Top 4

    Showing 5,551-5,560 of 7,985 items.
  • ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

    काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छन्। प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 579 पटक पढिएको
    • "रासस"
  • बिराट सांग्रिला स्पोर्टिङ क्लबमा पुनः रुपेश अधिकारी

    मोरङ/ विराटनगर स्थित विराट सांग्रीला स्पोर्टिङ क्बलको साधारणसभाले पुनः रुपेश अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न क्लबको साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको हो । समितीको महासचिवमा माधव भट्टराई, सचिवमा काशीराज पराजुली र कोषाध्यक्षमा दिपेन्द्र थापा मगर चयन भएका छन् । त्यसै गरि ६ सदस्यीय सल्लाहाकार समिती समेत घोषणा गरेको छ । परशुराम (कृष्ण) बस्नेतको संयोकत्वमा अरुण राठ,ि विकाश चौधरी, नविन घिमिरे, अनन्तराज थापा र भोला सिलवाल रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीको प्रमुख आतिथ्यमा भएको साधारणसभाले आर्थिक वर्ष २०७८&div

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: संरक्षण गर्न धराने एकताबद्ध

    धरान/ चालिस वर्ष अघि खरिद गरेको जग्गामा मोही दाबी गरेका यज्ञ बहादुर क्षेत्रीको नाममा मालपोत तथा भुमिसुधार कार्यालयले मोही नामसारी गरिदिए पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा संरक्षण गर्न सरोकारवाला पक्षहरु एकताबद्ध भएका छन् । खरिद गरेको वर्ष देखिनै क्याम्पसले भोगचलान गर्दै आएको जग्गामा एकाएक मोही दाबी गर्दै आए पछि क्याम्पसका प्राध्यापक, कर्मचारी सहित विद्यार्थी, धरानका नागरिक समाज मालपोत तथा भुमिसुधार कार्यालयको निर्णयको विरुद्धमा एकताबद्ध भएका छन् । क्याम्पसको तर्फबाट बुधबार उच्च अदालतमा पुनरावेदन बुझाउन जाने कार्यक्रममा समेत सहभागि हुने प्रतिबद्धता जनाएका छन् । मोही जग्गा प्रकरणब

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘व्यवस्थित शहर बनाउनु रियल स्टेटको उद्देश्य हो’

    व्यक्तिगत सम्पर्कको आधारमा हुँदै आएको जग्गा कारोबार पछिल्लो समय संस्थागत बन्दै गएको छ । धरानमा जग्गाको कारोबारलाई संस्थागत रुपमा व्यवसायीक बनाउँदै आएका हुन् धरानका सोनाहाङ राईले । सहकारी तथा विभिन्न सामाजिक संस्थामा काम गरेर २६ वर्षकै उमेरमा विभिन्न क्षेत्रको अनुभव लिइसकेका राईले घरजग्गाको कारोबार सहित र्बोकेज र मोर्गज सेवालाई विशेष प्राथमिकता दिएका छन् । उनले धरान १० पुतलीलाईनमा टाइसन रियलस्टेट कम्पनी सञ्चालन गरिरहेका छन् । धरान–१५ मा सञ्चालनमा रहेको सुम्निमा बचत तथा ऋण सहकारीको अध्यक्ष तथा सेभ द ह्युम्यानिटीका अध्यक्ष समेत हुन् । रोबर्ट टी कियोसाकीको विश्व चर्चित पुस्तक “रिच ड्या

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,611 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि बजारमा पुनः परशुराम

    धरान । धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् । कृषि उपज बजार स्थलको सभा हलमा शनिवार सम्पन्न निर्वाचनमा तिन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवाल सहित ५ जना सदस्यहरू निर्वाचित भएका हुन् । कार्यसमितीको सदस्यहरुमा भक्ति कुमार राई ९विनोद०, रमेशकुमार शाह कृषक समूहबाट झुमा देवी राई, राजेश मेहेता, पदम लिम्बु निर्वाचित भएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य भएका छन् । कृषि बजार व्यवस्थापन समितिको निर्वाचनका लागि कृषि विभागबाट निर्वाचन अधिकृत छेदी प्रसाद यादव र मतदान अ

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 551 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल यातायात मजदुर संगठनको केन्द्रिय अध्यक्षमा धरानका भिम ज्वाला पुनः अध्यक्षमा चयन

    धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनले पुनः भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । बुटवलमा पुष ८ गते देखि १० गते सम्म चलेको महाधिवेसनले उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । संगठनका नवनिर्वाचित अध

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा दुई वडा थप हुने

    मोरङ/ भूगोल र जनसंख्याको आधारमा मोरङको उर्लाबारी नगरपालिकामा दुई वडा थप गर्नेमा स्थानीय राजनितिक दलहरु सहमत भएका छन् । । राज्य पुनर्संरचना अनुसार उर्लाबारी नगरपालिकामा तत्कालीन राजघाट गाविस र मधुमल्ला गाविसको वडा नं. ७, ८ र ९ मिसाएर नगरपालिका घोषणा गरिएको थियो । अब ९ वटा वडालाई बढाएर ११ वटा बनाउन दलहरु एकजुट भएका हुन् । उर्लाबारी नगरपालिकाको आयोजनामा शुक्रबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा वडा संख्या बढाउने सहमति जुटेको हो । नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बसको बैठकले हाल ९ वटा वडा रहेको उर्लाबारीमा र त्यसका लागि वडा वडामा गएर छलफल चलाउने निर्णय भएको छ । मधुमल्लाबाट समायोजन भएको हा

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 445 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विमानस्थल निर्माण कार्य तत्काल अघि बढाउन प्रधानमन्त्री देउवा सँग माग

    धनकुटा/ धनकुटाको बेलाहारा विमान स्थल (एयरपोर्ट) निर्माण कार्य तत्काल अघि बढाउन नेपाली कांग्रेस धनकुटाको टोलिले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्रीलाई भेटेर टोलिले बेलाहारा एयरपोर्ट निर्माण कार्य तत्काल अघि बढाउन माग गरेको हो । जिल्लाको विकास र समृद्धीका लागि ७ बुँदे सुझाव पत्र बुझाउदै धनकुटालाई पर्यटन र कृषिको हवको रुपमा विकास गर्न, बेलहारा डाँडामा एयरपोर्ट निर्माण कार्य तत्काल शुरु गर्न, धनकुटा अस्पतालाई स्तरोन्नती गर्दै शिक्षिण अस्पतालको रुपमा स्थापना गर्न र सात वटै पालिकामा १–१ वटा सुविधा सम्पन्न अस्पताल निर्माण

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्युयोर्कमा चलचित्र निर्देशक दिपक श्रेष्ठ सम्मानित

    धरान/ नेपाली चलचित्र क्षेत्रका चर्चित तथा बरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवाः गुठीले सम्मान गरेको छ । छोटो समयका लागि अमेरिका पुगेका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा गरेको योगदानको कदर गर्दै खादा लगाइदिएर सम्मान–पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम प्रस्तोता, टेलिभिजन प्रस्तोता हुँदै गाउँले नामक सुपरहिट चलचित्रबाट निर्देशकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ३०

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लखन थापा पार्क बनेन: पार्कमा ओपन जिम निर्माण

    धरान/ धरान उपमहानगपालिकाले गुरु योजना बनाएका अधिकांश योजनाहरुको भौतिक संरचना समयमै बन्न नसक्दा अन्य परियोजनामा परिणत भएका छन् । तत्कालीन मेयर ध्यानबहादुर राईले २१ बर्ष अघि धरान १७ मा सप्तरंगी पार्क बनाउने योजना अगाडि सारे, सोही अनुरुप त्यहा भौतिक संरचना निर्माण भए तर आधा पनि काम नहुँदै काम रोकियो । यस्तै तत्कालीन मेयर मनोजकुमार मेन्याङ्गवोले १९ बर्ष अगाडि धरानको भानुचौकमा रहेको सब्जी बजारलाई हटाएर सपिङ्ग कम्प्लेक्स बनाउने योजना अगाडि सारे, त्यो पनि पुरा हुन नसक्दा अहिले ट्याक्सी, टेप्पोको स्टेन बनेको छ । सपिङ कम्प्लेक्स बनाउने योजना तुहियो । यस्तै ५ बर्ष अघि धरान वडा नम्बर १३ वडाकार्यालय

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 633 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved