Top 4

    Showing ४,९८१-४,९९० of ९,८१८ items.
  • गर्मी छल्ने केन्द्र विन्दु भेडेटार अत्याधिक गर्मी बढा पनि आएनन् पर्यटक

    धरान । धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार तराईमा उद्युम गर्मी हुदा गर्मी छल्ने नजिकको स्थानको रुपमा लिइन्छ । तराईमा अत्याधिक गर्मी हुदा यहाँ चिसो हुन्छ । छिनछिनमा मौसम परिवर्तनले भेडेटारको अस्तित्व जोगाएको छ । तर तराईमा ४२ डिग्री सेल्सियस तापक्रम माप गरिदा पनि भेडेटारमा विगतको जस्तो पर्यटक आउन सकेका छ्रैनन् । नेपालका तराईका जिल्लामात्र हैन भारतको पश्चिम बंगालका पर्यटकहरु अत्याधिक गर्मी हुँदा गर्मी छल्न भेडेटार आउने गर्छन । तर अत्याधिक गर्मी बढेको समयमा पनि भेडेटारमा विगतको दिनहरुको तुलनामा ५० प्रतिशत पर्यटक पनि नआएको भेडेटार एसोसिएसन धनकुटाले बताएको छ । कोरोनाको असर,बैंकले ऋण प्

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • १,७६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन

    बिराटनगर / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गरेका छन । उनि संगै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल, राष्ट्रिय अनुसन्धान निर्देशक कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल लगायत सुरक्षा निकायका प्रमुखहरुले सुनसरी जिल्लाको सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गरेका छन ।  अनुगमनको क्रममा सुरक्षा निकायका प्रमुखहरुले सिमावर्ती इलाकाहरुमा परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी कर्मचारीहरुलाई

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ८६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशन सम्पन्न

    सुनसरी /  सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशनले सुधिर सिंह लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । गत मंगलबार धरानमा सम्पन्न छैटौ अधिबेशनले लिम्बुको अध्यक्षतामा उपाध्यक्षद्वय राजेन्द्र लिम्बू 'आशिष ' र गणेश बुढाथोकी, सचिवमा बिनोद राई र कोषाध्यक्षमा सुनिल अग्रवाल 'बन्टी' चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा शुरेश चौधरी, दिपक बर्देवा,अजय लिम्बु ,दिनेश सिंघक लिम्बु ,रन्जित शाह ,बिध्या देवान र अन्जु राई रहेका छन् । नव कार्य समितिहरुलाई केन्द्रिय उपाध्यक्ष एवम् छ जिल्लाको जिल्ला गठन अधिकार प्राप्त'अख्तियार'नरेन्द्र लिम्बु पोमोले सपथ ग्रहण गराएका थिए । का

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ८४१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी बढे सङ्गै ‘लू’ लाग्ने खतरा पनि बढ्दै

    धरान / तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखालेअनुरोध गरेको हो । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन मौसम बिज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ।महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ। नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी रहेको उनल

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ८८० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अत्यादिक गर्मी बढेका कारण विधालय संचालन हुन सकेन

    विजयपुर / विगत केहि  दिनि देखि बढेको गर्मी कारण धरानका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ १८ गतेबाट २४ गते सम्म दैनिकी पठन पाठन विदा दिएको थियो । तर अहिले निरन्तर गर्मी बढदै गएका कारण धरानको तापक्रम अत्यादिक मात्रामा बढदै गएकाले धरान नगरपालिकाले धरानभरी रहेका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ   २५ र  २६ गते थप २ दिन विदा दएिको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • ९९७ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण

    विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर ६ ले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । माहा नगरभित्र रहेका गर्भवती महिला साथै अन्य समस्या भएकाहरुको घरमै पुगे् स्वयमसेविकाहरुले उपचार तथा सेवा प्रदानगर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको छ । वडाध्यक्ष हरिशचन्द्र सहनीले बताएका छन । महानगरका मेयर नागेश कोइरालाको आतिथ्यतामा भएको कार्यक्रममा ह ७३ घढसमा देवी भट्टराई, ७३ घढस मञ्ज बस्नेत, केशकशा कौशर,जेवा खानम, राधादेवी ग ७३ घढसप्ता, मदिना खातुन ७३ घढसन, सञ्जु कामत चौधरी, ७३ घढस,आशाक मण्डल क ७३ घढसमारी र सीमादेवी कामतलाई साइकल प्रदान गरिएक

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • ८७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिण्डेश्वर मन्दिरमा पानी माग्दै यज्ञ

      धरान । विश्वमा देखिएको प्रचण्ड गर्मी लामो खडेरीका कारण सम्पूर्ण प्राणी जगत, चराचुरुंगीलाई समस्या परेको भन्दै उनीहरुले प्रजन्य (बर्षा वृष्टि गर्ने) यज्ञ गरेका हुन् । लामो समयदेखि परेको खडेरीका कारण प्राणी जगतलाई समस्या भएको भन्दै धरान १४ पिण्डेश्वर मन्दिरमा ब्राम्हणहरुले यज्ञ गरेका छन् । लगातारको खडेरीका कारण पानी नपर्दा प्राणी जगतलाई नै समस्या परेको भन्दै भगवान शिवलाई पानी पारिदिन अनुरोध गर्दै २७ जना व्राम्हणले होमका यज्ञ गरेका हुन् ।   भगवान शंकरको आराधान गर्दै यज्ञको आरम्भ गरिएको पण्डित धर्मराज तिम्सिनाले बताए । उनले विगतमा समेत लामो समय खडेरी पर्दा प्रजन्य यज्ञ लगाउने गरिए

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • १,०२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित ३ जना पक्राउ

    धरान /  सुनसरीको धरान उप(महानगरपालिका ३ बाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान-३ का २३ बर्षीय जितेन्द्र दास, धरान-१५ का ३५ बर्षीय दिपेन राई र २७ बर्षीय अनम राईको साथबाट लागुऔषधी ट्रामाडोल २ सय ७६ ट्याव्लेट, स्पास्पेन २ सय ८१ ट्यावलेट र नगद ८ हजार ७ सय ४० रुपैया बरामद गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • ८६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    मोरङ /  मोरङको बिराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मंगलबार को. २ ह ८०५१ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटी सफारी चालक पथरीशनिश्चरे नगरपालिका -७ का ६० बर्षीय राम बहादुर लिम्बुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • ६६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्षौदेखि उस्तै धरानमा खानेपानी समस्या

    धरान/ बर्षौदेखिको खानेपानी समस्याको धरानमा दीर्घकालीन समाधान हुन सकेको छैन । धरानमा सुख्खा मौसममा खानेपानीको समस्या चुलिदै जाने गरेको छ । अझ एक हप्ता भन्दा बढी लामो समयदेखि भएको खडेरीका कारण धरानमा खानेपानी समस्या झन झन चुलिदै गएको छ । मंगबालर धरान ३ को पुरानो बजारमा बोर्डले ट्यांकरमा पानी लगेर वितरण गरेको दृश्यलाई पनि हेर्न सकिन्छ । लगातारको खडेरीले पानीका मुहान सुकेका कारण सर्वसाधारणको धारामा पानी नआएपछि त्यहाँ पुगेको ट्यांकरमा पानी थाप्न तछाडमछाड गर्दै सर्वसाधारण पुगेका थिए । धरानमा दैनिक ३ करोड खानेपानीको आवश्यकता पर्दछ । विगतमा नेपाल खानेपानी संस्थान शाखा धरानले धरानको खानेपानी वि

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • ८३२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved