मेरिल्याण्डमा फाइनल क्वीज

  • फाल्गुन १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ /  विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा आइतबार हाजिरीजवाफको आयोजना भएको छ ।
कक्षा – ११, १२ र विविएसका यस अघि नै कक्षागत विजय भएर फाइनलमा पुगेका विद्यार्थीहरुवीच भएको अन्तिम प्रतिस्पर्धामा कक्षा – ११ जाइ सेक्सन प्रथम, सिरिस सेक्सन द्वितिय र सुनाखरी सेक्सनले तृतीय स्थान प्राप्त गरेका थिए ।

प्रथम, द्वितिय र तृतीय विजयी विद्यार्थीहरुलाई मेरिल्याण्डको वार्षिक उत्सवमा पुरस्कृत गरिने मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।
मेरिल्याण्ड कलेजमा पठन पाठन बाहेक विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप पनि गराइने गरेको प्रिन्सिपल ढकालले बताए ।

मेरिल्याण्ड कलेजकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा १२ को बार्षिक परीक्षामा नेपालमै सर्बाधिक ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै विविएस तहमा पनि मेरिल्याण्ड पटक – पटक विभिन्न तहमा नेपाल प्रथम हुदै आएको छ ।

मेरिल्याण्ड कलेज देशकै कलेजहरुमध्येबाट सधै टपटेनमा पर्ने व्यवस्थपन सङ्काय मात्र पढाइ हुने एक अग्रणी शैक्षिक संस्था मानिन्छ ।

श्रमसँस्कृतिले धरानक ...

धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपना ...

धरान १४मा रहेको पिण् ...

धरान/ धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अग ...

महाकुम्भको राजधानी च ...

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ...

धरानको बरगाछीमा खुल् ...

धरान/ धरान वडा नं ८ को वरगाछीमा खुलेको १५ बेडको धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved