Top 4

    Showing 5,691-5,700 of 9,514 items.
  • फेरियो गाउँको मुहार : घर छेउमै पुग्यो कालोपत्रे सडक

    धरान / एक दशक अघिसम्म विकट गाउँको रुपमा परिचित धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं . ४ को चानुवाको मुहार फेरिएको छ । गाउँलाई सडक सञ्जालले छोएसँगै विकट गाउँमा बसोबास गर्नेहरु सुगमको महसुस गर्न थालेका छन् ।केही बर्षहरु अगाडि यस गाउँलाई सडक सञ्जालले छोएको थिएन । विरामी हुँदा गाउँमा राम्रो अस्पताल थिएन । विरामी परिहाले घण्टौ हिडेर कि त धनकुटाको लेगुवा वा संखुवासभाको मुढेसम्म बोकेर ल्याउनुपर्ने बाध्यता थियो । त्यहाँसम्म आइपुग्दा विरामीलाई बचाउन सकिने अवस्था थिएन । तर अहिले घर नजिकै सडक पुगेको छ । बिमारी भइहाले एम्बुलेन्स बोलाउन साथ आइपुग्छ ।चानुवाका स्थानीय छत्र चापागाई विगतको हेरि अहिले गा

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शान्ति सुरक्षाका लागि प्रहरी चौकी शिलान्यास

    धरान/ नेपालमा संघीयता आएसँगै शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको प्रत्याभूति स्थानीय सरकारले दिने खालका कामहरु भएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारसँगै सुरक्षा पनि नागरिकको नैसर्गिक अधिकारभित्र पनेै भएकोले धरान उपमहानगरपालिका वडा नं. १६ ले समेत प्रहरी चौकी निर्माण कार्य शुरु गरेको छ । बुधबार अध्यक्ष मुरारी भट्टराई तथा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले संयुक्त रूपमा भूमि पूजन गरी भवनको शिलान्यास गरेका छन् । वडावडाबाट नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यका साथ चौकी निर्माण गरिएको बताइएको छ । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले धरान उपमहानगरपालिका जन

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 442 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

    झापा / एक वर्षअघि भत्किएको सिंचाई आयोजनाको मुहान ममर्त हुन नसक्दा त्यहा आसपासका जमिन सिँचाई हुन नसक्दा खेति लगाउन नपाई बाँझै रहेको छ । मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको हो ।गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो । चार वर्षअघि एसियाली विकास बैंकको ५ करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो । मेची नगरपालिका वडा नं १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलका अनुसार

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीमा गर्दा ५० प्रतिशत छुट

    धनकुटा / छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको हो । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ । गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउन ५० प्रतिशतमा बीमा गरिदिन लागेको बताए । उनले भने–‘शिक्षा, स्वास्थ्य नागरिकको आवश्यकताभित्र पर्छ, यो स्थानीय सरकारको दायित्व हो, त्यही दायित्व निर्वाह गर्नकै लागि भएपनि हामीले हामीले ५० प्रतिशत छुटमा विम

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 670 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अतिक्रम सडक पेटी खाली

    इनरुवा / इनरुवा नगरपालिकाले अतिक्रम सडक पेटी खाली गरेको छ । सडक पेटी खाली गर्न पटक पटक सूचना प्रकाशित गरे पनि सर्वसाधारणले अटेर गरेपछि नगरप्रमुखले डोजर लगाएर अतिक्रमित सडक पेटी खाली गरेका हुन् । नगर प्रमुख केदार भण्डारीले भने–‘हामीले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेकाले नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएका हौ ।’ उनका अनुसार मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएको जनाइएको छ । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टह

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 928 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोठगाउँमा अस्पताल सञ्चालन गर्ने

    मोरङ / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन गर्ने बताएका छन् । उनले आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने जानकारी दिएका हुन् । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद शर्माले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन समेत दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेर

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 434 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिसान बास्केटवलमा १७ टिमले प्रतिष्पर्धा गर्ने

    धरान / मंसिर २२ गते देखि सुरु हुने हिसान बास्केटवलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागि टिम सार्वजनिक गरेका हुन । खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो । प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 507 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मीरगञ्ज सञ्चालनमा ल्याउने सहमति

    मोरङ / मंगलबार भारतको जोगबनी गएको मोरङ व्यापार संघको टोलीले भारतीय अधिकारीहरुसँग भेटवार्ता गरी भारतको बथनाहा–जोगबनी सडक खण्डमा निर्मित मीरगञ्ज पुललाई सञ्चालनमा ल्याउने सहमति गराएको छ ।संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुको टोलीले भारतको जोगबनीको आई.सी.पी.मा गई लेन्ड पोटर्स अथोरिटी अफ इण्डियाका प्रबन्धक रत्नाकर यादव, एस.डी.एम. एस. कुमार, नेशनल हाईवे अथोरिटी अफ इण्डियाका उमेश यादव र विजेपीका नेता दिलिप झालाई भेट गरी नवनिर्मित पुललाई तत्काल अस्थायी रुपमै भएपनि सञ्चालनमा ल्याउन सहमति भएको हो । पुलको निर्माण कार्य सम्पन्न भए पनि केही प्रक्रियागत कार्यहरु बाँकी रहेकाले पुलको आधिकारिक

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 481 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उषा राई प्रकरण : प्रहरीद्वारा चारजना सार्वजनिक

    विजयपुर / उषा राई प्रकरणमा संलग्न रहेको भन्दै धरान प्रहरीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । धनकुटा घर भई धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई, २६ बर्षीया सुमित्रा राई, धरान १७ की २९ बर्षीया सुसेली राई र ४० बर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकी उर्मिला राईलाई मंसिर १५ गते प्रक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थपि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 1,378 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • दुई अध्यक्षको फरक मत: ‘उपेन्द्र यादवको भनाई व्यतिगत’

    धरान /  प्रदेश तथा प्रतिनिधिसभाको सदस्यको निर्वाचन सकिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग तालमेल सकिएको अभिव्यक्ति दिएका छन् । तर उनको अभिव्यक्ति व्यक्तिगत रहेको पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राईले बताएका छन् । उनले भने–‘अध्यक्ष यादवको भनाई व्यक्तिगत हो, पार्टीगत होइन, एमालेसँग तालमेल सकिएको छैन, सहकार्य अझै हुन्छ ।’ एमालेसँग गठबन्धन गरेर सप्तरी २ को प्रतिनिधिसभाबाट उठेका यादवतलाई जनमत पार्टीका चन्द्रकान्त राउत (सिके) ले दोब्बर भन्दा बढी मत ल्याएर जित हात पारेको केही समय अगाडि अध्यक्ष यादवले नेकपा एमालेसँगको तालमेल सकिएको

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 563 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved