नेपाल विजनेश कलेजद्वारा फरक ढंगको शिक्षण सिकाइ

  • असार ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल विजनेश कलेजले वि.वि.ए सातौं सेमेष्टरका विद्यार्थीहरुका लागि फरक ढंगको शिक्षण सिकाई अभ्यास प्रयोग गरेको छ ।

वि.वि.ए सातौं सेमेष्टरमा पढाई हुने इभेन्ट मेनेजमेन्ट विषयको, सैद्धान्तिक ज्ञान सेमेष्टरका विद्यार्थीहरुलाई कक्षा कोठामा दिइएको थियो भने, व्यावहारिक ज्ञानका लागी कक्षा कोठा भन्दा विल्कुल फरक विराटनगरका विभिन्न स्थानहरुमा लगातार ४ दिन सम्म कार्यक्रम सञ्ंचालन भएको थियो । कार्यक्रम अषाढ २१ गते देखि अषाढ २४, २०७९ साल सम्म सञ्चालन भएको थियो । इभेन्ट मेनेजमेनट विषयसँग सम्बन्धित शिक्षण सिकाइाको श्रीमति सिमा कर्णले संयोजन गर्नु गरेकी थिइन् ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved