Top 4

    Showing 6,581-6,590 of 9,401 items.
  • अस्पताल सुधारका लागि पहल गर्ने मन्त्री कार्कीको आश्वासन

    धरान । सुनसरीको सदरमुकाम इनरुवामा रहेको सुनसरी जिल्ला अस्पतालको गुणस्तरीय उपचार पद्धति नहुदा सर्वसाधारणले समस्या भोग्नु परेको छ । उपचार सेवा गुणस्तरीय नभएकै कारण त्यहाका सर्वसाधारण विराटनगरका नीजि अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारकै लागि आउनुपर्ने बाध्यता छ । सत्तामा परिवर्तन भएका राजनीतिक दलका मन्त्रीहरु समय समयमा अस्पतालको अवलोकन गर्ने गर्छन्, सेवा सुविधामा विस्तार गर्ने आश्वासन दिन्छन् तर अहिलेसम्म सेवा सुविधामा कहिल्यै सुधार भएको पाइदैन । तर शनिवार भने सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले सर्वसाधारणलाई अस्पतालको सेवा सुविधामा सुधार गर्ने प्रत

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 1,072 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनावश्यक विद्युत आपूर्ति कटौती नगर्न माग

    धरान । उद्योगमा विद्युत अवरोध नगर्न उद्योगी व्यवसायीहरुले माग गरेका छन् । कोरोना संक्रमणका समयमा व्यवसाय नै धरापमा परेको स्मरण गराउदै सहज परिस्थिति भइसक्दा पनि विद्युत आपूर्ति बन्द हुदा व्यवसायीहरु थप मारमा परेको बताएका छन् ।नेपाल उद्योग परिषद् प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सरकारसँग विद्युत कटौती नगर्न माग गरेका हुन् । विज्ञप्तीमा भनेका छन् ‘गत मंगलवार देखि ३ दिनसम्म भारतबाट आयातित विद्युत आपूर्ति प्राधिकरणले ठप्प पारिदिनाले उद्योग कलकारखाना बन्द गर्नु परे

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 1,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको खानेपानी समस्या : चुनाबी एजेण्डा

    धरान । स्थानीय चुनाव नजिकिएसँगै दलहरुले धरानको खानेपानी समस्या देख्न थालेका छन् । केही समय अगाडि धरानमा खानेपानी समस्या भएको भन्दै नेकपा एमालेले चारकोशे जंगलमा रहेको पम्पिङ क्षेत्रमै गएर अनुगमन ग¥यो । उसले खानेपानी उत्पादनमा समस्या नभई वितरण प्रणाली अवैज्ञानिक भएको निष्कर्ष निकाल्यो । पछिल्लो समय नेकपा मओवादी केन्द्र धरान नगर कमिटीको नयाँ कार्यसमिति चयन भएसंगै सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पूर्ण वैठक सम्पन्न गरी धरानको समस्याको विषयमा सार्वजनिक धारणा बाहिर ल्यायो । सुकुम्बासी समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अराजकता, खानेपानी समस्या समाधान लग

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 1,604 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोपिकृष्णका ओम, नमः र शिवाय हल सञ्चालनमा

    काठमाण्डौं / गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले चैत ११ गते शुक्रवारदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको हो । मुभिजले बुधबार एक विज्ञप्ती जारी गर्दै सो हल सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो । ‘नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको सर्वविदितै छ, विज्ञप्तीमा भनिएको छ – ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजल

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 1,414 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्याम्पसको प्रतिवद्धता पछि ताला खुल्यो : शुक्रबार डिन कार्यालयका छलफल हुने

    धरान । धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजको प्रशासन द्वारमा लगाएको ताला सहमति पछि विद्यार्थीहरुले खोलेका छन् । सात विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले प्रशासनको प्रवेशद्वारमा तालासँगै क्याम्पस प्रमुखको कुर्सी जलाएका थिए । तर विद्यार्थीहरुको मागलाई गम्भीरतापूर्वक लिई शुक्रबार हुने वैठकमा क्याम्पसका तर्फबाट सकारात्मक रुपमा अगाडि बढ्दै विद्यार्थीलाई सामेल गराउने वातावरण तयार पार्ने क्याम्पसले लिखित प्रतिबद्धता जनाएपछि ताला खुलेको हो । यस अघि उनीहरुले  ७ जना विद्यार्थीका भविष्य अन्यौलमा पारेको भन्दै आन्दोलनमा उत्रिएका थिए । अन

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नभ्यता र आरम्भलाई मिस्टर एण्ड मिस लिटलको उपाधि

    धरान । चौथों संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी नभ्यता ढकाल र आरम्भ ढकालले जितेका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिले विराटनगरमा आयोजना गरेको प्रतियोगितामा मिस लिटलको उपाधि नभ्यता र मिस्टर लिटलतर्फको उपाधि आरम्भले जितेका हुन् । उनीहरूले जनही ३० हजारका दरले नगद पुरस्कार सहित विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरे । मिस लिटलतर्फको अर्गनाइजर च्वाइस विजेतामा विराटनगरका अदिती ढकाल र मिस्टर लिटल तिर विराटनगरका विशेस कार्की घोषित भए । उप विजेतामा इटहरीकी आरोही सुवेदी र विराटनगरका अविरल घिमिरे भएको सिइओ निशा खतिवडाले जानकारी दिए । मिस लिटलतर्फको सेकेन्ड रनरअप धरानकी एम्मा गुरूङ्

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैँचामा पञ्चवर्षीय योजनामा छलफल 

      धरान  । मोरङको सुन्दरहरैँचा नगरपालिकाले वडा स्तरिय पञ्चवर्षीय योजनाहरू तयार गर्न थालेको छ । बुधबार वडा नम्बर ४ ले स्थानीय, राजनीतिज्ञ, पाटीका प्रतिनिधि, टोल विकासका अध्यक्षहरूको सहभागितामा आगामी दिनमा वडामा विकास गर्नुपर्ने विषयहरूमा छलफल गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि भौतिक संरचना लगायतका क्षेत्रमा देखा परेको समस्या र तिनको समाधानका लागी आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा वडा अध्यक्ष र पाटीका प्रतिनिधिबीच उक्त छलफल गरिएको हो । छलफलबाट समस्या र सहभागिता बाट आएका विचारहरूलाई टिपोट गरी आगामी दिनमा वडालाई नमुना वडा बनाउँदै अगाडि बढ्ने वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । वडाम

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 1,008 पटक पढिएको
    • " पारस सुवेदी"
  • ‘बीमा उपचार सेवा बन्द गर्नुहुँदैन’

    धरान । स्वास्थ्य बिमा बोर्डले बिमा वापतको रकम शोधभर्ना नदिए पछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चैत्र १५ गते देखि बिमा उपचार सेवा बन्द गर्ने निर्णय गरे पछि बिमा गरेका नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । सर्वसाधारणले उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारले लागू गरेको वीमाबाट नियमित उपचार गराउँदै आएका नागरिकले चिन्ता व्यक्त गरेका थिए । झापाको दमकबाट प्रतिष्ठानमा उपचारका लागि आएकी दुर्गा रिजालले अहिलेसम्म विमाबाट नै उपचार गर्दै आएको बताइन् । सरकारले ल्याएको वीमा उपचार सेवा गरिब तथा असहायका लागि उपयुक्त रहेको बताउदै बन्द गर्न नहुने बताइन् । उनी भन्छिन

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिको समस्या समाधानमा उपमेयरको सक्रियता

    धरान / धरान उपमहानगरपालिकाकी उप प्रमुख तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारीको पहलमा पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य विमा बोर्डमा रोकिएको रकम आउने भएको छ । उपप्रमुख भण्डारीले विहिबार बोर्डका निर्देशकलाई भेटि प्रतिष्ठानले सोधभर्ना बाफत पाउने रकम तत्काल भुुक्तानी दिन पहल गरेकी थिइन । भण्डारीको पहलपछि बोर्डले यो साता भित्र दश करोड रुपैया भुक्तानी दिने र बाकी यो महिना भित्र भुक्तानी दिने प्रतिबद्धता जनाएको हो । जनताको स्वास्थ्य उपचार जस्तो विषयमा गम्भिर बन्न र कुनैपनी बाहानामा सुुविधा नरोक्न आफुले माग गरेको उपमेयर भण्डारीले बताईन । अब विपीको रोकिएको पैसा

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 924 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘विपी प्रतिष्ठानलाई कमजोर पार्न बिमाको रकम रोकियो’

    धरान । नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनताको नजरमा विबादीत देखाएर कमजोर बनाउन सरकारले नै स्वास्थ्य विमा बाफतको रकम सोधभर्ना नगरेको आरोप लगाएको छ । स्वास्थ्य विमा सञ्चालन भएका अन्य अस्पतालमा नियमित सोधभर्ना दिनुु तर प्रतिष्ठानलाई सोधभर्ना नदिनुु भनेको सरकारले नै प्रतिष्ठान कमजोर पार्न खोजेको हो भन्ने प्रस्ट हुन्छ एमाले धरानका अध्यक्ष हर्कजंग एभेङद्धारा जारी विज्ञप्तिमा भनिएको छ । जनताको नजरमा विवादीत देखिएर प्रतिष्ठान कमजोर पार्ने सरकारको गलत नियत देखिन्छ विज्ञप्तिमा उल्लेख छ । ‘जनताबाट उठाएको विमा बापतको पैसा सम्बन्धित अस्पताललाई सोधभर्ना नदिनुुले स

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,214 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved