गजल

  • माघ ८, २०७९
  • " दिनेश प्रयासी खोटाङ दिक्तेल, हाल इलाम"
alt

देशभक्त विकसित देश ,समृद्ध नेपाल खोज्छ
मान्छे आफ्नै देशमा यसरी पनि काल खोज्छ ।।

यो सरकार चोर्न लुट्न जताततै प्वाल खोज्छ

 देश सिमामा मेची महाकाली पर्खाल खोज्छ ।।

यो ज्यानलाई उसको खोज यस्तो छ महोदय
जस्तो बिरामी हुँदा मान्छे अस्पताल खोज्छ ।।

यी आँखाहरू को भाषा कसले बुझ्ने खै यहाँ
जवाफ नआउँदापनि कहिल्यै सवाल खोज्छ ।।

फाइदामा एकछिन मिले भन्दैमा भ्रममा नपरौँ
पछि गौले गौकै ,बाख्राले बाख्राकै बगाल खोज्छ ।।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved