Top 4

    Showing ५,६२१-५,६३० of ९,८२३ items.
  • धरानमा प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता

    धरान / धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको हो । आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् । धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।पत्रकार सम्मेलनम

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ७९७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्री दाहाल र प्रदेश १ मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

    मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । बुधबार बिहान प्रधामन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री हिक्कमतकुमार कार्कीबीचको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने ‘संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई पनि बलियो बनाउन आवश्यक छ, प्रदेश सरकारलाई बलियो बनाउने कुरामा म प्रतिबद्ध छु । सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन,संघीय शिक्षा ऐन,संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक रहेको प्रधानन्त्रीलाई आग्रह समेत गरे

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ७४४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मालपोत कार्यालय धरानमा लिम्बुवानको कालोझण्डा

    विजयपुर / भूमाफियाको षड्यन्त्रका कारण मालपोत र नापी सार्न लागिएको भन्दै संघीय लोकतिान्त्रिक राष्ट्रय मञ्च, सघीय लिम्बुवान मञ्च नेपाल, सुनसरीले विरोध जनाएको छ । धरान ६ पानबारीमा स्थानान्तरण गर्न लागेको विरोधमा लिम्बुवानले धरानस्थित मालपोत तथा नापी कार्यालयमा कालो झण्डा राखेरै विरोध जनाएकोे हो । मालपोत र नापी कार्यालयका हाकिमहरुलाई जनही एक एक कठ्ठा जग्गा दिएर धरान ६ पानवारीमा मालपोत कार्यालय सार्ने भूमाफियाको षडयन्त्र भएको लिम्बुवानको आरोप छ । ‘जग्गादाता र भूमाफियाको मिलेमतोमा प्रमुखहरुलाई लाभ दिएर मालपोत कार्यालय सार्ने षड्यन्त्र गरिएको छ,’ मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १,०४१ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • सीएनआई कोसी एक्स्पोको उद्घाटन ओलीले गर्ने

    मोरङ /  नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ को उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा हुन लागेको एक्सोमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्ला

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ९६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फजुल खर्च जोगाउने उद्देश्यले सामुहिक ब्रतबन्ध

    धरान / ‘फजुल खर्च नगरौँ, मितव्यी बनौ, सामुहिक कार्यमा सहभागी बनौ’ भन्ने उद्देश्यका साथ विजयपुर अत्यात्मिक मञ्चले सामुहिक ब्रतबन्ध, गुन्युचोली, बेलविबाह, छेवर लगायतका संस्कारहरु सामुहिक रुपमा गर्ने भएको छ । विगतमा पनि सामुहिक रुपमा आयोजन गदै आएको मञ्चले यस बर्ष माघ २७ गते शुक्रबारको शुभमुर्हत पारेर गर्न लागेको हो । मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीका अनुसार नियमित गर्दै आएको यो संस्कार यस बर्ष पनि गर्न लागिएको हो । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आयोजना हुन लागेको सामुहिक कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न समिति बनाइएको मञ्चका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिए

    • प्रकाशित मितिः माघ १८, २०७९
    • १,१०८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वन उपभोक्तालाई रेकर्ड किपिङ र लेखा व्यवस्थापन तालिम

    धरान / धरान क्षेत्रका सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरानले सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम दिएको छ । कार्यालयले १६ वटा सामुदायिक वन उपभोक्ता समूहका १६ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलाई सो तालिम दिएको हो । तालिममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई बैठक सञ्चालन, रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, माइन्युट लेखन, अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो। त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३ बमोजिम सामुदायिक वनहरूले राख्नुपर्ने व

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ९६४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुढासुब्बा गोल्डकप: जनप्रतिनिधिलाई सम्मान

    धरान / निरन्तर दुई वर्ष स्थगित पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको प्रवर्द्धन सुरु भएको छ । कोरोना महामारी र आर्थिक कारणले स्थगित प्रतियोगिता आगामी फागुन १३ देखि सुरु हुँदैछ । बुढासुब्बा गोल्डकपले प्रतियोगिता सुरु गर्ने घोषणा गरेपछि प्रवर्धनात्मक कार्यक्रम गर्दै आएको छ । सोमबार धरान उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई आयोजक धरान फुटबल क्लबले बधाई तथा शुभकामना कार्यक्रम राखेको छ । कार्यक्रममा नगर प्रमुख, उपप्रमुखसँगै बीसै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सम्मान गरेको छ । फागुन १३ देखि २० गतेसम्म आयोजना हुने २३ औ टुबोर्ग गोल्डकप धरानवासीको हुने र समग्र

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ७६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शर्माद्वारा आचार्यको घरमै पुगेर सान्त्वना

    इलाम / नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । सूर्योदय नगरपालिका वडा नं. ११ केराबारीस्थित आचार्यको घरमा पुगेर शर्माले आचार्यले उठाएका विषयप्रति आफूहरु गम्भीर भएको बताएका थिए । उनले भने–‘तपाईंहरूको साथमा सिंगो देश उभिएको छ ।’झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थतालाई मध्यनजर गरेर यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए । ‘

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ७०७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षक खेलकुद तालिम सम्पन्न

    मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ । विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले समापन गरेका छन् । सो अवसरमा बोल्दै मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिए । खतिवडाले ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ८१२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रपत्रिका वर्गीकरणमा राजनीति आचारसंहिता उल्लङ्घन बढ्दै गएकोप्रति चिन्ता

    धरान /पत्रपत्रिका वर्गीकरणमा राजनीति हुने गरेको सुनसरीका सञ्चारकर्मीहरुले प्रेस काउन्सिल नेपाललाई गुनासो पोखेका थिए । काउन्सिले यो र त्यो वहाना बनाएर वर्गीकरणमा अनावश्यक दुःख दिने गरेको उल्लेख गरेका थिए ।मंगलबार धरानमा प्रेस काउन्सिल नेपालद्वारा पत्रकार आचारसंहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रममका सहभागी सञ्चारकर्मीहरुले यस्तो बताएका थिए । उनीहरुले निष्पक्ष ढंगले काउन्सिले पत्रपत्रिकाको वर्गीकरणका लागि चाहिने आवश्यक कागजात उपलब्ध गराउँदा समेत वर्गीकरणमा नपार्ने, हुबहुँ लगायतका कुरा देखाएर अनावश्यक दुःख दिने गरेको लगायतका समस्या भोगेका सुनाएका थिए । सञ्चारकर्मीको

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ७७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved