गजल

  • माघ २८, २०७९
  • "सागरमणि दाहाल /धरान, सुनसरी"
alt

जिब्रो सुरुमै थियो रौँ पछि उम्रेको हो,
सग्लै थियो पहिले पछि घुङ्ग्रेको हो ।।

सबैले मनपराएकै हुन् सुरु सुरुमा
तिम्रै कारण सबै सबै बिग्रेको हो ।।

बादल लागेर ढपक्क छोपिए पछि
पानी परेरै त आकाश उघ्रेको हो ।।

अनौठो पनि के मान्नु रमिता न हो
मादल बजाउनै ऊ उता घुस्रेको हो ।।

गीत जे पनि गाई दिन्छन् बजारमा,
डाका भएरै रत्नाकार सुध्रेको हो ।।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved