Top 4

    Showing 5,731-5,740 of 9,515 items.
  • सुनसरी १ मा मओवादी अघि–अघि जसपा पछि–पछि, तेस्रोमा रास्वप

    धरान / सुनसरी क्षेत्र नं. १ मा हालसम्म १५ हजार बढी मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । गणना भएको कुल १५ हजार २ सय ५ मध्ये लोकतान्त्रिक बाम गठबन्धनका तर्फबा उम्मेद्वार बनेका मओवादीका मुक्सामहाङकोले ३ हजार १ सय ७५ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमाले जसपाका साँझा उम्मेद्वार अशोक राईले २ हजार ७ सय ६४ मत प्राप्त गर्दै मओवादीका उम्मेद्वारलाई पछ्याइरहेका छन् । उनिहरुको बिच ४ सय ११ को मतान्तर रहेको छ । यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) छिन् । उनले २ हजार ४ सय २८ मत पाएकी छिन् भने राप्रपाका अशोक राई (अविर

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 786 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा ७ हजार बढी मत गन्दा माओवादीका मुकेशको अग्रता कायमै

    धरान/ सुनसरी निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ् मेन्याङ्बो (मुकेश) ले अग्रता कायमै राखेका छन् । गणना भएको ७ हजार ४ सय ३६ मत मध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका मुकेशले १ हजार ५ सय ५५ प्राप्त गर्दै अग्रता कायमै राखेका हुन् । निकटतम प्रतिद्वन्दी एमाले जसपाका साँझा उम्मेद्वार अशोक राई राईले १ हजार ३ सय ४१ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले १ हजार २ सय ८८ मत पाएकी छिन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले १ हजार ५६ मत पाएका छन् । खरायो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा माओवादीका मुकेश अघि लाग्दा जसपाका अशोक राई दोस्रो स्थानमा

    धरान/ सुनसरी १ मा सत्ता गठबनधनका माओवादी उम्मेदवार मुक्‍सामहाङ्ग सुब्‍बा (मुकेश) ले अग्रता लिएका छन् । सुरुवाती चरणमा पछि परेका उनि पछिल्लो परिणाम अनुसार १ हजार २ सय २२ मत ल्याउँदै पहिलो स्थानमा उक्लिएका छन् । त्यस्तै जसपा नेता अशोक कुमार राई १ हजार १ सय २२ मतसहित दोस्रो स्थानमा उक्लेका छन्। मतगणना जारी रहेको सुनसरी(१ मा एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका मनोज कुमार मेयाङ्गबोले १०९१, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १०९० र राप्रपाका अशोककुमार राईले १००४ मत प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • "राजनीति जनताले गर्ने हो अदालतले होइन"

    धरान । वुद्धिजीवि एवम् राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर टंक न्यौपानेले मुलुकको राजनीति विग्रिएको वताएका छन् । सुनसरीको धरानमा नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त जनसभामा विहीवार कार्यक्रममा उक्त नेपालको राजनीतिक विग्रिएको भन्दै आक्रोस पोखेका हुन् । राजनीति गर्ने जनताले हो,त्यसका लागि जनताले सांसद चुनेर पठाउँछौ,अनि संसदले नीति निर्माण गर्ने हो तर यो मुलुकमा राजनीति २०४८ सालदेखि अदालतले गर्न थालेपछि जनताको राजनीति विगिएको प्रा.डा. न्यापानेको भनाई छ । उनले भने,‘२०४८ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी,तत्कालिन प्रधानमन्त्री गरिजा प्रसाद कोइराला अनि केपी शर्मा ओली नेतृत

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 1,437 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अहिलेसम्म निर्वाचित भएको क्षेत्रमा अपेक्षाभन्दा बढी नै काम गरेको छु : आचार्य

    धरान/ सुनसरी क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा९एमाले० का भीम आचार्यले आफूले जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन् ।उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेश्नल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गर

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्वाँइलाई होइन अब छोरीलाई भोट दिएर सम्मान गर्नुहोस्: न्यौपाने

    विराटनगर ।मोरङ क्षेत्र नं. ६ (क) प्रदेशसभा सदस्यकी उम्मेदवार रीता न्यौपानेले आफ्नै छोरीचेली सम्झेर मंसिर ४ मा भोट दिन मतदातालाई आग्रह गरेकी छन् । सो क्षेत्रको विभिन्न ठाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले परिवारवाद लिएर राजनीति गर्नेलाई नभई जनताको लागि राजनीति गर्नेलाई जिताउनुपर्ने बताइन् । ‘युवा, महिला, बृद्धबृद्धाको प्रतिनिधित्व मैले गरेको छु’, उनले भनिन्, ‘युवा स्वरोजगार, महिला सशक्तीकरणलगायतका कुराहरु मैले गर्नेछु, ठूला आश्वासन बाँडेकी छैन, आफ्नो तहबाट गर्न सक्ने काम गर्छु भनेको छु ।’ ‘भूगोलमा बसेर राजनीति गरेकाले स्थानीय जनताको समस्या बुझेको छु, निर

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गच्छदारलाई ओलीको प्रश्न: ‘गलत काम आफू गर्ने पछि प्रधानमन्त्रीले मुद्दा लगायो भन्ने ?’

    सुनसरी/ सुनसरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी क्षेत्र नं. ३ को विकासका लागि भएपनि भगबती चौधरीलाई जिताउनै पर्ने बताएका छन् । एमाले तथा जनता समाजवादी पार्टी संयुक्त निर्वाचन परिचालन कमिटीले आज दुहवीमा गरेको बृहद् संयुक्त जनसभालाई संवोधन गर्दै ३० वर्षदेखि एउटै व्यक्ति सत्तामा पुगेपनि विकास हुन नसकेको बताए ।उनले भगबती चौधरी एउटी इमान्दार, कर्मठ, भिजन भएको महिला भएकाले जिताउनु पर्ने बताए । ‘जनताको प्रतिनिधि भएपछि छाती खोलेर जनताको विचमा हिँड्नु पर्ने लुकेर हिँड्नु परेको छ । गर्न नहुने काम गर्छन् मुद्दा लाग्छ भागेर हिँड्छन् । यस्तो मान्छेलाई जिताउने देशलाई कसरी बनाउनु पर्छ,

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरान विकासको मोडल हामी सँग छ’

    आगामी राजनिती र समाजमा निष्ठा र सर्मपणका लागि कसैले उदाहरण दिन्छ भने त्यो नाम हो रमेश बस्नेत । आफ्नो क्षेत्रका लागि आफ्नो सरकारी जागिर समेत छाडेर राजनितीमा आएका बस्नेत धरानको विकाशका लागि एक प्रतिबद्ध उमेद्धारपनि हुन् । मलाई के हुन्छ हैन मेरो ठाउले के पाउछ ? भन्ने सोच बोकेर राजनितीर समाजीक सेवामा सर्मपित भएका बस्नेत मङ्सिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनले साविक पा“चकन्या गाविसको २ कार्यकाल अध्यक्षसहित १५ वर्ष जनप्रतिनिधि भई काम गरिसकेका छन् । उनले राजनीतिक रूपमा धरान नगर कमिटी सदस्यदेखि १ नं. प्रदेश कमिटी सचिवालय सदस्यसम्मको भूमिक

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 1,200 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानलाई एक थान सांसद पर्याप्त छैन’

    धरान/ मजदुर नेता भीम ज्वाला राईले बागी उम्मेदवारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । चुनावी कोणसभामा एमाले जसपाका साझा उम्मेदवारलाई मत माग्दै ज्वालाले पार्टी निर्णयको सम्मान गर्न नसक्नु बागीका लागि प्रत्युत्पादक हुने बताए । धरान १६ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका १ न प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय अध्यक्ष ज्वालाले बागी उम्मेदवारको कटाक्ष गरे । बागी उम्मेदवारलाई सहयोग गर्नेहरुलाई पार्टी काममा फर्कन ज्वालाले अनुरोध गरे । उनले मङ्सिर ४ आउन पाँच दिन रहेकाले पार्टी सम्पर्कमा आएर पार्टी निर्णय अनुसार दृढतापूर्वक काम गर्न आग्रह गरे

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा सशक्त ‘रेवतीरमण’

    इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए । काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे । ‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 1,202 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved