Top 4

    Showing 5,681-5,690 of 9,514 items.
  • ताडी बेचेर जीविकोपार्जन

    विजयपुर / विराटनगरकी शितल सरदारले ताडी बेचेरै जीवन गुजारिरहेकी छन् । ताडी बेचेरै उनले घरखर्च चलाउने मात्र हैन आफ्नो सन्तानलाई राम्रै शिक्षा दिइरहेकी छन् ।उनी बिराटनगरको मुख्य सडकमा बिगत लामो समय देखि ताडी व्यापार गदै आइरहेकी छन् । उनको अन्य पेशा छैन ताडी बेचेरै बेचेर परिवारको सम्पूर्ण खर्च धान्ने गरेकोे उनी बताउँछिन् । े उनी बिराटनगरको कञ्चनबाडीमा रहको वायाँतिरको अगलो रुखको फेदमा सधै ताडी बिक्री गरिरहेकी अवस्थामा भेटिन्छन् । सरदारले उनी विहानको ८ बजे त्यस स्थानमा आउँछिन् निरन्तर बेलुका ८ बजेसम्म तारी बेच्छिन् । उनको यो दिनचर्या नै हो । तारी बेचेरै दैनिक २ हजारदेखि २ हजारसम्म कमाई हुने उ

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 793 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ "
  • हिसान बास्केटवल:धरान मेघा हिमालयन, धरान आदर्श र लोटस सेमिफाइनल प्रवेश

    धरान / हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटवलमा धरान मेघा हिमालयन, धरान आर्दश र लोटस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।क्वाटर फाइनलमा धरान मेघाले धरान उच्च माविलाई ६८–१८, ध्।रान आर्दशले पूर्वाञ्चल तरहरालाई ६५–१२ र लोटसले विश्वआर्दश इटहरिलाई ३९–११ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । हिसान स्पोर्टस मिट अन्तर्गत विहिवारदेखि सुरु भएको हिसान बास्केटवलको पहिलो खेलमा धरान आर्दशले जेनिथ होलिल्याड स्कुललाई र दोस्रो खेलमा धरान मेघाले धरान उच्चलाई र तेस्रो खेलमा विश्व आर्दशले सुष्मा गोदावरी इटहरीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका थिए । वाइ पाएर

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 606 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक सञ्जाल पुग्यो : बिरामी पर्दा गतिलो अस्पताल छैन

    धनकुटा / दश बर्ष अगाडि महालक्ष्मी नगरपालका वडा नं. १४ चानुवा जुन अवस्थामा थियो अहिले त्यस्तो छैन । गाउँमा सडक सञ्जालले छोएपछि गाउँको मुहार फेरिएको छ भने सर्वसाधारणको जीवनस्तर उस्केको छ । तर अझै पनि गुणस्तरीय अस्पताल नहुँदा त्यहाँका सर्वसाधारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था रहेको छ । गाउँमा एउटा स्वास्थ्य चौकी छ तर त्यो स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक छैनन्, भने सरकारले उपलब्ध गराएका सबै औषधि पनि पाइदैन । गाउँमा सडक सञ्जालले छोएपछि फेरिएको जीवन भनेको एउटै छ त्यो हो विगतमा विरामी हुँदा सर्वसाधारणले डोली वा बुँईमै बोकेर लेगुवा र मुढे शनिशञ्चरे पु¥याउनुपथ्र्यो, अहिले भने घर अगाडि न

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 453 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरस्वती मंन्दिर निर्माण हुने

    मोरङ /रंगेली नगरपालिका वडा नम्बर ६ सरस्वती टोलमा मिन्दिर निर्माण हुने भएको छ। उक्त टोलमा सरस्वती मन्दिर स्थापना हुने भएको हो । बिहिवार एक कार्यक्रम को आयोजना गर्दे नवनिर्वित मंन्दिरको शिलान्यास रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, वडाध्यक्ष टंक आचार्य , सुजित मंण्डल, रामचन्द्र मंण्डल,अबघेश मंण्डल,स्थानीय बुद्धिजीवी लगाएतका उपस्थिति समेत रहेको थियोे । स्थानीयवासि संन्जिव श्रेष्ठ,ईश्वर पोख्रेल,मुरारी सोर्णकार,रबंजरग अग्रवा,ले ११ लाख बराबरको जग्गा ६ महिना अगाडि नै उक्त जग्गा मंन्दिरको नाम पास समेत गरेको दिएको संन्जिब श्रेष्ठले बताए। सोहि जग्गामा स्थानीयवासिहरुको आर्थिक सहयोगमा मंन्दिरको शिलान

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 692 पटक पढिएको
    • "रबिन्द्र बराल "
  • विराटनगर–१९ मा सुगर, प्रेसर तथा बालकुपोषण खोजी

    मोरङ / विराटनगर–१९ मिलनचोकमा बुधबार आयोजित कार्यक्रममा शिविर सञ्चालन गरेर खोजी अभियान सुरु गरेको हो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा भएको शिविरमा आसपासका क्षेत्रका स्थानीयले सुगर र प्रेसरको जाँच गराएका थिए । सरुवा रोगभन्दा नसर्ने रोगबाट मानिसहरु प्रभावित हुने संख्या बढ्दो रहेको वडा नम्बर १ का वडाध्यक्षसमेत रहेका बस्नेतले बताए । ‘कतिपय रोग हामीले थाहै नपाइ लागिसकेको हुन्छ,’ बस्नेतले भने, ‘बेलैमा स्वास्थ्य परीक्षण गरियो भने रोग पत्ता लाग्छ र समयमै उपचार गर्न सकिन्छ ।’ आममानिसको मृत्युको कारण सुगर, प्रेसर, दम, मुटुरोग, किड

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 751 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारलाई चाँडै अधिकार हस्तान्तरण गर्न माग

    मोरङ / संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदिय पत्रकाहहरुको चार दिने भेला सम्पन्न भएको छ । संसदिय पत्रकार मञ्च प्रदेश १ समितिले विराटनगरमा आयोजना गरेको १८ देखी २१ मंसिर सम्मको भेला प्रदेशले अधिकार नपाएसम्म संघियता बलियो नहुने निष्कर्ष निकाल्दै सातवटै प्रदेशका पत्रकारहरुको भेला सम्पन्न भएको हो । पाँच बर्षसम्म आ–आफ्ना प्रदेशमा संघियता प्रर्बद्धन गराउन कति भुमिका खेल्न सकियो र कमकमजोरीहरु के भए र आगामी दिनमा अझै राम्रो कसरी गिर्न सकिन्छ भन्नेबारे सातवटै प्रदेशबाट सहभागी पत्रकारहरुले भेलामा समिक्षा गरेका थिए । उनीहरुले संघीयत

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 519 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अर्थतन्त्रको सन्तुलनमा ध्यान दिनु आवश्यक

    विलासी मानिएका वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्धलाई सरकारले फुकुवा गर्ने भएको छ । मङ्सिर मसान्तपछि यस्तो प्रतिबन्ध हटाउने निर्णय सरकारले गरेको छ । विलासी सामानमा लगाइएको आयात प्रतिबन्धका कारण बजारमा माग घटेर अर्थतन्त्र मन्दी उन्मुख भएको र सरकारलाई राजस्वको लक्ष्य समेत भेट्न मुस्किल हुन थालेको अवस्थालाई ध्यानमा राखेर सरकार यस्तो निर्णयमा पुगेको हो । अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले विभिन्न चरणमा छलफल गरेपछि सरकारले यो निर्णय गरेको हो । अब वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेपछि प्रतिबन्ध औपचारिक रूपमा हट्नेछ । समस्याग्रस्त बन्दै गएको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको बाटोमा गएको

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 563 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध संरचना हटाउन शुरु

    मोरङ/ विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन थालेको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु भत्काउन शुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो । नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 579 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीबाट एकमात्र महिला केन्द्रमा प्रतिनिधित्व गर्दै

    सुनसरी / प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी केन्द्रीय सदस्य भगबती चौधरी प्रदेश १ कै एक मात्र निर्वाचित महिला उम्मेदवार बनेकी छिन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसका बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतले पराजित गर्ने चौधरी प्रदेश १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेकी एक्ली महिला सांसद बनेकी छन्् । प्रतिनिधि सभातर्फ एमालेले ४४ सिट जित्दा ६ जना महिला उम्मेदवार निर्वाचित भएकोमा प्रदेश १ बाट भगबती चौधरी एक्ली महिला सांसद बनेकी हुन् । उनले गच्छदारलाई तेस्रो पटकको प्रयासमा पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन् । नेतृ चौधरीले यसअघि ०७४ र ०७० सालको निर्वाचनमा गच्छदारसँग

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चासोक तङ्नामलाई निरन्तता दिँदै लिम्बु समुदाय

    धरान / सबै जातजातिको आआफ्नै संँस्कृति हुन्छ, आफ्नो संस्कृतिको महत्व सबै जातजातिलाई हुन्छ । त्यही भएर लिम्बुहरुको साँस्कृतिक पर्व चासोक तङ्नाम धरानमा पाँच दिनसम्म भव्यताका साथ मनाइने भएको छ । बुधबार किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलन गरी किरात समुदायको उँधौली पर्वमा सदाझैँ यसबर्ष पनि लिम्बु समुदायको चासोक तङनाम धरानमा भव्य रूपमा आयोजना गर्ने जानकारी दिएको छ । चासोकको धार्मिक अनुष्ठान बुधबार साँझ सुरु भई विहीबार बिहान सकिने छ । चुम्लुङले लिम्बु समुदायको धार्मिक अनुष्ठान तङसिङ सामूहिक रूपमा अभ्यास पनि सुरु गरेको छ । परिवारको शिर उठाउन, सुख, समृद्धि, गाली सराप बगाउने, रोगव्याधी दुःख बिमारबा

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved