Top 4

    Showing ५,१८१-५,१९० of ९,८१९ items.
  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार

    धरान / शिक्षा स्थानीय तह मातहतमा आइसकेपछि यसको सुधारका लागि स्थानीय तहहरुले विभिन्न खालका कामहरु अगाडि बढाउन थालेका छन् । विद्यालयको शैक्षिक गुणस्तर के कस्तो छ भन्ने विषयमा स्थानीय सरकार मातहतको वडा कार्यालयलेहरुले अनुगमन गर्ने गरेका छन् । पछिल्लो समय धरान उपमहानगरपालिका वडा नं. १६ ले पनि आफ्नो वडामा रहेका सामुदायिक विद्यालयको अनुगमन गरेको छ ।वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावकहरुलाई सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न १६ नं. वडा समितिले सम्बन्धित पक्षसँग मिलेर अनुगमन गरेको हो । स्थानीय तह मातहतमा शैक्षिक संस्थाहरु आएपछि सामुदायिक वि

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ७५१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर सञ्चारद्वारा अभिमुखीकरण

     इटहरी / कार्यक्रममा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको थियो । सो अवसरमा सेवाको अनुमतिपत्र प्राप्त, सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरु, दूरसंचार सम्बन्धमा भएका कानूनी ब्यवस्था लगायत तोकिएको मापदण्ड बमोजिम सेवा प्रदान गर्नुपर्ने छ ।  उपभोक्ताको हकहितको संरक्षण गर्ने कसरी गर्ने भन्ने कुराको बृहत चर्चाका विषयमा कार्यक्रमको सहकार्य गरेको पि आर मल्टिपल सोलुसनका प्रबन्धक एवम संचार बिज्ञ सिबी खड्काले बताएका थिए । ईन्टरनेट सेवा प्रदायकहरुसँग भएको अनुमतिपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ८०१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरी प्रमुखबाट पदभार ग्रहण

    धरान / नेपाल सरकार गृहमन्त्रालयको निर्णय अनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले आइतबार पदभारग्रहण गरेका छन् । नेपाल सरकार गृहमन्त्रालयको वैसाख ६ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा वास्तोला पदोन्नति भएका थिए । उनलाई आझै दज्र्यानी चिन्ह समेत प्रदा गरिएको थियो । सो अवसरमा बोल्दै कोशी प्रदेश प्रहरी प्रमुख वास्तोलाले अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न निर्देशन दिएका थिए ।पद बहाली पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ७४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरण गर्न सुरु

    मोरङ । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत १ हजार २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताए । महानगरका सबै वडाबाट नियन्त्रणमा लिइएका कुकुर सम्पर्क कार्यालयमा लगेर बन्ध्याकरण गरिनेछ । केन्द्रमा पशु विशेषज्ञबाट छाउरा र छाउरी कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सालिन नेप

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ९२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगरद्वारा १५ वटा सहकारी खारेजी

    मोरङ/विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ । यसैगरी विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ८५७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स आइडलको उपाधि सुपल र पुष्पालाई

    धरान । एम्स एकेडेमीले शनिबार आयोजना गरेको ‘एम्स आइडल’ को छैठौँ संस्करणमा गायनतर्पm सुपिल उदास र नृत्यतर्फ पुष्पा विश्वकर्माले उपाधि हात पारेका छन् । एम्स एकेडेमीमा अध्ययनरत् विद्यार्थीहरूबीच हरेक वर्ष गराइने सो प्रतियोगितामा गायनतर्फ दोस्रो प्रनोज राई भएका छन् भने प्रतीक्षा शाक्य तेस्रो हुन सफल भएकी छन् । यसैगरी, नृत्यतर्फदोस्रो र तेस्रो क्रमशः अनिषा मगर र सुवज्ञा बस्नेत भएका छन् । सोही कार्यक्रमको अवसरमा आइडलका विजेताहरूलाई ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरे, हिसानकै सुनसरी अध्यक्ष सागर भट्टराई, एम्स प्रालिका अध्यक्ष प्रकाश

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • १,०८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुशीमान र मेलिना भए मेघाका मिस्टर एन्ड मिस फेयरवेल

    धरान । मेघा हिमालयन कलेजले शनिबार आयोजना गरेको ‘मिस्टर एन्ड मिस फेयरवेल’ को उपाधि खुशीमान माझी र मेलिना राईले हात पारेका छन् । उनीहरूको छनोट ‘मिस स्टेट २०२१’ श्वेता भुजेलले गरेकी थिइन् । उनी पनि मेघाकै विद्यार्थी हुन् । कक्षा १२ का विद्यार्थीहरूको विदाइका लागि कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा ‘मिस्टर एन्ड मिस फेयरवेल’ प्रतियोगितालाई पनि जोडिएको थियो । सो प्रतियोगितामा विदाइ भएर जान लागेका कक्षा १२ का विद्यार्थीहरूले भाग लिएका थिए । मेघाले यस्तो प्रतियोगिता यसै वर्ष शुरु गरेको हो । अब हरेक वर्ष यसलाई निरन्तरता दिइने मेघाका एकेडेमिक डाइरेक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • २,१३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाको रहर

    मेरी छोरी,मेरो बिहानीको उदाउँदो घाम ! कुरिरहेछु सधैँझैँ आज पनि मनभरि एक समुन्द्र माया बोकेरतिम्रो अनभिज्ञता, बेवास्ता र निर्दयताको भङ्गालो छातीमा बोकेर सागरभित्र उभिएको एक्लो चट्टानझैँ उभिरहेछुतिम्रो बा तिम्रो बन्द ढोकाबाहिर । जिन्दगीको असिनाले चुटेर थलिएको शरीरलाई स्मृतिको चिसो सिटमा थन्क्याएर, मिहिन केलाउँदै छु विगत कनिकाझैँ कुड्किएका सम्बन्धहरू । मेरी प्यारी, मेरो जीवनको सग्लो सूर्य !आज तिमीलाई नै साक्षी राखेर खोतल्न मन छ तिम्रो अनभिज्ञता,उधिन्न मन छ हृदयमा गाडिएकोगुनासोका खिल,पुर्याउन मन छपीडाले निथ्रक्क भिजेको आवाज, तिम्रो हृदयसम्म । छ सम्झना तिमीलाई–मेरो छातीमा टेकेर आकाश नियालेक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • १,६१३ पटक पढिएको
    • "अस्मिता विष्ट"
  • शहिद स्मृतिमा कम्प्युटर इन्जिनियरीङ पढाइ

    धरान /धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ ।शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् । केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट कक्षा

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ७८४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जीवन र जीवनी कृतिको लोकार्पण

    धरान / प्रतिमा खतिवडा निरौलाले सम्पादन गरेको कृति ‘जीवन र जीवनी’ शनिबार यहाँ लोकार्पण गरिएको छ। पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ,वरिष्ठ समालोचक दधिराम सुवेदी, प्राडा गोपाल भण्डारी,अग्रज कवि बम देवानलगायतले कृति लोकार्पण गरेका थिए । सो कृतिमा भाषा–साहित्य, शिक्षा तथा समाजका अन्य क्षेत्रमा लामो समय बिताएका ३० जना अग्रजहरूको आत्मवृत्तान्त सङ्कलित छन्। आत्मसंस्मरणात्मक रचनाहरूमा सम्बन्धित व्यक्तित्वहरूले आफना  बाल्यकालीन,भोगाइ, सङ्घर्ष र अनुभवहरू  आफैले  प्रस्तुत गरेका छन् । डा रमेश घिमिरे उपप्राध्यापक राजेश विद्रोही र रामप्रसाद खरेलले पुस्तक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ८०५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved