Top 4

    Showing 6,641-6,650 of 9,401 items.
  • माया घर नेपालको सत्संग समापन

    धरान । सामाजिक कार्यका लागि अक्षयकोष स्थापना गर्न आयोजना भएको श्रीमद भागवत तथा जीवनदर्शन कथा सत्संग कथा श्रवण सम्पन्न भएको छ । सडक क्षेत्रलाई मानव वसोवास रहित वनाउने सरकारी नीतिलाई केही हद सम्म सहयोग पुर्याउने लक्ष्य लिएर सत्संङ गत २१ गते देखि इटहरी स्थित मायाघरमा संचालन भएको हो । विभिन्न कारणले पारिवारबाट टाढा भएर सडकमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरी संरक्षण गर्दै आएको माया घर नेपालमा आश्रय लिदै आएकाहरुलाई संरक्षणका लागि दिर्घकालीन स्रोत वनाउने उद्धेश्यले अक्षयकोष स्थापनार्थ श्रीमद भागव तथा जीवनदर्शन सत्सङ्ग सञ्चालन गरिएको मायाघरकी सचिव शुभद्रा प्याकुरेलले बताईन् । माया घर नेपालकी अध्

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,310 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बढ्दो विनियम दरका कारण उपभोग्य वस्तुको मुल्य वृद्धि

    धरान । अन्तराष्ट्रिय बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि सहित रुस र युक्रेन बिचको युद्धले बढ्दो विनियम दरका कारण उपभोग्य वस्तुको मुल्य वृद्धि भएकाले नेपालमा पनि मुल्य निरन्तर उकालो लागेको उद्योग संगठन मोरङले जनाएको छ । वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्री, निर्माण सामाग्री लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको संगठनको भनाई छ । खानेतेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफलावर तेल, क्रुड पाम आयल र तोरिको दाना ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुमा मुल्य वृद्धि भए

    • प्रकाशित मितिः चैत १, २०७८
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थारु संग्रहालय घुम्ने पर्यटक बढे

    धरान । उदयपुरको बेलका नगरपालिकामा रहेको ‘थारु संग्रहालय’ पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकसित हुदै गएको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. २ करहिया, बेल्हास्थित रहेको आदीवासी थारु समुदायको संग्राहलयमा घुम्न आउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको हो । विगतमा संग्रहालय निर्माणमा कोरोनाले असर गरेको थियो । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोनाकै कारण एक बर्ष ढिलाई भएको थियो । कोरोनाको दोस्रो लहर शुरु हुनु अघि केही सहजता हुँदा संग्रहालय निर्माण सम्पन्न भएको थियो । तर पुनः संक्रमण फैलिन थाले पछि पर्यटकहरु आउन छाडेका थिए । पछिल्लो समय कोरोना सहज बन्दै गएपछि

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,691 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चैत्र १ गतेदेखी अर्को सूचना नभएसम्म नयाँ लाइसेन्सको अनलाइन आवेदन बन्द (सूचना सहित)

    धरान/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन अनिश्चितकालकालगाी बन्द भएको छ । यतायात व्यवस्था विभागले एक सूचना जारी गर्दे अर्काे सूचना नभएसम्मका लागी अनलाइन आवेदन बन्द गरिएको जनाएको हो । लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ। अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ। विभागद्वारा जारी सूचनामा ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्र

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,177 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानले गर्न नसकेको बास्केटबलको ‘ब्राण्डिङ’

    नेपालमा बास्केट बलको सुरुआत धरानबाट भयो । धरानमा ब्रिटिशको प्रवेशसँगै बास्केट बल पनि प्रवेश भयो । नेपालमा बास्केट बलको जति विकास भयो, उति ठूलो श्रेय धरानले पाउँछ । तर पनि धरानले ‘बास्केट बलको ब्राण्डिङ’ गर्न सकेको छैन । यसमा कि अज्ञानता हुनुपर्छ कि उदासिनता । धरानमा ‘१३ औं साफ गेम’का लागि पहिलो पटक ‘क्लोज क्याम्प’ आयो । धरान बास्केट बल संघ र आबद्ध खेलाडीले अत्यन्तै संघर्ष गर्नुप¥यो । नेपालमा पहिलो पटक सुनसरीको धरानमा ‘नेस्नल टिम’ को ‘क्लोज क्याम्प’ भयो । ४९ दिनसम्म ६५ जना महिला–पुरुषको टिम प्रशिक्षित भए । यति ठूलो ‘प्

    • प्रकाशित मितिः चैत १, २०७८
    • 975 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा सञ्चार सम्बन्धी विधेयक दर्ता

    धरान । प्रदेश नं. १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेश सभामा दर्ता गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले दर्ता गरेको विधेयकमा रेडियो, टीभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने प्रयास गरिएको छ । प्रदेश सभामा विधेयक दर्ता भएपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सरकारको तर्फबाट पहिलो विधेयक नै सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी आएको जानकारी दिए । उनले ऐनमार्फत प्रदेशमा ‘प्रदेश मिडिया काउन्सिल’को व्यवस्था गरिएको बताए

    • प्रकाशित मितिः चैत १, २०७८
    • 597 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महंगी बढे पछि धरानमा अनुगमन

    धरान । सर्वसाधारणले महंगी बढेको गुनासो गर्न थाले पछि धरानमा अनुगमन गरिएको छ । धरानका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गर्दा अनुगमनकर्ताहरुले कम तौल, म्याद गुज्रिएको सामग्री विक्री वितरण गर्ने पाइएको थियो । धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, ईलाका प्रशासन कार्यालय धरान, राष्ट्रिय उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोलीले सोमबार अनुगमन गरेको थियो । सोमबार अनुगमन टोलीले ७ वटा होटल र अन्य खाद्य सामग्रीका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले सुरज पापड मापदण्ड विपरीत सञ्चालन भएको भन्दै नष्ट गरेको थियो भने अन्य मापदण्ड विपरीत सञ्चालन

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,238 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'इस्ट टुरिजम मार्ट चैत्र' ११ देखि

    धरान । कोरोना कहरका कारण थिलथिलो भएको पर्यटन व्यवसायी फेरि पुरानै लहयमा फर्कन पर्यटन प्रवद्र्धन गर्ने काममा जुटेका छन् । पूर्वको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि यसपटक चैत्र ११ देखि १३ गतेसम्म इस्ट टुरिजम मार्टको आयोजना गरिने इस्ट टुरिजम मार्ट २०२२ आयोजक समितिले धरानमा पत्रकार सम्मेलनको  आयोजना  गरी जानकारी दिएको छ ।   धरान १२ पब्लिक माविको प्रागरणमा हुन लागेको मार्ट विगतमा प्रेक्षलय हलमा हुने गरेपनि यसथिक भने खुल्ला मैदानमा गर्न लागिएको मार्टका संयोजक भविष श्रेष्ठले जानकारी दिए । उनले भने–'नागिरकहरुमा पर्यटनप्रतिको चासो बढाउन

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 1,115 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा रेवाहाङ अन्तरविद्यालय बास्केटवल प्रतियोगिता हुने

    धरान । धरान १२ मा रहेको धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत्र १५ गते देखि १९ गते सम्म हुने आयोजकले आइतवार कफि पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन । अध्ययनसंगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सामेल गर्दै आएको कलेजले खेल र खेलाडिको सम्मान गर्दै बास्केटवल प्रतियोगिता आयोजना गर्न लागिएको कलेजका अध्यक्ष केलाश लिम्वुले जानकारी गराए । प्रतियोगिताका विजेताले नगद पन्द्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 858 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापा गोल्डको फाइनलमा अल्मुताइरी आउने

    धरान । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्डकपको फाइनल खेलमा लागि बिर्तामोड आउने भएका छन् । फागुन ३० गते डोमलाल राजवंशी रङ्गशालामा हुने त्रिभुवन आर्मी क्लब र झापा–११ को खेलका लागि अल्मुताइरी झापा आउन लागेका हुन् । प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । बस्नेत भन्छन्–‘गोल्कपको उत्साह थप्नउ उनी झापाआउन लोकाका हुन् उनी खेल अवधिभर मैदानमा रहने छन् ।’ कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नि

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved