Top 4

    Showing 6,391-6,400 of 9,518 items.
  • सिद्धबाबा प्रकरणः जिल्ला अदालतको फैसला उच्चले उल्टायो

    धरान । सिद्धबाबा भनिने कृष्णदाशको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । उनलाई महिला महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दा परेको थियो । गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । तर उनको विरुद्धमा पुन ः उच्च अदालत विराटनगरमा रिट हालेका थिए । मंगलबार उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाएको हो । उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार उच्च अदालतले जिल्लामा पेश भएका प्रमाणह

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 1,032 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ६ मा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराई विजयी

    धरान/ धरान वडा नम्बर ६ मा स्वतन्त्रतर्फका उमेद्ववार भुपेन्द्र भट्टराई विजयी भएका छन । निर्वाचन कार्यलय धरानले दिएको जानकारी अनुसार भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी ऐमालेका हरि राईले १ हजार ३ सय २८ मत प्राप्त गरेका थिए । भुपेन्द्रले राईलाई ४ सय ९२ मतले पछि पार्दै वडा अध्यक्ष मा विजय भएका हुन् ।त्यसैगरी वडासदस्य तर्फ नेकपा एमालेका ४ जना विजयी भएका छन् । दलित महिला सदस्यमा देविका वि।कले १ हजार ४ सउ ३६ मत र यसोदा सुवेदी ९लामिछाने० ले १ हजार ४ सय ४४ र खुला सदस्य तर्फ नारायण निरौलाले १ हजार ५ सय ६७ र राजेन्द्र न्यौपानेले १ हजार ४ सय १३ मत प्राप्त

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 1,264 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ५ मा एमालेको प्यानलै विजयी

    धरान/ धरान उपमहानगरपालिकाको वडा नं ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचज अयोगले दिएको जनकारी अनुसार एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेका मनकुमार लिम्बूले १६ सय १४ मत मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कागँ्रेसका सन्तोष कुमार लिम्बुले १४ सय ५४ मत प्राप्त गरे । यसैगरि, दलित महिला सदस्यीमा शान्तामाया वि.क.ले १५ सय ९८, खुला महिला सदस्य सुनिता राईले १६ सय २३, खुला सदस्यमा प्रेम बहादुर दाहालले १४ सय ५० र बिजय राईले १५ सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 2,247 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ७ मा एमालेका वडाअध्यक्ष विजयी

    धरान/ धरान उपमहानगरपलिका वडा नं. ७ मा एमालेका विजयी सुवेदी विजयी भएका छन् । निर्वाचन अयोगले दिएको जानकारी अनुसार एमालेका सुवेदी ६ सय ७९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेले ५ सय ७२ मत प्राप्त गरेका थिए । उनि २०७६ को उपनिर्वाचनमा वडाअध्यक्षमा पखिलेलाई नै १ मतान्तरले पराजित गर्दे वडाध्यक्षमा विजयी भएका थिए । त्यसैगरि, वडा ७ मा एमालेबाट खुला सदस्यमा राजेश मोक्तान ५ सय ९३ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा डे कुमारी विश्वकर्मा ६ सय २४ मत ल्याएर विजयी भएकी छन् । महिला वडा सदस्यमा भने नेपाली कांग्रेसकी रमिता श्रेष्ठ ६सय २७ मत ल्याएर विजयी भइन्

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस कार्यकर्ताले मतपत्र च्याते

    धरान । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । चिसंखुगढी गाउँपालिका– ३ को गणनाको क्रममा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्नेक्रममा मतपत्र च्यातिएको हो । कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले बताए । उनले भने–‘मतपत्र च्यातेपछि तनावग्रस्त भएको थियो, स्थितिलाई साम्य पार्नको लागि हामीले केहीलाई प्रक्राउ गरेका छौं ।&rsqu

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तेह्रथुमको लालिगुराँसमा दोस्रो पटक मावुहाङ विजयी

    धरान । लालिगुराँस नगरपालिकाको मेयरमा दोस्रो पटक पनि अर्जुनबाबु मावुहाङ निर्वाचित भएका छन् । नेपाल कांग्रेसबाट मेयरको प्रतिष्पर्धामा उत्रिएका उनले ५ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । माबुहाङले प्रतिद्धन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई पराजित गरेका हुन् । सेनेले ३ हजार ३४४ मात्र प्राप्त गरे । मावुहाङ २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका उमेद्वारलाई पछि पार्दै विजयी बनेका थिए । उपमेयर पदमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाल ३ हजार ५९४ मत प्राप्त गरिन् । कांग्रेसले

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 1,123 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परिवर्तन आवश्यक

    यसपटक स्थानीय तहको निर्वाचनमा परिवर्तनका आकाङ्क्षा फरक–फरक ढङ्गले अभिव्यक्त भएका छन् । स्वतन्त्र र विद्रोही उम्मेदवारहरूले अनपेक्षित रूपमा प्राप्त गरिरहेको मतले पनि नागरिकहरूको परिवर्तनको आकाङ्क्षालाई प्रतिनिधित्व गरिरहेको छ । जुम्लाबाट पनि एउटा यस्तै समाचार आएको छ । कनकासुन्दरी गाउँपालिका–८ को दलित बस्तीका दलितहरूले एकता प्रदर्शन गर्दै स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षसहित चार पदमा विजय प्राप्त गरे । गाउँमा दलित समुदायको जनसङ्ख्या बढी भए पनि राजनीतिक दलहरूले दलितलाई कहिल्यै प्रमुख पदको उम्मेदवार नबनाएका कारण यसपटक उनीहरूले स्वतन्त्र उम्मेदवार दिए र दलका उम्मेदवारहरूलाई जितेर देख

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय निर्वाचनले साना व्यावसायीको व्यापार फस्टायो

    धरान । स्थानीय निर्वाचनदेखि नै साना व्यवसायीहरुको व्यापार फस्टाएको छ । वैसाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएसँगै धरानमा वैसाख ३१ गतेबाट मत गणना शुरु भएको थियो । मत परिणाम सुन्न धरान १२ पब्लिक स्कुलको प्राविधिक भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय परिषरको चौरमा सर्वसाधारण लामवद्ध भएर मत परिणामको प्रतीक्षामा बस्ने गरेका छन् । यही घुइँचोलाई मध्यनजर गरी साना व्यवसायीहरुले मौकाको फाइदा उठाएका छन् । मोमो, थुक्पा, चना, चटपटे व्यापार गर्नेहरुले दैनिक हजारौ रुपैया आम्दानी गर्ने गरेका छन् । ठेलामा चटपटे राखेर विक्री गर्दै आएका श्याम चौधरीले निर्वाचन अधिकृत कार्यालय अगाडि आएर ठेलामा चटपटे

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेष्ठ ५ भित्र मत गणना सम्पन्न गर्न प्रमुख आयुक्तको निर्देशन

    धरान । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेष्ठ ५ गतेभित्र सम्पूर्ण मतदान सम्पन्न गर्न निर्देशन दिएका छन् । आयुक्त थपलियाले धरानमा रहेको निर्वाचन अधिकृत कार्यालयको निरीक्षण गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन । उनले मत गणनाका लागि चाहिने जनशक्ति लगायतका कुरा आयोगले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउदै निर्वाचन आयुक्तद्वारा मतगणनाको अनुगमन, गणक संख्या दोब्बर बनाउन निर्देशन दिएका छन् । उनले भने–‘जेष्ठ ५ गतेसम्म मत गणना सम्पन्न गर्नुपर्छ नत्र सैवधानिक सकट हुन सक्छ ।’ उनजले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बताउदै धरानका निर्वाचन

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा पुनः मतगणना शुरु

    मोरङ । शनिवारदेखी रोकिएको रंगेली नगरपालिकाको मतगणना सोमबार साँझबाट शुरु भएको छ । वडा नं. ८ को मतपेटीको फोरिएको र गणनामा नियोजित रुपमा धाँधली भएको भन्दै गठबन्धनका दलहरुले नारावाजि गरेपछि रोकिएको मतगणना पुनः शुरु भएको हो । मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार दलहरुसँगको सर्वदलीय बैठक पश्चात मतगणना शुरु गरिएको हो । उनका अनुसार रोकिएको ३ नं. वडाको गणनालाई निरन्तरता दिइँदैछ । सोमबरा नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया रंगेली पुगेर गणना प्रक्रिया चाँडो शुरु गर्न निर्देशन दिएका थिए । शनिबार राति होहल्ला हुन थालेपछि मतगणना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै मतगणना स्थगित गर

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved