Top 4

    Showing 6,831-6,840 of 9,401 items.
  • न्याय खोज्दा उल्टै अभद्र व्यवहारको मुद्धा

    मोरङ/ जातिय गालीगलौज गर्दै प्रहरी कार्यालय अगाडी नै कुटपिट गरेको भन्दै न्यायको माग गर्दै आएका दलित आमा छोरीले उल्टै अभद्र व्यवहारको मुद्दा भोग्नु परेको छ । २३ कात्र्तिकमा सुनसरीको दुहबी स्थित ईलाका प्रहरी अगाडी मरणासन्न हुने गरि कुटपिटमा परेपछि न्यायका लागि भौतारिरहेका नगरपालिका ५ की ७० बर्षिया लक्ष्मी परियार र उनकी छोरी ४० बर्षिया आरती परियारले उल्टै तीन महिनापछि झुठो आरोपमा अभद्र व्यवहार मुद्दा भोग्नु परेको हो । अहिले प्रहरीले उनीहरुलाई २३ कार्तिकमा बृद्ध व्यक्तिलाई कुटपिट गरेको आरोपमा फरार रहेका आरोपीहरु भन्दै तीन महिनापछि १६ माघमा पक्राउ गरेर अभद्र व्यवहार कसुरमा ४ दिन म्याद थप गराएक

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका मेयर तिलक राईद्वारा सोनाम ल्होसारको शुभकामना

    धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगायत सम्पुर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका छन्,’ मेयर राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘यस्तो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रित्तो भण्डारीटार

    धरान । ‘हामी अलिपछि नै झर्‍यौं, तर पनि आज ४० वर्ष भएछ यहाँ बस्न थालेको, उहिलेको शहर.. अहिले उराठ लाग्दो भाको छ,’ भण्डारीटारकी स्थानीय तारादेवी श्रेष्ठले भनिन्, ‘भण्डारीटार त कथाजस्तो भएको छ ।’ हामीले ‘सुम्निमा’ पढेर यो क्षेत्रको कल्पना गरेजस्तो, हाम्रा भावि सन्ततिले यहाँको कथा सुनेर मात्र कल्पना गर्न सक्लान्,’ विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित् सुम्निमा उपन्यासको प्रसङ्ग कोट्याउँदै स्थानीय युवा राजेश कट्वाल भन्छन्, ‘यहीं अलिमाथि चावाचा, तल कोशी बगर । यतै हो सोमदत्त र सुम्निमाको मिलन भएको ठाउँ । हाम्रै कल्पनाजस्तो ‘भण्डारीटार कुनै सम

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,048 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमाको हत्याको आरोपमा छोरा पक्राउ

    धरान। मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको थियो । पछि आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियनद्वारा निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण

    धरान । फोटो पत्रकारिताको माध्यमबाट समाजलाई शुसुचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसँगको सहकार्यमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेको छ । प्रशिक्षणमा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्नेदेखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रदिपराज वन्तले सहजिकरण गरेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघका

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,134 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कांग्रेसको सक्रियता बढ्यो

    धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का सहीद रत्नमार्ग, बम्जन टोल र बरपीपल चौकमा संगठन बिस्तार गरेको हो । कांग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ । कांग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरप

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,162 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाह्र मन्त्रालय बनाउने प्रदेश सरकारको निर्णय प्रति एमालेको आपत्ति

    धरान । प्रदेश एक सरकारले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्न लागेको भन्दै एमालेले विरोध जनाएको छ । एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालय फुटाएर आर्थिक व्ययभार बढाउने कुकृत्यको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । घाटा बजेटमा चलेको प्रदेश सरकारले ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने निर्णयको औचित्य पुष्टि गर्नुपर्ने एमालेको माग छ । जनताको चाहना र प्रदेशको आवश्यकता विपरीत प्रदेश सरकारले संघीयता विरोधी गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाबाट पारित महत्वपूर्ण योजनाहरू खारेज गरिएको र सयौँ आयोजनाहरूमा विनियोजित रकम कटौती गरेर मन्त्राल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपचार पद्धति गुणस्तरीय भएकै कारण सर्वसाधारणको आकर्षण बढ्दै

    धरान । विराटनगरको कञ्चनबारीमा रहेको आर्य न्यूरो अस्पतालमा गुणस्तरीय उपचार पद्धति भएकै कारण पछिल्लो समय सर्वसाधारणको आकर्षण बढेको छ । अस्पतालल हरेक प्रकारका जटिल शल्यक्रिया हुन थालेपछि सर्वसाधारणको आकर्षण बढेको हो । पछिल्लो समय आर्य न्यूरो अस्पतालमा ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । झापा दमकी १३ बर्षीया अमूल्य शिवकोटीको आर्य न्यूरो अस्पतालमा सफल शल्यक्रिया भएको हो । अस्पतालका न्यूरो सर्जन पञ्कजराज नेपालको टोलीले उनको सफल शल्यक्रिया भएको हो । अमूल्यको सफल शल्यक्रिया भएपछि उनका परिवारले खुशी व्यक्त गरेका छन् । स्वयम विरामी शिवाकोटीले समेत आफूले नयाँ जीवन पाएको भन्दै खुशी व्यक्त गरिन् ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 1,255 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगार छोडेरै तरकारी खेतिमा सर्वसाधारण आकर्षित

    धरान । महालक्ष्मी नगरपालिकाका कृषकहरुका लागि तरकारी खेती जीविकोपार्जन गर्ने दरिलो माध्यम बनेको छ । विगता वैदेशिक रोजगारमा गएर फर्किएकाहरु समेत अहिले वैदेशिक रोजगगारी छोडेर उनीहरु तरकारी खेती गर्न थालेका छन् । महालक्ष्मी नगरपालिका वडा नं. ४ का डम्बर पौडेलले एक पटक साउदी अरब पुगेर आएपछि उनले अहिले तरकारी खेती शुरु गरेका छन् । तरकारी खेती गरिसकेपछि अहिले स्वदेशमै विदेशको भन्दा बढी आम्दानी हुने उनी बताउछन् । चारैतिर सडक सञ्जालले छोएपछि तरकारीको बजारको समेत उनलाई कुनै असुविधा छैन । सडक सञ्जालले छोएपछि उनले उत्पादन गरेको तरकारी तराई नै ल्याउनु पर्ने बाध्यता भएको उनी सुनाउछन् । उनले उत्पादन ग

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘संक्रमणको फाइदा उठाएर कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी गर्ने बढे’

    धरान । संक्रमणको फाइदा उठाउँदै बजारमा व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी बढेको भन्दै नेपाल नागरक समाजले धरान उपमहानगरपालिकालाई ध्यानकर्षण गराएको छ । समाजले कोरोना संक्रमणको फाइदा उठाउदै व्यापारी व्यवसायी तथा औषधि पसलेहरुल मनोमालिन्य ढंगबाट रकम असुल्ने गरेको भन्दै प्रभावकारी अनुमन गरी उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् । सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाउदै समाजका कार्यवाहक अध्यक्ष दिवस पोख्रेलले कोभिडको तेस्रो लहरका ओमिक्रोनको फाइदा उठाउँदै व्यापारी तथा मेडिकल व्यवसायीहरुले कृत्रिम अभाव र कालो बजारी सिर्जना गरेकोप्रति उपमहा

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 710 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved