मेयर पदका उम्मेद्वार भण्डारीद्धारा रक्तदान गर्न आग्रह

  • वैशाख १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । रगतको अभाव बढ्न थाले पछि नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको रक्तदान कार्यक्रम अभियानमा सरिक हुँदै धरान उमपहानगरपालिकाको नेकपा एमालेको तर्फबाट मेयरकी उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले रक्तदान गर्न आव्हान गरेकी छिन् ।

मंगलबार धरान १७ स्थित रेल्वे चौकमा रेडक्रसले आयोजना गरेको आकस्मिक खुल्ला रतmदान कार्यक्रममा सरिक हुँदै सबैलाई रतmदान गर्न आग्रह गरेकी थिईन् । उनले भनिन्, ‘अहिले धरानमा रगत अभाब भएको छ , स्वास्थ्य जस्तो कुरामा हामी सवै गंभीर वन्नु आवस्यक छ,अस्पतालमा रगत अभावले छटपटाई रहेकाहरुको जीवन वचाउनु् हामी सवैको कर्तव्य भएकाले सवैलाई रतmदान गर्न आम नगरवासीमा अनुरोध गर्दछु ।’ भण्डारीले चुनावी अभियानमा रहेर पनि एमाले पार्टीको तर्फबाट आफ्ना नेता कार्यकर्ता सवैलाई रतmदान कार्यक्रममा सरिक भई रतmदान गर्ने पनि प्रतिवद्धता व्यतm गरिन् ।

प्रतिष्ठान धरानको व्लड वैंकमा रगत अभाव बढ्दै गएको ब्लड वैकका कर्मचारी सुवास चन्द्रसिहले वताए । प्रतिष्ठानमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोइसाइटी सुनसरीले सोमबारदेखि धरानका विभिन्न चौक चौकमा रतmदान कार्यक्रम गरिरहेको छ । प्रतिष्ठानको व्लड वैंकमा दैनिक ५० पिण्ट भन्दा वढी रगत आवश्यक हुने सिंहले बताए ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved