम्मेबारी भनेको अध्ययन भएकोले खेलसँगै अध्ययनलाई सफलतापूर्वक अगाडि पु¥याउनु पर्नेमा जोड दिए । एभरेष्ट कलेजले निकट भविश्यमा राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिताको आयोजना गर्ने प्रिन्सिपल पुरीले जानकारी दिए ।

विराट एक्स्पो पुस २ ...

विराटनगर/ उद्योग, व्यापार र लगानीको सम्भावना खोज्न ...

बराहक्षेत्रमा ब्राउ ...

धरान/ सुनसरीको बराहक्षेत्रमा लागूऔषध खैरो हिरोइन (ब्राउ ...

मोबाइल पसलभित्रै तास ...

सुनसरी/ मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बस ...

फेसबुकमा भेटिएको साथ ...

काठमाडौँ/  आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved