Top 4

    Showing 6,751-6,760 of 9,401 items.
  • ६३ ले गराए स्वास्थ्य जाँच

    धरान/ परिवर्तनका लागि सामाजिक अभियानको दशौं संस्करणको सामाजिक स्वास्थ्य शिविर आज फागुन ७ गते १८ नं. वडा कार्यालयमा सम्पन्न भएको छ । १८ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा ६३ जनाले स्वास्थ्य जाँच गरेका थिए । वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण भएको कार्यक्रममा पाक्षिक रुपमा सञ्चालन हुँदै आईरहेको छ । परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गर्ने यो सामाजिक स्वास्थ्य क्लिनिक विशेष गरि ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालले भने “ब

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 808 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकका १ सय १३ कैन्दीबन्दीले पाए आममाफी

    धरान/ प्रजातन्त्र दिवशको अवसरमा प्रदेश १ का विभिन्न कारागारमा रहेका १ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा कैदी जीवन बिताइरहेका प्रदेश १ का १ सय १३ कैदीबन्दीहरुलाई आममाफी दिएकी हुन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार झापाका १६, ईलाम ५, पाँचथर २, ताप्लेजुङ ६, मोरङ १५, सुनसरी ३७, धनकुटा १, तेह्रथुम १, संखुवासभा ४, भोजपुर ३, उदयपुर ८, सोलु १, खोटाङ ५, ओखलढुंगा ५ र बालसुधार केन्द्र मोरङका ४ गरी प्रदेश १ बाट १ सय १३ जना कैदीहरुले सजाय माफ पाएका हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 631 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बादर आतंक कायमै

    धरान । धरानमा बादर आतंक भर्खैरै मात्र भएको होइन, यो आतंक बर्षौदेखि छ । बादर आतंकबाट सर्वसाधारणलाई छुट्कारा नपाउने भएपछि २०७० सालमा बादर पीडित संघर्ष समिति गठन भयो । समितिले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई समेत ज्ञापनपत्र बुझायो । समितिका अध्यक्ष सकुल श्रेष्ठको नेतृत्वमा तीनै सरकारलाई ज्ञापन बुझाउँदा पनि समस्या समाधान हुन सकेको छैन । पछिल्लो समय धरानमा बादर आतंकले सर्वसाधारण झन आजित भएका छन् । यस विषयमा न त स्थानीय सरकारले गम्भीतापूर्वक लिएको छ न त प्रदेश तथा संघीय नै । २०७० सालमा सु्नसरी प्रदेश नं. १ बाट सांसद बनेकी सावित्रा जोशीले सदनमै धरानको बादर आतंकको विषयमा उठाइन् । उनले

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 1,646 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओखलढुंगामा भिरबाट लडी महिलाको मृत्यु

    धरान । ओखलढुंगाको मोलुङ गाउँपालिका ४ स्थित भिरबाट लडी १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ ४ घले गाउँका ईन्द्र सुनुवारको श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेकि छिन् । शुक्रबार बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कने क्रममा भिरबाट लडी घाईते भएकि सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा उनको उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएको छ ।  

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स एकेडेमीको खेलकुद सप्ताह सम्पन्न

    धरान/ एम्स एकेडेमीको खेलकुद सप्ताह शुक्रबार बिहान सम्पन्न भएको छ । धरान रङ्गशालामा पूmटबलको अन्तिम प्रतिष्पर्धा सकिएलगत्तै औपचारिक कार्यक्रम आयोजना गरी एम्सले खेलकुद सप्ताह समापन गरेको हो । समापन कार्यक्रमअघि भएको फूटबल प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा २–० गोल अन्तरले कक्षा ११ (ए) को टिमलाई पराजित गर्दै कक्षा १२ (ए) को टिम पहिलो भएको थियो । यस्तै पूmटबलमा सर्वाधिक गोलकर्ताका रूपमा समीर लिम्बूले तथा उत्कृष्ट खेलाडीका रूपमा मिलन विष्टले पुरस्कार प्राप्त गरे । यसैगरी, भलिबलतर्पm कक्षा १२ (ए६) पहिलो र १२ (ए४) दोस्रो भएका छन् । भलिबलमा उदीयमान खेलाडीका रूपमा विसन घले र उत्कृष्ट खेलाडीका रू

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मौरी पालन छाड्दै कृषक

    धरान/ कृषि पेशालाई सरकारले अनुदान, प्राविधिक सहयोगका साथै अन्य सहयोग गरेको दाबी गरिरहँदा पहाडी क्षेत्रमा मौरी पालक कृषकहरु भने सरकारी उपेक्षामा परेका छन् ।तेह्रथुमको लाली गुँरास नगरपालिकाका टिका खड्काले केही वर्ष अघि सम्म पालन गर्दै थिए । लामो समयदेखि मौरी पाले पनि प्राविधिक ज्ञान नहुँदा मौरी मर्ने, मौरीले सोचेजस्तो चाका जम्मा गर्न नसक्ने लगायतका समस्या हुन थालेपछि पेशा छाडेर अहिले कपडा व्यापारमा लागेका छन् । उनी भन्छन्, ‘मैले करिब १० बर्ष मौरी पाले, शुरुमा त मौरी पाल्दा धेरै फाइदा भयो, बार्षिक ५० हजारसम्म आम्दानी गर्थे, तर पछिल्लो समयमा मौरी मर्ने, मौरी चर्ने स्थानको कमी लगायतका का

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 1,016 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको औद्योगिक ग्राम अन्यौलमा: स्थानीय सरकारको पहल अभाव

    धरान/ दुई वर्ष अघि धरानमा बनाउने भनिएको औद्योगिक ग्राम स्थानीय सरकारको पहल नहुँदा अन्यौलमा रहेको छ । स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्य अनुरुप धरानमा पनि २०७६ पुसदेखि ग्राम निर्माणको प्रक्रिया अघि बढेको थियो । धरान ६ स्थित पानवारीको सेहरा खोला पश्चिम तर्फ औद्योगिक ग्राम बनाउने तयारी थियो । सरकारको निति अनुसार तत्कालिन स्थानीय तहबाट जग्गा उपलब्ध गराएको थियो । सरकारले औद्योगिक ग्राम बनाउन दिएको ९२ लाख रुपैयाको बजेटले जग्गाको संरक्षण गर्न

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 1,502 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • सामुहिक बलात्कार प्रकरण : तिन जना पुर्पक्षका लागि थुनामा

    धरान  । बेलबारी घर भएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तिन जनालाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेशपछि सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जी पुर्पक्षको लागि जेल चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । गत माघ ७ गते मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा एकजना महिला माथि तीनै जनाले पालैपालो बलात्कार गरेको आरोप छ । मोरङ अ

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 1,421 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा कुकुरको आतंक

    धरान । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीयहरु भुसिया कुकुरबाट आतंकित भएका छन् । केही दिन अघि एउटा बहुला कुकुरको टोकाईबाट दुई बालिका शक्त घाइते भएका छन् । रंगेली नगरपालिका ७ बस्ने सन्जय मंण्डलको १२ वर्षिय आचल कुमारी मंण्डललाई गत बिहिवार घरमै बसिरहेको अबस्थामा अचानक बहुला कुकुर घर भित्र छिरेर आक्रमण गर्दे उनको निधार गालामा टोक्दा उनी घाइते भएकी छन् । पुनः सोहि कुकुरले बिनोद मंण्डल की ११ बर्षिय लक्ष्मी मंण्डललाई समेत गालामा कुकुरले टोक्दा घाइते भएकी छन् । अहिले गाउँ घरमा भुसियाको आतंकले गर्दा आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्राहरु लाई जोगाउन हम्मेहम्मे

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 800 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • यौन सम्बन्धबारे रोचक तथ्य थाहा छ ? नेपालमा यौन सम्बन्धी रहेका भ्रम जानौ

    काठमाडौं । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यद्यपी यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । लोकपथले विभिन्न एजेन्सीको सहयोगमा के

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 1,208 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved