Top 4

    Showing 4,811-4,820 of 9,386 items.
  • धरान १५ का टोल विकास संस्थालाई प्रशिक्षण

    धरान/ धरान उपमहानगरपालिका वडा नंं १५ ले टोल विकास संस्थाहरुलाई प्रशिक्षण दिएको छ । शनिवार बाँझगरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा प्रशिक्षण दिइएको हो । स्थानीय तहको सबै भन्दा तल्लो निकाय टोल विकास संस्था वडाको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकारले दिने सेवा सुविधा जनतासम्म पु¥याउन टोल विकास संस्थाले खेल्नुपर्ने भूमिकाबारे अवगत गराउन प्रशिक्षण कार्यक्रम गरिएको वडाध्यक्ष नरेशकुमार इवारामले जानकारी दिए । प्रशिक्षणको सहजीकरण धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, वडा

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 808 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जनताको काम गर्न कसैको आदेश पर्खिनु पर्दैन’

    धरान / प्रहरी संगठनले जनताको काम गर्न कसैलाई पर्खिनु नपर्ने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तालोले बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय निरीक्षणणका क्रममा उनले कार्यरत प्रहरीहरुलाई यस्तो निर्देशन दिएका थिए । उनले दिर्नेशनका क्रममा दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खट्न कार्यरत प्रहरीहरुलाई निर्देशन दिए । उनले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यव

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोकाहाको प्रोजेक्टलाई सहयोग जुट्दै

    धरान / धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले दीर्घकालीन खानेपानी अभावलाई समाधान गर्न सुनसरीको धरान उपमहानगरपालिका २० मा पर्ने कोकाहाबाट पानी ल्याउने अभियान सञ्चालन गरेसँगै सहयोगी हातहरु बढ्न थालेका छन् । कोकाहाबाट पानी ल्याउने अभियान अन्तर्गत शनिवार कन्सर्ट गरेर सहयोग जुटाएका साम्पाङलाई अहिले देश तथा विदेशबाट सहयोगहरु आउन थालेका छन् ।धरानको खानेपानी समस्यालाई नजिकबाट नियालिरहेकाहरुले यो अभियानमा सहयोग जुटाएका हुन् । धरानलाई श्रम सँस्कृतिको शुरुवात गरेका गोरखाली सेनाले साम्पाङको अभियानलाई साथ दिँदै सहयोग रकम हस्तान्तरण गरेका छन् । विगतमा धरानमा बसेर धरानको विकासमा हातेमालो गर्दै

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल उद्योग तथा व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ

    धरान / व्यवसायी तथा उद्योगीको संठन नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान प्रथम अधिवेशनले शिवराज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । धरान १२ पूर्वी होटलमा शनिवार आयोजित प्रथम नगरअधिवेशन भएको थियो । प्रदेशसभाका सभासद रमेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा व्यापारी तथा व्यवसायीहरुको हितका लागि गठन गरेको महासंघका नयाँ कार्यसमितिलाई सभासद बस्नेतले कार्यकाल शुभकामना व्यक्त गरेका थिए । २ बर्षे कार्यल रहने महासंघका नवनिर्वाचित अध्यक्ष शिवराज श्रेष्ठले आफ्नो कार्यकालमा व्यवसायिक हक हितका कामलाई खर्चिने बताए ।

    • प्रकाशित मितिः चैत २६, २०७९
    • 688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘विद्यार्थीका सोधपत्र अनुसन्धानत्मक, प्रभावकारी र खोजमुलुक हुनुपर्ने

    धरान / विद्यार्थीहरुको शोधपत्रलाई अझ प्रभाकारी बनाउन क्याम्पसले विद्यार्थी, इन्जिनियरका विज्ञ, त्रिवी अन्तर्गको इन्जिनियर अध्ययन संस्थाका पदाधिकारीहरु सम्मिलित कन्फ्रेसको आयोजना गरिएको छ । २०३४ सालमा त्रिवी अन्तर्गको इन्जनियरिङ अध्ययन संस्थाको अांंगिक कलेजको रुपमा स्थापना भएको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजले यहाँबाट विभिन्न शंकायका लाखौ विद्यार्थी उत्पादन गरिसकेको छ। स्नाकोत्तर पढ्ने विद्यार्थीहरुको सोधपत्र अनुसन्धानत्मक, खोजमुलक र प्रभावकारी बनाउनकै लागि कलेजले समय समयमा यस्ता कन्फ्रेन्सको आयोजना गर्ने गरेको छ । त्रिवीको अन्तर्गतको इन्जिनिरिङ अध्ययन सँस्थान अन्तर्गको पूर्वाञ्चलका धर

    • प्रकाशित मितिः चैत २६, २०७९
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा हुक्पा चोङवाङको तेस्रो राष्ट्रिय अधिवेशन

    धरान / हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशन धरानमा सम्पन्न भएको छ ।धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा शनिबार धरान १४ स्थित हुक्पा चोङवाङ रिसोर्टमा केन्द्रीय अधिवेशनमा भएको थियो । उपप्रमुख बेघाले च्याब्रुङ बजाएर कार्यक्रमको समुदघाटन गर्दै चोङवाङ प्रतिभा रसृजनाका फुलहरु पुस्तक बिमोचन गर्नु भएको थियो ।बेघाले सहिलाई सहि र गलतलाई गलत भनेर जानु पर्ने बताए । उनले संस्थाहरु जोसुकैले पनि गठन गर्ने तर टिकाउन ठुलो भएको बताए । उनले चोङवाङ समाजले बंशज उत्थानको कार्य गर्दे कठिन परिस्थीतिमा पनि सामाजिक कार्यमा योगदान गरेको भन्दै अझै निरन्तरताको कामना समेत ग

    • प्रकाशित मितिः चैत २६, २०७९
    • 679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक स्तरोन्नतिको सट्टा भत्केका ठाउँमा टालटुल

    धरान /सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरान १४ विजयपुरमा बनिसकेका तर भत्किएका सडक टालटुल गर्ने काम शुरु गरेको छ । बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो । यसमध्ये धरान १४ विजयपुरको विजयपुरदेखि पाँचकन्यासम्मको सडकलाई स्तरोन्नति शुरु भइस

    • प्रकाशित मितिः चैत २६, २०७९
    • 701 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसइइ परीक्षा मर्यादित

    मोरङ/ मोरङको एक विद्यालयबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको छ । मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ गरिएको हो । यतिधेरै एउटै परीक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ गरेको शायद यो बर्षको पहिलो रेकड नै हुनुपर्छ । ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको सरस्वती नमुना माविको परीक्षा केन्द्रमा सामाजिक विषयको परीक्षा दिँदै गरेको अवस्थामा बुधबारे ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनले भने मोरङको परीक्षा केन्द्रबाट एउटै परीक्षा केन्द्

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्यूरोद्धारा विद्यार्थीहरुलाई विदाई तथा स्वागत कार्यक्रम

    धरान / न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल द्धारा सञ्चालित न्युरो हेल्थ कलेजका नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वाग र अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा.बिरेन्द्र कमार विष्ट, कोशी अस्पतालका मेडिकल सुपरिडेन्ट डा.रविन राज सिंह,न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई लगायत कलेजका शिक्षक, शिक्षिकाको उपस्थितिमा बिधार्थीहरुसँग बधाई तथा शुभकामना साटासाट गरेका थिए । सिटिइभिटी अन्तगर्त स्टाफ नर्स तथा हेल्थ असिस्टेन्ट पढाई हुदै आएको न्युरो हेल्थ कलेज प्राविधिक शिक्षा तर्फ पुर्वान्चलमा उत्कृष्ट नतिजा ल्याउने कलेजको

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुढासुब्बाको महिमा चुलिँदै

    धरान /  धरान १४ विजयपुरमा रहेको बुढासुब्बाको महिमा चुलिँदै गएको पाइएको छ । नेपालकै एकमात्र बुढासुब्बा मन्दिर विजयपुरमा रहेकोले बुढासुब्बा मन्दिरको नाम सुन्नेहरु यो मन्दिरको ऐतिहासिकता बुझ्ने र दर्शन गर्न आउँनेहरु बढेका छन् । अहिले बुढासुब्बा मन्दिर भ्रमण गर्नेहरुको मुख्य केन्द्र विन्दु हुने गरेको छ ।शनिबार बिहान चितवनको एक हुल बुढासुब्बा मन्दिरमा भटियो । चितवनको सिद्धि विनायक सहकारी संस्थाबाट १ सय ७ जनाको जम्बो टोली विजयपुरको सर्वत्र चर्चा भएको पाएपछि पूर्वको भ्रमणपश्चात् चितवन फर्किने क्रममा धरानको बुढासुब्बा दर्शन गर्न पुगेका हुन् । आएकाहरु कोही दर्शन गर्ने, कोही बुढासुब्बा मन्दि

    • प्रकाशित मितिः चैत २४, २०७९
    • 664 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved