वडाको विकासका लागि कांग्रेसले बुझायो योजनाका सूचि

  • असार ९, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । नेपाली कांग्रेस १५ नं कार्य समितिले वडाको विकास योजनाको सूुचि बुझाएका छन् ।

बुधबार उनीहरुले १५ नं. वडा समितिको कार्यलयमै पुगेर आर्थिक बर्ष २०७९÷८० को बजेटको विनियोजनमा जनप्रतिनिधिलाई वडाको विकास योजनाको सुचि बुझाएको बुथका सचिब राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सूचिमा वडाका समग्र विकासका साथै निर्माणाधीन बाटो पूरा गर्ने ,नयाँ बाटाहरुको मर्मत कार्य, ड्रेन निर्माण , स्कुलमा खानेपानीहरुको निर्माण र सेउती खोलामा तटबन्ध लगाउने कार्य लगायत अन्य कार्यहरु समेटिएको सचिव श्रेष्ठले बताएका छन । योजना कार्यहरुको सुचि वडा अध्यक्ष नरेश कुमार इवरामले बुझदै सुचिमा समेटिएका ३२ बुदा योजनाहरु कार्यनयनमा वडा समिति प्रतिबद्ध रहेको बताएका थिए । उनले विकाश कार्यमा सबै दलहको सहकार्य जरुरी रहेको बताएका छन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved