Top 4

    Showing 6,011-6,020 of 9,517 items.
  • न्युरो अस्पतालले मनायो हेपाटाइटिस दिवस

    धरान । विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अस्पतालले बिहीबार मनाएको हो । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै स्वस्थ बनाउने अभियानलाई जोड दिँदै न्युरो अस्पतालले हेपाटाइटिस विरुद्धको खोप पनि लगाउन सुरु गरेको छ । बिहीबारदेखि अस्पताल परिसरमा अस्पतालमा काम गर्ने सरसफाइ कर्मचारीहरूबाट हेपाटाइटिस विरुद्धको खोप लगाउन सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘हेपाटाइटिस हुन नदिन अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई यो खोप लगाउन सुरु गरिएको

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 997 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अव्यवस्थित टहरा भत्काइयो

    धरान । धरान उपमहानगरपालिकाभित्र अव्यस्थित रुपमा बसाइएको टहरा भत्काइएको छ । धरान नगर.प्रहरी, ,सशस्त्र प्रहरी ,बन डिभिजनका प्रहरीहरुले धरान उपमहानगरपालिकाको वडा नं. १७ को एन्फा एकेडेमी पश्चिम् उत्तरतर्फको जग्गामा बनाएको रत्न बहादुर कटुवाल, सन्तोष राई, तिलक बहादुर बि.क.ले बनाएको टिनको जस्ताको टहरा भत्काएको हो । सरकारी जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा टहरा निर्माण गरी बसोवास गरेका कारण भत्काइएको नगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार निषेधित क्षेत्रमा बनाइएका टहरा ५ दिन भित्रमा हटाउन सूचना जारी र्दा समेत नहटाइएपछि उपमहानगरपालिकाले विहीबार हटाइएको हो । उनले भने&n

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 1,113 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तराईमा अत्याधिक गर्मी: गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइँचो

    धरान । तराईका जिल्लाहरुमा अहिले ह्वात्तै गर्मी बढेको छ । अत्याधिक गर्मीकै कारण तराईका जिल्लाका सर्वसाधारण गर्मी छल्नकै लागि भेडेटार पुग्ने गरेका छन् पछिल्लो समय तराईका जिल्लाका सर्वसाधारणको चिसो मौसमसँगै प्राकृतिक मनोरम दृश्य निकाल्ने स्थानको रोजाई बनेको हो, धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकामा पर्ने भेडेटार । गर्मी बढेसँगै अहिले तराईबाट गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइचो लाग्ने गरेको छ । इटहरी घर भएकी विना आचार्य शनिवार विदाको दिन परिवारसँगै भेडेटार पुगिन् । विदाको सदुपयोग गदैै चिसोमा रम्ने र प्राकृतिक दृश्य नियाल्ने उद्देश्यले हिडेका उनीहरु अन्तत ः धनकुटाको पाख्रीबास पुगे । पा

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 1,137 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •   आर्या न्यूरोमा ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया

    धरान । विराटनगर – ३ कंन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको ‘व्रेना हेमरेज’ को सफल शल्यक्रिया भएको हो । फिस्टुलाको कारण भएको जटिल प्रकृतिको ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको ाछ । अस्तालका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका – १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालले साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया गरेका हुन् । उनको अवस्था देखेर उनका परिवार समेत आत्तिएका थिए । त न्युरोले सफल शल्यक्रिया गरिदिएपछि ढुक्

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँच लाख भन्दा बढीको, लत्ताकपडा र खाद्यान्न नियन्त्रण

    धरान । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ । मंंगलबार बेलुका साढे ७ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको लत्ताकपडा र खाद्यान्न नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसारे मे.१च २२८६ नम्वरको मारुती भेनमा करिव ५ लाख १३ हजार ७ सय मुल्य बरावरको जिभिन्न किसिमका लत्ताकपडा र खाधान्य सहित नियन्त्रणमा लिएको हो । यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा भुमिहिन, सुकुम्बासीलाई व्यवस्थित गर्न पक्रिया शुरु

    धरान । वराहक्षेत्र नगरपालिकाले भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समधानकालागि काम अगाडि बढाउने भएको छ । नगर स्तरीय भुमिहिन तथा सुकुम्बासी तथा अव्यवस्थित समस्या समधान समितिले वडामा अब्यवस्थित बसोबास ,भुमिहिन दलिल, भुमिहिन सुकुम्बासीलाई पूर्जा वितरणका लागि पक्रिया अगाडि बढाउने निर्णय गरेको हो । मङलवार बसेको समितिले जग्गा प्राप्तिका लागि बराहक्षेत्र वडा नं ७ बाट परिक्षण सुरु गर्ने निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडामा पहिलो चरणमा स्थान तोकेर काम अगाडि बढाइने छ । राष्ट्रिय भुमि आयोगको निर्देशन बमोजिम वडा गत रुपमा बडा अध्यक्षको संयोजकत्वमा सर्व दलिय सहजिकरण समिति गठन गर

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पतालले विरामीलाई विमा रोकिएको जानकारी नै दिँदैनन्: विमाबाट उपचार शुरु गर्छन्, अन्तिममा रकम असुल्छन्

    धरान । सरकारले विमावापतको रकम भुक्तानी नदिएको भन्दै अस्पतालहरुले वीमा कार्यक्रम रोकिदिएपछि सबै भन्दा बढी विरामीहरु परेका छन् । नेपाल सरकारले सर्वसाधारणको सहज उपचार गर्ने उद्देश्यले ल्याएको कार्यक्रम बीमा कम्पनीबाट वीमा वापतको रकम भुक्तानी नदिएको भन्दै ठूला अस्पतालहरुले रोकिदिएका छन् । अझ वीमा कार्यक्रम रोकिए पनि विमाबाट नै उपचार गर्ने र पछि अस्पतालहरुले पैसा माग्ने प्रवृत्तिका कारण सर्वसाधारणले झनै हैरानी व्यहोर्नु परेको छ । शुरुमा विमाबाट उपचार थाल्ने र पछि रकम असुल्ने प्रवृत्तिका कारण सर्वसाधारणदे दुःख पाएका हुन् । यस्तै घट्ना घटेको छ विमल खतिवडालाई । असार २४ गते दुर्घटनामा परेर घाइते भए

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 1,225 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु

    धरान । मोरङको बेलवारी नगरपालिका ८ पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी १ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक ४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बराईलिको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जना

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुविधा, गुणस्तर र नतिजामा उत्कृष्ट: धरान मेघा कलेज

    पछिल्लो समय धरानमा बग्रेल्ती निजी लगानीमा शैक्षिक संस्थाहरु खुलेका छन् । खुलेकामध्ये अधिकांश शैक्षिक संस्थाको नाम चर्चामा छैन, औंलामा गन्न सकिने शिक्षण संस्थामात्र चर्चामा छन् ।ती मध्ये एक हो, धरानको मेघा कलेज । मेघा कलेजले सञ्चालनमा आएदेखि नै नतिजामुखी परिणाम दिँदै आएको छ । शैक्षिक गतिविधिमात्र हैन कलेजले विद्यार्थीहरुले अन्य क्रियाकलापमा समेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । वि.सं. २०६६ सालमा नीजि क्षेत्रबाट शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले युवा जोश जागर भएका प्राज्ञिकहरुद्वारा सञ्चालनमा आएको मेघाले १३ बर्षको अवधिमा उल्लेख्य फड्को मारेको छ । यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु हरेक

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 1,973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर हर्क साम्पाङ्गको स्वर रहेको हाइकिङ्ग गीत सार्वजनिक

    धरान । धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठुलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित ‘हाइकिङ्ग गीत’ सार्वजनिक गरेको छ । सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ,उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रुपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरेका छन् । उक्त गीतमा चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार संगै मेयर हर्क साम्पाङको समेत स्व

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved