Top 4

    Showing 6,511-6,520 of 8,020 items.
  • सर्वोच्चद्वारा स्टिङ अपरेसन खारेज : पुर्व उपकुलपति रौनियारको मुद्धा उल्टिएला ?

    धरान/ सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेसन गर्न नपाउने गरि आदेश जारी गरे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको मुद्धा पनि उल्टिन सक्ने सम्भावना बढेर गएको छ । सर्वोच्चको आदेशले फैसला हुन बाँकी रहेका करिब ४ सय मुद्धाहरु प्रभावित हुँदा रौनियारको मुद्धा पनि उल्टिन सक्ने देखिएको हो । उनलाई २०७६ असार २६ गते ८ लाख रुपैया घुस लिएको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट गएको टोलीले पक्राउ गरेको थियो । स्टिङ अपरेसन मार्फत पक्राउ परेका उनको फैसला हुन बाँकी रहेको थियो । फैसला हुन बाँकी रहेका मुद

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 719 पटक पढिएको
    • "दनेश गजमेर"
  • धरानमा कोरोना संक्रमण बढ्दो

    धरान/ दिनप्रतिदिन कोरोना संक्रमण दरमा वृद्धि हुदै गएको छ । छिमेकी मुलुक भारतसंगको खुल्ला सीमा नाकाका कारण पनि अहिले नेपालमा कोरोना संक्रमितको संख्या बृद्धि हुदै गएको हो । भारतमा कोरोना संक्रमण बृद्धि हुदा समेत नेपालले सुरक्षाका लागि उच्च शतर्कता नपआउदा यस्तो अवस्था आएको हो । कोरोना संक्रमण वृद्धि हुदै गएपछि प्रशासनले समेत सुरक्षा शतर्कता अपनाउन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ भने सार्वजनिक भीडभाड हुने स्थानमा समेत भीडभाड नगर्न निर्देश न नै दिइसकेको छ ।धरानमा पनि केही दिनदेखि कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै गएको कछ । धरानमा बुधबारमात्र ७ महिला १३ पुरुष गरी जम्मा २० जनामा कोरो

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,033 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको एक होटलबाट गाउँपालिका अध्यक्ष आपत्तिजनक अवस्थामा पक्राउ

    धरान / भोक्राहा नरसिंह गाउँपालिका का अध्यक्ष महेन्द्रप्रसाद यादव एक होटलबाट पक्राउ परेका छन् । अध्यक्ष यादवलाई धरान १३ मा रहेकोे डुकु होटलबाट एक महिलासहित उनलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गाउ“पालिका अध्यक्ष यादवसलाई महिला सहित रंगे हात पक्राउ गरिएकोहो । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् । सुनसरीका प्रहरी प्रमुख कमल थापासंग यादवका विषयमा बुझ्दा यादवलाई होटलबाट आपत्ति जनक अवस्थामा प्रक्राउ गरिएको जानकारी दिए । उनले इनरुवा घर भएकी ती महिलालाई जागिर लगाइदिने प्रलोभन देखाई दिउँसो आफ

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा आकस्मिक कक्ष विस्तार

    धरान । विरामीको अत्याधिक चापलाई व्यवस्थापन गर्न धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विस्तार गरेको आकस्मीक कक्षको उदघाटन गरिएको छ । बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको उदघाटन गरेका हुन् । नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको आकस्मिक विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र मल्लले जानकारी गराए । कोभिडको दोश्रो लहरलाई मध्यनजर गर्दै २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लक सुरू गरिएको उनले बताए । ५० बेडको क्षमताको ब्लक बने पछि तत्कालका २१ बेडकै भए पनि शुरु गरिने उनले बताए । उनका अनुसार दुईवटा बेडको छुट्टै आइसोलेसन रूम समेत रहेको छ

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जाली नोट सहित ३ जना पक्राउ

    धरान ।  सुनसरीको ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट प्रहरीले मंगलबार साँझ ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको जिल

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको हटस्पट बन्यो विराटनगर : पाँच दिनमा दोब्बर बढे संक्रमित

    विराटनगर/ पछिल्लो चार दिनसम्म औसत बीस जनामा कोरोना संक्रमण पुष्टि हुँदै आएको विराटनगरमा मंगलबार एकसाथ ४७ जना सक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर शुरु भएसंगै १ नम्बर प्रदेशको राजधानी फेरि कोरोना हटस्पट बन्ने संकेत देखिन थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला पाँच दिनमा विराटनगरमा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको तथ्यांकको ग्राफ पनि उकालो लाग्ने क्रममा छ । कोरोनाको पहिलो लहरमा समेत सबैभन्दा धेरै संक्रमित प्रदेश राजधानीमै देखिएका थिए । खासगरी प्रदेशका ठूला शहरहरु धरान, इटहरी, बिर्तामोड र उदयपुर जिल्लामा संक्रमितको संख्या थपिदों थियो । जनस्वास्थ

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,056 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारको निर्णय मान्दैन स्थानीय सरकार : इटहरीमा विद्यालय देखि बजार खुल्ला

    इटहरी / तिब्र रूपमा फैलिदै गएको दोश्रो चरणको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले देशभर भिडभाड नगर्न तथा बजारहरू सँगै बिद्यालयहरू बन्द गर्ने निर्णय गरेपनि स्थानीयतहबाट कार्यान्यवन नभएको पाइएको छ । दोश्रो चरणको कोरोना भाइरस नयाँ प्रजातिको र शक्तिशाली भएकाले संक्रमण छिटो भन्दा छिटो फैलन सक्ने भन्दै सुनसरी जिल्ला प्रसाशन कार्यालयले पनि आवश्यकीय सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । प्रसाशनले स्थानीय स्तरमा रहेका बजारहरू बन्द गर्न, २५ भन्दा बढी मानिसहरू भेला नहुन र भिडभाड हुने स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरे पनि जिल्लाकै ठुला शहरहरूले अवज्ञा गर्दै आएका छन ।सुनसरीको इटहरी, धरान, दुहबी, इ

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 935 पटक पढिएको
    • "तेजबहादुर बन"
  • माछा मार्ने क्रममा नदीमा खसेर मृत्यु

    संखुवासभा / संखुवासभा मकालु गाऊपालिका ३ एकुवाफेदी का ३० बर्षीय रामजी तामाङको नदिमा खसेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङगामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए । बेपत्ता भएका उनको प्रहरी र स्थानियबासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा लाश फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 715 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय गन्तव्य बन्दै बराहक्षेत्र

    बराहक्षेत्र / सुबिधा सम्पन होटलहरु सँचालन हुन थाले पछि बराहक्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटनहरुमा वृद्धि भएको छ । अघिल्ला वर्षहरुको तुलनामा अहिले बराहक्षेत्रवासीको आम्दानी पनि बढेको छ । चतरामा सप्तकोशीमा मोटरेवल पुल, कोसीमा पानी बोट चल्न थालेपछि खानपीनमा खर्च गर्ने रुचाउने मनोरञ्जनात्मक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुन थालेको छ । केही वर्ष अघि सम्म बराहक्षेत्र मन्दिरमा पुजाआर्चना गर्न, मेला पर्वमा आएर नागबेली फोटो बोकेर तस्बिर खिचि धरान तथा इटहरीको होटलमा बस्ने पुग्थे । बराहक्षेत्रका व्यवासायीहरु धार्मिक पर्यटकहरुलाई स्बागत गर्ने र मिठाई बेचेर खुशि हुने गरेका थिए । अहिले पर्यटकहरु बराह

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 1,494 पटक पढिएको
    • "संगम विष्ट"
  • खुकुरी उद्योग संकटमा : उत्पादन विदेश निर्यात हुन छाड्यो

    धरान/ अझै पनि कोरोनाको संक्रमण कायमै रहँदा खुकुरी उद्योग व्यवसायीहरुले उत्पादन गरेको खुकुरी निर्यात हुन नसक्दा उद्योग बन्द गर्ने अवस्थामा पुगेका छन् ।०७२ सालमा भएको नाकाबन्दीमा थलिएको खुकुरी उद्योग बल्लतल्ल तङ्ग्रीन लागेको अवस्थामा पुनः अघिल्लो वर्ष देखि विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण उत्पादन भएको खुकुरी विदेश निर्यात नहुँदा खुकुरी व्यवसायी झन पिडामा परेका छन् । नाकाबन्दीको समयमा उत्पादित खुकुरी निर्यात हुन नसक्दा पनि व्यवसायीले धैर्यता राखेका थिए । नाकाबन्दी खुले सँगै उत्साहित बनेका व्यवसायीले फेरी अर्को समस्या नआउँला भन्ने सोचेका थिए । तर पुनः कोरोनाको संक्रमणले पुरै बन्द

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 784 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved